१४ बैशाख २०८१, शुक्रबार | Sat Apr 27 2024

अर्थमन्त्री खतिवडाद्धारा संघीय संसदमा बजेट प्रस्तुत (लाइभ)


१५ जेठ, काठमाडाैँ । सरकारले आर्थिक वर्ष २०७७/०७८ को वार्षिक बजेट संसदमा पेस गरेको छ। संसद भवनमा जारी दुबै सदनको संयुक्त बैठकमा अर्थमन्त्री युवराज खतिवडाले आगामी वर्षको बजेट प्रस्तुत गरिरहेका छन् ।

सरकारले यो वर्षको बजेटमा कृषि, रोजगारी र उत्पादनलाई प्राथमिकतामा राखेर बजेट तयार पारेको छ । संवैधानिक व्यवस्था अनुसार प्रत्येक वर्ष जेठ १५ गते नयाँ आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने प्रावधान अनुसार आज बजेट प्रस्तुत गरिएको हो ।

अर्थमन्त्रीले संसदमा प्रस्तुत गरेको बजेट भिडियोमा हेर्नुहोस्ः

प्रकाशित मिति : १५ जेष्ठ २०७७, बिहीबार १६:२६