Logo

समाचार

झण्डै ३ अर्ब ठगीका अारोपी भिएलएनका राम श्रेष्ठलाई अदालतले छाड्यो, प्रहरीले फेरि पक्रियो

३० जेठ, काठमाडौँ । वैदेशिक रोजगारीका लागि मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षणमा ठगी गरेको अभियोगमा पक्राउ परेका भीएलएनका सञ्चालक राम श्रेष्ठ अदालले धरौटीमा छाड्न आदेश दिएको केही बेरमै पक्राउ परेका

अरुण तेस्रोको कार्यालयमा तीन वटा सकेट बम विस्फोट

३० जेठ,संखुवासभा । अज्ञात समूहले तुम्लिङटारस्थित अरुण तेस्रो आयोजनाको कार्यालय परिसरमा आज बिहान तीन वटा सकेट बम विस्फोट गराएको छ ।बम विस्फोटबाट कुनै मानवीय क्षति नभएको र सो स्थानमा कडा

नयाँ शक्तिको नेतृत्वमा नयाँ समृद्ध नेपाल बन्छः डा भट्टराई

३० जेठ,काठमाडौँ । नयाँ शक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराईले गरिबीमा पिल्सिएका जनताको जीवनस्तरमा सुधार भएपछि मात्र देशमा सामाजिक रुपान्तरण सम्भव रहेको बताउनुभएको छ । पार्टी निकट राष्ट्रिय युवा

ससुराली गएको बेला ३० वर्षीय दीपेन्द्र मण्डलकाे कुटिएर मृत्यु

  ३० जेठ,राजविराज । राजविराज नगरपालिका–९ स्थित मलेठमा कुटपिटबाट एक व्यक्तिको मृत्यु भएको छ ।मृत्यु हुने हनुमाननगर कंकालनी नगरपालिका–९ बस्ने ३० वर्षीय दीपेन्द्र मण्डल हुन् । सप्तरीका प्रहरी नायब उपरीक्षक

बाजेको सेकुवामा सुन तस्करीको लगानी रहेको खुलासा, १० मध्ये ६ वटा शाखामा शिलबन्दी

३० जेठ, काठमाडौँ । सुन तस्करीबाट आम्दानी गरेको रकम बाजेको सेकुवामा लगानी रहेको तथ्य पत्ता लागेपछि छानबिन समितिले चेतनाथ (चेतन) भण्डारीद्वारा सञ्चालित रेस्टुरेन्टका ६ वटा आउटलेटमा शिलबन्दी गरेको छ ।

काठमाडौँमा पचास हजार लिटर घरेलु मदिरा नष्ट

३० जेठ,काठमाडौँ । महानगरीय प्रहरी परिसर काठमाडौँले ५० हजार लिटर घरेलु मदिरा नष्ट गरेको छ । परिसरले काठमाडौँका विभिन्न वृत्त तथा प्रभागबाट संकलन गरेको उक्त मदिरा आज नष्ट गरेको हो

विद्यालयमा दरबन्दी माग गर्दै गाउँपालिकामा ध्यानाकर्षण पत्र

–अजितकुमार झा इनरुवा ३० जेठ, इनरुवा । सुनसरीको कोशी गाउँपालिकाभित्र रहेका १६ वटा विद्यालयमा दरबन्दी शून्य रहेकाले सम्बद्ध विद्यालयका सञ्चालकहरूले दरबन्दीे माग गर्दै गाउँपालिकामा ध्यानाकर्षण पत्र बुझाएका छन् । गाउँमा

रिसाल र पुडासैनीलाई ‘मधुपर्क’ सम्मान

३० जेठ, काठमाडौँ । गोरखापत्र संस्थानद्वारा प्रकाशित ‘मधुपर्क’ साहित्यिक मासिकको ५१ औँ वर्ष प्रवेशका अवसरमा आज प्रा शिवगोपाल रिसाल र कञ्चन पुडासैनीलाई मधुपर्क सम्मान प्रदान गरिएको छ । रिसाललाई पद्य

पदाधिकारी र कर्मचारीको सम्पत्ति विवरण नबुझाउने एनजिओ नविकरण नहुने

३० जेठ, काठमाडौँ । सरकारले पदाधिकारीको सम्पत्ति विवरण नबुझाउने गैरसरकारी संस्था (एनजिओ)को नविकरण नगर्ने भएको छ । गृह र समाज कल्याण मन्त्रालयको समन्वयमा संघस्ंस्थाको दर्ता र नविकरण सम्बन्धी नयाँ कार्यविधि

सप्तरीमा दुर्घटनामा परी ट्रक चालकको मृत्यु

३० जेठ,राजविराज  । पूर्व–राजमार्गअन्तर्गत सप्तरीको अग्नीसाई कृष्णासवरण गाउँपालिका–१ मा आज बिहान ट्रक पल्टिँदा एक जनाको मृत्यु भएको छ ।सो दुर्घटनामा परी ट्रक चालक धनुषा बागुदवार–१ निवासी २८ वर्षीय राजकुमार श्रेष्ठको

२८ डीएसपी एसपीमा बढुवा, बढुवा सूचीको एक नम्बरमा अच्युतम प्रसाद पुडासैनी (सूचीसहित)

३० जेठ, काठमाडौँ । नेपाल प्रहरीका २८ डीएसपी एसपीमा बढुवा भएका छन् । गृह मन्त्रालयको सचिवस्तरको निर्णयबाट मंगलबार २८ डीएसपीलाई एसपीमा बढुवा गरेको हो । यसअघिको बढुवा समितिले गरेको सिफारिसलाई

वरिष्ठ कलाकार भीम बहादुर थापाको ९२ वर्षको उमेरमा निधन, केहीबेरमा पशुपतिमा अन्त्यष्टि गरिदैँ

३० जेठ, काठमाडौँ । वरिष्ठ कलाकार भीम बहादुर थापाको निधन भएको छ । बुधबार बिहान दुई बजेतिर आफ्नै निवासमा ९२ वर्षको उमेरमा ठापाको निधन भएको कालाकार दीपकराज गिरीले जानकारी दिए