Logo

विशेष

पर्यटनमन्त्रीको आफन्त मोहः भ्रमण वर्षको सचिवालयमा भान्जा, संयोजक वैद्यलाई हटाउने तयारी

-पवित्रा मुडभरी  १० असोज, काठमाडौँ । संस्कृिति पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेशकुमार भट्टराईले नेपाल भ्रमण वर्ष २०२० को सचिवालयमा भान्जोलाई विज्ञ बनाएर राखेपछि गडबडी सुरू भएको छ । मन्त्री भट्टराईले

ओली नेतृत्वको बलियो सरकारः देशको समग्र अवस्था सुधार र समृद्धिको मार्गतर्फ अग्रसर

-देवराज अर्याल यतिबेला आमनेपाली जनतामा एक प्रकारको चिन्ता, संशय र अन्योलको अवस्था सिर्जना हुन थालेको प्रतीत हुँदैछ। घटनाहरू अप्रत्याशित रूपमा घटिरहेका छन्। कल्पना नगरिएका परिवेशहरू देखापरेका छन् । अनुमान नगरिएका

एक एक गरि देशका सबै संस्था समाप्त भए, महरालाई पक्राउ गरि कारबाही गर्नुसः प्रा डा संग्राैला

१६ असोज, काठमाडौँ । पूर्व महान्यायाधीवक्ता एवं कानुनका ज्ञाता प्रा डा युवराज संग्रौलाले बलात्कार प्रकरणमा सभामुख पदबाट राजिनामा दिएका कृष्णबहादुर महरालाई पक्राउ गरेर कारबाही गर्न अनुरोध गरेका छन । उनले

प्रधानमन्त्री ओलीको अनुकरणीय कामः अभिभावकत्व लिइएका विद्यार्थीलाई पठाए दशैँ खर्च

-प्रकाश सिलवाल १४ असोज, काठमाडौँ । डेढ वर्षअघि भर्ना अभियानमा अभिभावकत्व लिइएका विद्यार्थीबारे चासो दिँदै प्रधानमन्त्री केपी शर्मा ओलीले उनीहरुलाई दशैँ खर्च पठाउनुभएको छ । सिरहाको कल्याणपुर नगरपालिका–११ स्थित रामदुलारी

भिजिट नेपाल २०२० को सचिवालयमा मन्त्रीका आफन्त विज्ञ, बच्चुनारायण ल्याउन यस्तो छ चलखेल

-पवित्रा मुडभरी  १० असोज, काठमाडौँ । निकटकाहरूबाट इतिहासकै लोकप्रिय भनिएका संस्कृित पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेशकुमार भट्टराईले हुने बिरूवाको चिल्लो पात भने झैँ नेपाल भ्रमण वर्षको सचिवालयमा दुई जना आफन्तलाई

भ्रष्टाचारमा मुछिएपछि प्रहरी प्रमुख सर्वेन्द्र खनालको अधिकारमा ‘कु’, बर्खास्त गर्ने तयारी

९ असोज, काठमाडौँ । भ्रष्टाचार मुद्दामा मुछिएपछि नेपाल प्रहरीका प्रमुख सर्वेन्द्र खनालको अधिकारमा सरकारी ‘कु’ भएको छ । पछिल्लो समय विवाद नै विवादको भूमरीमा परेका परेका खनालको अधिकारमाथि सरकारी ‘कु’

काठमाडाैँमा ९२ रोपनी वनको जग्गा व्यक्तिका नाममा, हाउजिङ कम्पनीले वन र खोल्सा सखाप पारे

८ असोज, काठमाडाैँ । काठमाडौँको चन्द्रागिरि नगरपालिका–२ मा रहेको सार्वजनिक वनको जग्गा कीर्ते गरी हाउजिङ र व्यक्तिका नाममा दर्ता गरेको पाइएको छ । कानून व्यवसायी र मालपोत कार्यालयका अधिकृतकै मिलेमतोमा जग्गा

‘नमुना माझी बस्ती’ मेरो स्वप्निल संसार जहाँ ३२२ जनाले नयाँ जीवन पाउँदैछन्

-श्वेता खड्का  २०७३, माघ १४ गते पहिलो पटक माझी बस्तिमा पाइला टेक्दा त्यहाँका दाजुभाइ तथा दिदी बहिनिहरुको आँखामा म प्रतीको आशा भरोशा र विश्वासलाई पढेको थिएँ । भुकम्पले ढालेका घरहरुलाई

सरकारले दार्चुलाको दुर्गम भेगबाट सुत्केरी र शिशुको हेलिकप्टरबाट उद्धार गरी ज्यान बचायो

-लोकेन्द्र जोशी  ८ असोज, दार्चुला । नौगाड गाउँपालिका – २ ककनाडी चौखुट्टेकी २५ वर्षीया मानमती धामीले सोमबार बिहान स्वास्थ्य चौकी खारमा तिम्ल्याहा छोरी जन्माउनुभयो । सुत्केरी हुने समय अगावै कम

जागरणमा कार्यकर्ता नभेटेपछि कांग्रेसले विद्यालयनै बन्द गरी पोशाकका विद्यार्थीलाई झण्डा बोकायो

८ असोज, काठमाडौँ । नेपाली कांग्रेसले पार्टीका नेता बालकृष्ण खाँडको स्वागतको नाममा विद्यालय पोशाकमा रहेका विद्यर्थीको दुरूपयोग गरेको छ । कांग्रेसको जागरण कार्यक्रमको अन्तमि दिन चितवनको सभामा सम्बोधन गर्न गएका

वैदेशिक रोजगार व्यवसायी संघमा कांग्रेसको क्लिनस्वीप, नेकपाको प्यानल नै पत्तासाफ

७ असोज, काठमाडाैँ । वैदेशिक रोजगार व्यवसायी संघमा पहिलो पटक कांग्रेसले क्लिनस्वीप गरेको छ । मंगलबार भएको निर्वाचनमा कांग्रेस निकटका १७ जना उम्मेदवार नै विजयी भए । बुधबार बिहान घोषणा

नुवाकोटको झोलुङ्गे पुलमा अख्तियारको चासो, कांग्रेस नेता बहादुरसिंह लामाले पुल काटेको खुलासा

२० भदौ, नुवाकोट । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर ५  र बेलकोटगढी नगरपालिका वडा नम्बर ८ जोड्ने झोलुङ्गे पुल नेपाली कांग्रेसका नेता सांसद बहादुरसिंह लामाको निर्माण कम्पनी हिम्दुङ एण्ड थोकर