१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

नुवाकोटकाे दुप्चेश्वरमा भिषण असिनापानी, कृषिबाली नष्ट (फाेटाेफिचर)


१४ जेठ, नुवाकाेट । नुवाकोटकाे दुप्चेश्वर गाउँपालिका १ मा  घ्याङफेदमा हावाहुरीसहित भिषण असिनापानी परेकाे छ । आज बिहान ११ बजे देखी परेको हावाहुरी सहित असिना पानीले तरकारी मकै लगायतका अन्नबाली नष्ट गरेकाे छ । तस्विर : निर्मला सिलवाल

प्रकाशित मिति : १४ जेष्ठ २०७७, बुधबार १९:५३