Logo

समाचार

तरकारी खाएको निहुँमा गाईको खुट्टा काटियो, नर्स दिया भण्डारीले गरिन उपचार (भिडियोसहित)

२ असार, काठमाडौं । भक्तपुरमा एकजनाले तरकारी खाएको निहुँमा गाईको खुट्टा काटिदिएका छन । गाईको खुट्टा काट्नेको नाम सार्वजनिक नभएपनि नवजिवन परोपकार समाजका दुर्गानाथ दाहालले गाईको उपचार गराएका छन ।

विद्यार्थीको बोझ घटाउन गणित र विज्ञान अनिवार्य विषयबाट हटाइने

– प्रकाश सिलवाल २ असार, काठमाडाैँ । कक्षा ११ र १२ मा विद्यार्थीको बोझ घटाउन विद्यालय शिक्षाको नयाँ पाठ्यक्रम प्रारुपमार्फत गणित र विज्ञान विषयलाई अनिवार्यबाट हटाउने गृहकार्य भएको छ । नयाँ

जग्गा दलालको सम्पत्ति छानबिन हुने, भू–माफियालार्इ जेल हाल्ने सरकारकाे तयारी

–राजाराम कार्की २ असार, काठमाडाैँ । सरकारले वैज्ञानिक भू–उपयोग नीति र नयाँ ऐनको मस्यौदा तयारी गर्न पहिलोपटक राजधानीमा केही विज्ञसँग गोप्य र सरोकारवालासँग खुल्ला परामर्श शुरु गरेको छ । खेतीयोग्य

अरूण तेस्राेको सुरूङमा मृत्यु भएका भनिएका चार जना वेपत्ता, उद्धारको काम हुँदै

२ असार, काठमाडाैँ । अरुण तेस्रो जलविद्युत् आयोजनाको सुरुङ खन्ने क्रममा संखुवासभाको मकालु गाउँपालिकाको फ्याक्सिन्दामा चार जना कामदार बेपत्ता भएका छन् । नुमको फ्याक्सिन्दामा निर्माणाधीन अरुण तेस्रोको सुरुङ खन्ने क्रममा शुक्रबार

धुलो वर्षादेखि जोगिन मौसमविद्को अाग्रह

–सिवी अधिकारी २ असार, काठमाडाैँ । भारतको राजस्थानलगायत आसपासका क्षेत्रको धूलो आँधीका कणहरु नेपाली वायुमण्डलमा मिसिएपछि धमिलो वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी वायुको प्रभावका कारण उक्त

‘टोल–टोलमा प्रहरी’ अभियान शुरु

२ असार, काठमाडाैँ । स्थानीय क्षेत्रको शान्ति सुरक्षालाई बलियो बनाउन नेपाल प्रहरीले ‘टोल–टोलमा प्रहरी’ अभियान शुरु गरेको छ । प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभाग र सामुदायिक सुरक्षा महाशाखाको आयोजनामा आज

नाकाबन्दी भएको कतारमा अर्को विश्वकप होला कि नहोला ?

–जीवन भण्डारी २ असार, काठमाडाैँ । विश्वको ध्यान अहिले केही दिनअघि सुरु भएको विश्वकप फुटबल प्रतियोगितातर्फ तानिएको छ । पहिलो पटक विश्वकप आयोजना गरेको रुसले यही जुन १४ अर्थात् जेठ

गंगादशहरा र पुरुषोत्तम महिनाको अवसरमा गोसाइँकुण्डमा तीन हजारले स्नान गरे

२ असार, रसुवा । रसुवाको गोसाइँकुण्डमा तीन हजार भक्तजनले स्नान गरेका छन् । चन्दनबारीका होटल व्यवसायी पासाङघ्युर्मी तामाङका अनुसार गंगादशहरा र पुरुषोत्तम महिना परेका कारण जेठमा तीन हजारको हाराहारीमा भक्तजनले गोसाइँकुण्डमा

अरूण तेस्राेको सुरूङमा मृत्यु भएका भनिएका चार जना वेपत्ता, उद्धारको काम हुँदै

२ असार, संखुवासभा । अरुण तेस्रो जलविद्युत् आयोजनाको सुरुङ खन्ने क्रममा संखुवासभाको मकालु गाउँपालिकाको फ्याक्सिन्दामा चार जना कामदार बेपत्ता भएका छन् । नुमको फ्याक्सिन्दामा निर्माणाधीन अरुण तेस्रोको सुरुङ खन्ने क्रममा

काठमाडौँसहित देशका विभिन्न भागमा हिलो वर्षा, हल्का वर्ष भए आज पनि देखिने (फोटोफिचर)

२ असार, काठमाडौँ । दुई दिनदेखि परेको हल्का वर्षमा धुलोको कणको मात्र अत्याधिक देखिएपछि धेरै मानिसले आश्चर्य प्रकट गरेका छन । विशेष गरी सामाजिक सञ्जालमा हिलो वर्षासँगै खसेको धुलोको कणका

अशोक सिलवालको ननस्टप लाङटाङ कथा

२ असार, काठमाडाैँ । भुकम्पलगत्तैको लाङटाङ, बीच अवधिको लाङटाङ र पछिल्लो अवधिको लाङटाङको एउटा सग्लो र सकारात्मक कथा झल्कने ‘लाङटाङ जर्नीः ट्रेजेडी टु इन्स्पिरेसन’ शीर्षकको कार्यक्रम राजधानीमा भव्य रुपमा सम्पन्न भएको

मेनुकाको अँगालोमा यसरी धुरूधुरू रोइन पूजा बोहोरा (भिडियोसहित)

२ असार, काठमाडाैँ । रक्षा नेपालकी मनुका थापालार्इ याताना दियो र शोषण गर्यो भनेर पत्रकार सम्मेलन गरेर अारोप लगाउने पूजा बोहोरा फेरि मेनुकाको अँगालोमा देखिएकी छिन । केही साता अघि