Logo

समाचार

धनगढीमा सात हजार टन रासायनिक मल बिक्री

२९ असार,धनगढी । कृषि सामग्री कम्पनी लिमिटेड क्षेत्रीय कार्यालय धनगढीले बर्खे धानका लागि सात हजार ३०० टन रासायनिक मल बिक्री गरेको छ । सरकारको अनुदानित मल बिक्री वितरण गर्दै आएको

केसीका माग चिकित्सा आयोगबाट सम्बोधन गरिनेः  मन्त्री पोखरेल

२९ असार,काठमाडौँ । राष्ट्रिय शिक्षा पत्रकारिता पुरस्कार–२०७४’ रुपन्देहीमा कार्यरत पत्रकार कृष्ण मल्ललाई पुरस्कृत गरिएको छ । नेपाल पत्रकार महासंघमा आज आयोजित कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले ‘बुटवल

जापानी अनुदान २७ करोड ४१ लाख उपलब्ध

२९ असार,काठमाडौँ  । जापान सरकारले मानव संशाधन विकासका लागि रु २७ करोड ४१ लाख अनुदान उपलब्ध गराउने भएको छ ।सार्वजनिक सेवामा दक्ष जनशक्ति तयार पार्ने उद्देश्यले जापानका नाम चलेका विश्वविद्यालयमा

आगलागीबाट सात लाखको क्षति

२९ असार,राजविराज  । सप्तरीको महदेवा गाउँपालिका–१ मा आज बिहान आगलागी हुँदा रु सात लाख मूल्यबराबरको क्षति भएको छ । स्थानीय लक्ष्मी इसरको गाई गोठमा विद्युत् सर्ट भई आगलागी हुँदा निजको

जाजरकोट अस्पतालका स्वास्थ्यकर्मीको आन्दोलन स्थगित

२९ असार,जाजरको । पाँच महिनादेखि तलबभत्ता नपाएको भन्दै काम गर्न छोडेका जाजरकोट अस्पतालका स्वास्थ्यकर्मीले आन्दोलन स्थगित गरेर काममा फर्किएका छन् । लामो समयदेखि रोकिएको तलब अर्थमन्त्रालयले स्वीकृत गरेपछि आन्दोलनरत अस्पतालका

स्थानीय गाई संरक्षण गर्न भागवत महायज्ञ

२९ असार,काठमाडौँ  । स्थानीय गाईको संरक्षणका लागि इच्छा लाग्नेबाट सहयोग संकलनका लागि श्रीमदभागवत ज्ञान महायज्ञ शुरु भएको छ ।श्रीकृष्ण प्रेम संस्था नेपाल (कृप्सन) ले असार २४ गते आइतबारदेखि शुरु गरेको

पानी ट्यांकीमा डुबेर सुभाष चौलागार्इंको मृत्यु, परिवारद्वारा किटानी जाहेरी

२९ असार,भक्तपुर । सूर्यविनायक नगरपालिका–३ बालकोट नयाँ बस्ती बस्ने २३ वर्षीय सुभाष चौलागार्इंको हिजो पानी ट्यांकीभित्र डुबेर मृत्यु भएको छ । सोही ठाउँ बस्ने पदमबहादुर सुनुवारको नयाँ घर कम्पाउण्ड पछाडि

वार्षिक पाँच सय बढी विद्यार्थी चिकित्सा शिक्षाका लागि विदेशिन्छन्

– कल्पना पौडेल २९ असार,काठमाडौँ  । चिकित्सा शिक्षाका लागि वार्षिक ५०० बढी विद्यार्थी विदेशिने गरेको पाइएको छ । हरेक वर्ष नेपालका पाँच मेडिकल कलेजमा पढ्ने विद्यार्थीबराबरको संख्या विदेशिने गरेको पाइएको

झापामा २१ झोलुड्डे पुल निर्माण

–सुरेन्द्र भण्डारी २९ असार, झापा । झापामा पछिल्लो पाँच वर्षमा २१ वटा झोलुङ्गे पुल निर्माण भएका छन् । ग्रामीण क्षेत्रका सर्वसाधारणको सामाजिक तथा आर्थिक स्रोेत एवं अवसरहरुमा पहुँच बढाउँदै गरिबी

नुवाकोटको भैरवी मन्दिर पहिरोको कारण जोखिममा

२९ असार, नुवाकोट । अविरल वर्षाका कारण यहाँको प्रसिद्ध भैरवी मन्दिर र वरपरको बस्ती जोखिममा परेको छ । विदुर नगरपालिका–२, नुवाकोटस्थित पृथ्वीनारायण शाहकालीन भैरवी मन्दिर आसपासका क्षेत्रमा गए रातिको पानीले गएको

सिन्धुपाल्चोक जीप दुर्घटनामा मत्यु हुनेको संख्या पाँच पुग्यो, गम्भीर घाइते आठ जनाको उपचार हुँदै

२९ असार, सिन्धुपाल्चोक ।  सिन्धुपाल्चोकको किटेनीबाट मानेखर्कतर्फ जाँदै गरेको लु १ ख ९९९ नंंको बलेरो जीप बिहीबार बेलुका ८ः१५ बजे दुर्घटना हुँदा घटनास्थलमा पाँच जनाको मृत्यु भएको छ । अन्य

नक्कली स्टिकर प्रकरणः विनोदकुमार गुप्ता फरार, अन्य चारजनालाई कैद सजाय

२९ असार, पर्सा  । मदिराको बिक्रीमा टाँसिने राजश्वको नक्कली स्टिकर प्रकरणमा पक्राउ परी वीरगञ्ज कारागारमा रहेका चारजनालाई आन्तरिक राजश्व कार्यालय, पर्साले कैद तथा जरिवानाको सजाय सुनाएको छ । कैद सजाय पाउनेमा