Logo

समाचार

केटी साथीलार्इ जानकारी दिएर अमेरिकामा रहेका गणेश तिवारीले झुण्डिएर अात्महत्या गरे

१७ मंसिर, काठमाडाैँ ।  साथीलार्इ जानकारी दिएर एक जना नेपालीले अमेरिकामा अात्महत्या गरेका छन । फोनमा कुरा गर्दागर्दै अवलपरासीका गणेश तिवारीले अमेरिकाको क्यालिफोर्नियामा पासो लगाएर आत्महत्या गरेका हुन । सन्नीभेल सहरमा बस्दै

अव शिक्षक र अभियानकर्ताले अाफ्ना छोराछोरीलार्इ सामुदायिक विद्यालयमा पढाउनुपर्ने

१६ मंसिर, काठमाडौँ । सार्वजनिक शिक्षा सुधारका लागि शिक्षक र शैक्षिक गैरसरकारी क्षेत्रका कार्यरतका छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाइनुपर्नेमा जोड दिइएको छ । शिक्षाका लागि राष्ट्रिय अभियान (एनसिइ) नेपालको नवौँ साधारणसभाका

लोकसेवाको अन्तर्वार्तामा पास गराइदिन्छु भन्दै १ लाख घुस लिने स्वास्थ्य सहसचिव पौडेल पक्राउ

मंसिर १६, काठमाडौँ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयमा कार्यरत सहसचिव डा तारानाथ पौडेल घुस रकमसहित पक्राउ परेका छन् ।लोकसेवा आयोगको लिखित परीक्षामा उत्तिर्ण भएका परीक्षार्थीलाई अन्तर्वार्तामा पास गराइदिन्छु भन्दै १

प्रधानमन्त्रीले पाए १ लाख डलरको लिडरसिप एन्ड गभर्नेन्स अवार्ड, युवा र बालबालिकाकाे लागि खर्चिने

१६ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई एसिया प्यासिफिक सम्मेलनको समापन समारोहमा ‘लिडरसिप एन्ड गभर्नेन्स अवार्ड’ प्रदान गरिएको छ । आइतबार आयोजक युनिभर्सल पिस फेडरेसनले  समापन समारोहमा ओलीलाई १

निर्मला हत्या प्रकरणमा बर्खास्त भएका विष्ट र भट्टले जागिरमा पुनर्वहालीको मागसहित दिए निवेदन 

१६ मंसिर, काठमाडौँ । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गरिएकाे  घटनामाथि अनुसन्धानमा लापरबाही गरेको आरोपमा बर्खास्त भएका  एसपी डिल्लीराज विष्टसहित दुई अधिकारीले पुनर्वहालीको माग गर्दै मन्त्रीपरिषदमा निवेदन

विदेशी पाहुनामा गलत सन्देश नजाओस् भनेर निर्मलाको तस्बीर हटाइएको प्रहरी प्रवक्ताकाे दावी

१६ मंसिर, काठमाडौँ । नेपाल प्रहरीले विभिन्न देशबाट आएका पाहुनामा गलत सन्देश नजाओस् भनेर सडकमा टाँसिएका निर्मला पन्तको तस्बीर अंकित पोस्टरहरु हटाएको बताएको छ । नेपाल प्रहरीका प्रवक्ता उत्तमराज सुवेदीले ‘भीभीआइपी

सार्क सम्मेलन पाकिस्तानमा गराउन नेपालले भूमिका खेल्ने

१६ मंसिर, काठमाडाैँ । ‘एशिया प्रशान्त शिखर सम्मेलन’ मा भाग लिन नेपालको भ्रमणमा रहनुभएका पाकिस्तानका पूर्वप्रधानमन्त्री युसुफ राजा गिलानीसँगको भेटवार्तामा प्रधानमन्त्री ओलीले सार्कको अध्यक्ष मुलुक भएको हिसाबले नेपाल पाकिस्तानमा शिखर सम्मेलन

अाजबाट अनलाइनमै श्रम इजाजतकाे टोकन लिन सकिने

१६ मंसिर, काठमाडौँ । अाजबाट अनलाइनमै श्रम इजाजतकाे टोकन लिन सकिने भएकाे छ । श्रम स्वीकृति प्रक्रियालाई सरल बनाउन वैदेशिक रोजगारको कार्यालय ताहाचलले अाजबाट यो प्रणाली सुरु गरेको हो । कार्यालयमा सेवाग्राहीको

सिरहामा कर्मचारी अभावमा मालपोतको कामकाज प्रभावित

१६ मंसिर, सिरहा । कर्मचारी अभावमा सिरहास्थित मालपोत कार्यालयको कामकाज प्रभावित हुँदा सेवाग्राही मर्कामा परेका छन् । मालपोत कार्यालय सिरहामा प्रमुख मालपोत अधिकृत एक, मालपोत अधिकृत दुई, लेखा अधिकृत एक, नायबसुब्बा

धादिङकाे महादेवबेसीमा बसको ठक्करबाट  १ जनाको मृत्यु, राजमार्ग अवरूद्व

१६ मंसिर, काठमाडौँ । धादिङबाट काठमाडौंतर्फ जाँदै गरेको बसले र विपरीत दिशाबाट आउँदै गरेको मोटरसाइकललाई ठक्कर दिँदा १ जनाको मृत्यु भएको छ । धादिङकाे थाक्रे गाउँपालिका–६ दशकिलामा बा ३ ख ८३९५

तनहुँको घिरिङमा ट्याक्टर दुर्घटनामा दुईको मृत्यु

१६  मंसिर तनहुँ ।  तनहुँको घिरिङ गाउँपालिका–३ सिलिङमा शनिबार राति ११ बजे ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ  मृत्यु हुनेमा ट्याक्टर चालक भीमाद नगरपालिका–१ बस्ने २६ वर्षीय इन्द्रबहादुर

बसको रेडिवाटर पड्किँदा महोत्तरीमा छ जना घाइते, तीन जनाको अवस्था गम्भीर

१६ मंसिर, महोत्तरी । ‘शिवचर्चा’ को लागि श्रद्धालु बोकेर महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरबाट सोनमा गाउँपालिकाको सुन्दरपुर जाँदै गरेको एक बसको रेडिवाटर पड्किँदा आधा दर्जन श्रद्धालु घाइते भएका छन् । जिल्ला