Logo

समाचार

समानान्तर सत्ता अभ्यास गर्दै प्रधानन्यायाधीश पराजुली

१६ फागुन, काठमाडाैँ । प्रधानन्यायाधीश गोपाल पराजुली कांग्रेस सभापति शेरबहादुर देउवाको आदेश पालक बन्दै समानान्तर सत्ता अभ्यासमा लागेको तथ्य खुलेको छ । पूर्वप्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति देउवालाई नयाँ सरकारले गर्ने हरेक

३५ ग्राम ब्राउन सुगरसहित दुई भारतीय पक्राउ

१५ फागुन, कैलाली । कैलालीको धनगढी उपमहानगरपालिका –४ बाट ३५ ग्राम लागुऔषध ब्राउन सुगरसहित दुई भारतीय युवकलाई प्रहरीले आज पक्राउ गरेको छ । ब्यूरोमा कार्यरत प्रहरी सहायक निरीक्षक केशव जोशीले

सवारी दुर्घटनामा नायब सुब्बाको मृत्यु

१५ फागुन, दाङ । दाङमा भएको सवारी दुर्घटनामा नायब सुब्बा हरीबहादुर नेपालीको मृत्यु भएको छ । नेपाली तुलसीपुरस्थित यातायात व्यवस्था कार्यालय राप्तीमा कार्यरत रहेको जिल्ला प्रहरी दाङले जानकारी दिएको छ

जिबिकोपार्जनको लागी अझै देह व्यापार गर्दै बादी महिला

– ललित सिंह १५ फागुन, बझाङ । बझाङका बादी महिलाहरु जिबिकोपार्जनको लागी अझै देह व्यापार गर्न बाध्य भैरहेका छन् । अन्य समुदायको तुलनामा जिल्लाका बादी समुदायको कथा दुखदायी छ ।

ट्याक्टर दुर्घटनामा तीनको मृत्यु

१५फागुन,सुर्खेत । सुर्खेतमा मालारानीको कोटखोला नजिक आज बिहान ट्र्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । मालारानी खरिगैरा बजारबाट सरिया लिएर सहारे जाँदै गरेको भे१ख ६१६८ नं ट्र्याक्टर कोटखोलानेर

बिरामी बोक्ने एम्बुलेन्स अाफैँ बिरामी भएपछि बर्दिवासवासी चिन्तित

–गोपालप्रसाद बराल १५ फागुन, महोत्तरी । महोत्तरी जिल्लाको बर्दिवास क्षेत्रका सर्वसाधारण आकस्मिक उपचार सेवाका लागि एम्बुलेन्स सुविधा नपाउँदा मर्कामा परेका छन् । एक वर्षदेखि बिग्रेर थन्किएका बर्दिवासको सरकारी अस्पताल (बर्दिवास

नयाँ बानेश्वर चोक ‘फ्रि वाइफाइ जोन’

१५ फागुन, काठमाडाैँ । काठमाडौँको महानगरपालिकाको वडा नम्बर १० लाई ‘फ्रि वाइफाइ जोन’ बनाउने अभियान सुरु भएको छ । सुरुमा नयाँ बानेश्वर चोकको केही भागलाई ‘फ्रि वाइफाइ जोन’ बनाइएको वडा

आगलागीबाट रु ५० लाखको क्षति

१५ फागुन,काठमाण्डौं । काठमाण्डौंको पुतलीसडकस्थित शेयर मार्केट भवनको नेपाल इन्टर्नेशनल एजुकेशन कन्सल्ट्यान्सी ट्रेनिङ सेन्टरमा हिजो भएको आगलागीबाट करिब रु ५० लाखको क्षति भएको छ । महानगरीय प्रहरी वृत्त, सिंहदरबारका प्रहरी

बञ्चरो प्रहारगरी एकको हत्या

१५ फागुुन,रौतहट । रौतहट जिल्लाको उत्तरीभेगको कटहरिया नगरपालिकामा गएराति ४० वर्षीय शिवमंगल महतो नुनियाको टाउकोमा बञ्चरो प्रहार गरेर हत्या गरिएको छ । हत्याको अभियोगमा स्थानीय जितुु महतो नुुनियाका छोरा ३५

बैतडीमा चितुवाको आक्रमणबाट छ वर्षमा एकै गाउँका २३ जनाको मृत्यु

१५ फागुन, बैतडी । चितुवाको आक्रमणबाट बैतडीको एकै क्षेत्रमा २३ जनाको ज्यान गएको छ । स्थानीय वीरेन्द्र महताको अनुसार जिल्लाको मेलौली नगरपालिका क्षेत्रमा गत ६ वर्षकोबीचमा चितुवाको आक्रमणबाट २३ जनाको

पाल्पालीको पानी पीडा, पानी खान दुई घण्टा हिँड्नुपर्ने बाध्यता

१५ फागुन, पाल्पा । पूर्वी पाल्पाका पूर्वखोला, निस्दी गाउँपालिका र रामपुर नगरपालिकाको डाँडा बस्तीमा खानेपानीको अभाव भएको छ । मुहान सुक्न थालेपछि यहाँका स्थानीय बासिन्दा खानेपानीका लागि एक÷दुई घण्टा पैदल

तीन सचिवसहित झण्डै चार हजार कर्मचारी जागिर छाड्दै

१५ फागुन, काठमाडौँ । करिब चार हजार निजामती कर्मचारीले स्वेच्छिक अवकाशका लागि निवेदन दिएका छन् । सामान्य प्रशासन मन्त्रालयले संघ, प्रदेश र स्थानीय तहमा समायोजन हुन नचाहने कर्मचारीलाई स्वेच्छिक अवकाश