१४ बैशाख २०८१, शुक्रबार | Sat Apr 27 2024

संसदमा सम्बोधन गर्दै प्रधानमन्त्री ओली (लाइभ)


६ जेठ, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार संसदमा सम्बोधन गरिरहनुभएकाे छ । सरकारले ल्याएका नीति तथा कार्यक्रममा केन्द्रित रहेर प्रधानमन्त्री ओलीले संसदको संयुक्त बैठकलाई सम्बोधन गरिरहनुभएकाे हाे । नीति तथा कार्यक्रममाथि पाँच वटा संशोधन गरेको छ। प्रधानमन्त्री ओलीले संशोधनमा आएका कुराहरू बजेटमा सम्बोधन गर्ने आश्वासन पनि दिनुभएकाे छ ।

प्रकाशित मिति : ६ जेष्ठ २०७७, मंगलवार १२:४१