Logo

समाचार

भन्सार छलेर ल्याएको ५ लाख पर्ने सुनकाे चुरासहित श्यामसुन्दर यादव पक्राउ

१८ जेठ,काठमाडौँ । महानगरीय प्रहरी परिसर काठमाडौँले भन्सार छलेर ल्याएको झण्डै पाँच लाख पर्ने दुईवटा सुनकाे चुरासहित धनुषाका ३२ वर्षीय श्यामसुन्दर यादवलाई पक्राउ गरेको छ । परिसरअन्तर्गत महानगरीय प्रहरी वृत्त

मलेसिया जाने कामदारलाई ठगी गर्ने भीएलएनका अध्यक्ष रामप्रसाद श्रेष्ठको बन्दी प्रत्यक्षीकरण रिट खारेज

१८ जेठ, काठमाडौं । मलेसिया जाने कामदारलाई ठगी गर्ने भीएलएनका अध्यक्ष रामप्रसाद श्रेष्ठको बन्दी प्रत्यक्षीकरण रिट खारेज सर्वोच्च अदालतले खारेज गरेको छ । शुक्रबार न्यायाधीशरु बमकुमार श्रेष्ठ र डम्बरबहादुर शाहीको

विपी राजमार्गको भविष्य संकटमा पार्ने गलत निर्णय फिर्ता गर

–दुर्गा पुडासैनी १८ जेठ, काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुविर महासेठले आफूसहित १२ जनाको उपस्थितिमा ऐतिहासिक बीपी राजमार्गमा ठूला सवारी गुडाउन दिने निर्णय गरेर ऐतिहासिक भूल गरेका छन ।

शिक्षामन्त्रीले किन कुरे सहसचिवलाई ?

१८ जेठ, काठमाडाैँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले आज मन्त्रालयमा आयोजना गरेको पत्रकार सम्मेलनमा सम्बन्धित सहसचिव समयमा नआएपछि मन्त्रीले उनलाई कुर्न बाध्य भए । विद्यालय शिक्षाको नयाँ पाठ्यक्रम

पुनर्निर्माणको काम छाडेर कार्यालयमै चेस खेल्ने नुवाकोटका इन्जिनियर छड्केमा (भिडियोसहित)

१८ जेठ, नुवाकोट । पुनर्निर्माणको काम छाडेर कार्यालयमै चेस खेल्ने नुवाकोटका इन्जिनियर सांसदको छड्केमा परेका छन । बिहीबार कार्यालय समयमै चेस खेलिरहेका इन्जिनियर सांसदको छड्केमा परेका हुन । एक जना

दैवी प्रकोप उद्धार समन्वय समिति कलैयाद्वारा बाढीपीडितलाई राहत वितरण

१८ जेठ,कलैया । जिल्ला दैवी प्रकोप उद्धार समन्वय समिति बाराले बाढीपीडितलाई रु दुई करोड २९ लाख ५० हजार राहत वितरण गरेको छ । बाढीबाट अंगभंग भएका, घाइते भएका, विस्थापित भएका

फोटो पत्रकारको भेलाद्वारा नौ बुँदे चितवन घोषणापत्र जारी

१८ जेठ, चितवन । नेपाल फोटो पत्रकार महासंघको राष्ट्रिय भेला नौ बुँदे चितवन घोषणापत्र जारी गर्दै सकिएको छ ।सौराहामा सम्पन्न भेलाले लोकतन्त्रको संस्थागत विकास तथा राष्ट्र निर्माणमा फोटो पत्रकारले महत्वपूर्ण

दाङमा नमूना विद्यालयलाई ११ लाख अनुदान

१८ जेठ,दाङ । दाङ राप्ती गाउँपालिकाले छनोट भएका नमूना विद्यालयलाई  ११ लाख अनुदान दिने निर्णय गरेको छ । गाउँपालिकाकाे शिक्षा समितिको बैठकले उक्त रकम दिने निर्णय गरेको हो । गाउँपालिकाले श्री

ऐतिहासिक हातहतियार हराउँदा अमरगढी किल्लाको महत्व घट्दै

–धनबहादुर भण्डारी १८ जेठ,डडेल्धुरा । डडेल्धुरा सदरमुकाममा रहेको अमरगढी किल्लामा रहेका महत्वपूर्ण ऐतिहासिक हातहतियार गायब हुँदा किल्लाको महत्व घटिरहेको छ । सुदूरपश्चिमकै ऐतिहास तथा देशको गरिमा बोकेको अमरगढी किल्लामा रहेका

पाल्पा बस दुर्घटनामा मृत्यु हुनेको संख्या १३ पुग्यो, १२ घाइतेको उपचार हुँदै (मृतकको नामसहित)

१८ जेठ, पाल्पा । पाल्पाको रम्भा गाउँपालिका वडा नम्बर ४ हुमिनमा भएको बस दुर्घटनामा परि ज्यान जानेको संख्या १३ पुगेको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार लु २ ख

भाउजुलाई धम्काउने तरुण दलका नेता मन्द लिम्बु प्रहरी खोरमा

१८ जेठ, सुनसरी । आफ्नै भाउजुलाई धम्की दिने तरुण दलका एक जना नेता पक्राउ परेका छन । तरुण दल सुनसरीका क्षेत्रीय सभापति मन्द लिम्बुलाई धम्काएको आरोपमा पक्राउ परेका हुन ।

ज्येष्ठ नागरिकका लागि पाँच हजार भत्ता कहिले कार्यान्वयन हुन्छ ?ःसांसद भट्टराई

१८ जेठ,काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा आव २०७५÷७६ को राजश्व र व्ययको अनुमानमाथिको छलफल  जारी छ ।जनआकांक्षा र मुलुकको आर्थिक अवस्था विश्लेषण गर्दा बजेट अग्रगामी देखिन्छ तर निर्वाचनका बेला घोषणापत्रमा