Logo

समाचार

बझाङमा जीप दुर्घटना, २ जनाको मृत्यु, २ जनाको अवस्था चिन्ताजनक

३० फागुन, बझाङ । बझाङमा जीप दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । बुधबार बिहान छविसपाथीभेराको ब्याँसी थलाराबाट भाँडे बजारतर्फ आउँदै गरेको से १ ज ६१५ नम्बरको जीप नेटारेल्यामाटी

पृथ्वीबाट मानववस्ती सार्नुपर्छ भन्ने प्रसिद्ध वैज्ञानिक हकिङको निधन

३० फागुन, काठमाडौँ । ब्लक होल र रिलेटिभिटिबारे गहिरो अध्ययन गरेका प्रसिद्ध वैज्ञानिक स्टेफेन हकिङको ७६ वर्षको उमेरमा निधन भएको छ । प्रध्यापक तथा भौतिक शास्त्री स्टेफन हकिङको निधन भएको

छोराको अाशमा १४ सन्तान, जिवित रहेका छोरीमात्रै

–कविता उपाध्याय ३० फागुन रोल्पा । रोल्पा नगरपालिकाकी ६० वर्षीया सुन्तली सुनार १२ सन्तानकी आमा हुनुहुन्छ । १७ वर्षको उमेरमा पहिलो सन्तानकी आमा बनेकी सुनारले करीब दुई–तीन वर्ष प्रेम चलेपछि

कक्षा ११ र १२ को परीक्षा केन्द्र निर्धारण, प्रश्नपत्र छपाइ शुरु

३० फागुन, काठमाडाैँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ र १२ को परीक्षाका लागि परीक्षा केन्द्र निर्धारण गरेको छ । परीक्षाका लागि देशभर एक हजार ४९ केन्द्र निर्धारण गरेको बोर्डका

गुणस्तर चिह्न नलिएका ४८ ग्यास उद्योग सञ्चालनमा

३० फागुन, काठमाण्डौं । नेपालमा सञ्चालनमा रहेका ५५ ग्यास उद्योगमध्ये ४८ ग्यास उद्योगले अहिलेसम्म पनि नेपाल गुणस्तर प्रमाणपत्र चिह्न लिएका छैनन् । सरकारले ग्यास उद्योगलाई अनिवार्य रुपमा नेपाल गुणस्तर प्रमाणपत्र

दीप प्रज्वलन गर्दै मृतकप्रति श्रद्धाञ्जलि व्यक्त

३० फागुन, बैतडी । बैतडीको गोकुलेश्वर कृषि तथा पशुविज्ञान कलेजले सोमबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा बंगलादेशबाट काठमाडौँ आएको युएस बंगला विमान दुर्घटनामा परी ज्यान गुमाएका यात्रुको आत्माको शान्तिको कामना गर्दै मंगलबार

विमान दुर्घटनाप्रति नाट्टाद्वारा दुःख प्रकट, दुर्घटना दोहोरिन नदिन माग (विज्ञप्तिसहित)

२९ फागुन, काठमाडौँ । युएस बांगाला एअरलाइन्सको दुर्घटना प्रति नेपाल एशोसिएशन अफ टूर एण्ड ट्राभल नाट्टाले दुःख प्रकट गरेको छ । नाट्टाका अध्यक्ष सीएन पाण्डेले मंगलबार विज्ञप्ति मार्फत दुःघटनाले दुखिद

विगतको हवाई दुर्घटनाः आयोग बन्छ, प्रतिवेदन कार्यान्वयन हुँदैन

–रमेश लम्साल/सिबी अधिकारी २९ फागुन, काठमाडाैँ । नेपालमा हवाई दुर्घटनापछि गठन गरिएका छानबिन समितिले दिएका प्रतिवेदन कार्यान्वयन हुन नसक्दा समस्या दोहोरिने गरेको पाइएको छ । सरकारले हवाई दुर्घटनालगत्तै अनुसन्धानका लागि

ऋद्धिसिद्धि ज्वेलर्सका सञ्चालक देवले आफ्नै साथीको हत्या गरेको खुलासा

२९ फागुन, झापा । विर्तामोडमा रहेको ऋद्धिसिद्धि ज्वेलर्सका सञ्चालक पारसकुमार देवले आफ्नै साथीको हत्या गरेको खुलासा भएको छ । उनले आफ्नै पसलमा राखेका ‘वाउन्सर’को प्रयोग गरेर देवा ज्वेलर्सका सञ्चालक साजन

सेनाकाे क्षमता अभिवृद्धिमा भारतीय सहयोगप्रति रक्षामन्त्री पोखरेलद्धारा अाभार प्रकट

२९ फागुन, काठमाडौँ । रक्षामन्त्री ईश्वर पोखरेलसँग नेपालस्थित भारतीय राजदूत मञ्जीवसिंह पुरीले शिष्टाचार भेट गर्नुभएको छ ।सिंहदरबारस्थित रक्षा मन्त्रालयमा मंगलबार भएको भेटमा मन्त्री पोखरेलले नेपाल र भारतबीचको सम्बन्ध प्रगाढ रहेको र

बंगलादेशी पर्यटन मन्त्रीसहितको टोली काठमाडौँमा

२९ फागुन, काठमाण्डौं । सोमबार दुर्घटनामा परेको यूएस बंगला विमानको अवस्थाका बारेमा जानकारी लिन बंगलादेश सरकारको उच्चस्तरीय सरकारी प्रतिनिधिमण्डल आज यहाँ आइपुगेको छ । बंगलादेशका नागरिक उड्डयन मन्त्री एकेएम शाहजान

पाँच किलो चरेशसहित दुई यूवक पक्राउ

२९ फागुन, काठमाण्डौं । महानगरीय प्रहरी परिसरले आज लाजिम्पाटस्थित द इम्पेरियल क्याफेमा जाँच गर्दा रोल्पाका विजय घर्तीमगर र म्याग्दीका सुमन रोक्कामगरलाई पाँच केजी चरेशसहित पक्राउ गरेको छ । परिसरअन्तर्गत रहेको