Logo

विशेष

नेकपाको चिया सेल्फी, नेता र मन्त्रीलाई भ्याईनभ्याई (फोटोफिचर)

–प्रकाश सिलवाल/शरद शर्मा ‘ओहो, नमस्ते, सञ्चै हुनुहुन्छ ?’ धेरै भयो भेटघाट नभाको ! भेट्न पनि चियापन कार्यक्रम आयोजना हुनुपर्ने रहेछ…।’ जम्माभेटसँगै नमस्ते वा अभिभावदन आदानप्रदानपछि भृकुटीमण्डपको चउरमा दिनभरजसो यस्ता दृष्य र

सी भ्रमण सार्थक र अतुलनीयः सञ्चारमन्त्री बाँस्कोटा

२८ असोज, काठमाडौँ । नेपाल सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटा चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रमण सफल बनाउने महत्वपूर्ण व्यक्ति हुन । त्रिभुवन विमानस्थलदेखि सोल्टी होटलसम्मको

वैदेशिक रोजगारीमा सकारात्मक सूचक, श्रमिकको हितमा व्यापक कानुनी सुधार

२८ असोज, काठमाडाैँ । आन्तरिक वा वैदेशिक रोजगारीका क्षेत्रमा पछिल्लोपटक सकारात्मक सूचक देखिएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले यस क्षेत्रमा रहेका बेथिति अन्त्यका लागि निरन्तर लागेसँगै सकारात्मक

आन्दोलनका नाममा टिचिङ हस्पिटल अस्तव्यस्त पार्ने गोविन्द केसीले आजदेखि अवकाश पाए

२७ असोज, काठमाडाैँ । आन्दोलनका नाममा टिचिङ हस्पटिल अस्तव्यस्त पार्ने नेपाल विद्यार्थी संघका पूर्व नेता एवं वरिष्ठ हाडजोर्नी रोग विशेषज्ञ डा गोविन्द केसीले आजदेखि अवकाश पाएका छन । चिकित्सा शिक्षा

मानवअधिकारको खोल ओढेका कांग्रेस नेताको सीलाई कालो झण्डा देखाउने प्रयास असफल

२७ असोज, काठमाडाैँ । मानवअधिकारको खोल ओढेका कांग्रेसका नेताहरूको चिनियाँ राष्ट्रपति सी चिनफिङलाई कालो झण्डा देखाउने प्रयास असफल भएको खुलासा भएको छ । नेपाली कांग्रेसका अधिकारकर्मी तथा वकिलहरुको समूहले चिनियाँ

नेपाल र चीनबीचका २० बुँदे सम्झौताः रेलपरियोजनाको सम्भाव्यता अध्ययन गरिने (सुचिसहित)

२६ असोज, काठमाडौँ । चीनका राष्ट्रपति सी चीनफिङ र प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा नेपाल र चीनबीच आज बीस समझदारीपत्र र ‘लेटर अफ एक्सचेन्ज’ (आदानप्रदानपत्र)का दस्तावेजमा हस्ताक्षर भएको छ ।

तस्बीरमा हेर्नुहोस्, चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणको पहिलो दिन

२५ असोज, काठमाडौँ । चिनियाँ राष्ट्रपति सी चिनफिङ दुइ दिनको राजकीय भ्रमणको लागि शनिबार काठमाडाैँ अाइपुगेका छन । सीले शनिबार नै राष्ट्रपति विद्यादेवी भण्डारीसँग द्धिपक्षीय छलफल समेत गरेका छन ।

प्रहरी संगठनभित्रको भ्रष्टाचारबारे प्रधानमन्त्री र गृहमन्त्री माैन, माैनताको रहस्य के ?

२४ असोज, काठमाडौँ । संगठन भित्र ठूलो भ्रष्टाचारको आशंकामा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले महत्वपूर्ण कागजात नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको समयमा पनि नेपाल प्रहरीले ६४ औँ प्रहरी दिवस भव्य रूपमा मनाएको

चिनियाँ राष्ट्रपतिको आसन्न भ्रमणः केरुङ–काठमाडौँ रेल मार्गमा चिनियाँ सहयोग घोषणाको अपेक्षा

-शरच्चन्द्र भण्डारी  २३ असोज, काठमाडाैँ । विश्वकै दोस्रो ठूलो आर्थिक शक्तिराष्ट्रको परिचय बनाएको छिमेकी देश चीनका राष्ट्रपतिबाट यही असोज २५ र २६ गते हुन लागेको नेपालको राजकीय भ्रमणले नेपाल–चीन सम्बन्धमा

धुलो रोक्ने काठमाडाैँ महानगरको अभियानमा भीमसेनदास प्रधान र हरिप्रभा खड्की बाधक

१९ असोज, काठमाडाैँ । काठमाडौँ खुलामञ्चस्थित अस्थायी बसपार्कमा अत्यधिक धुलो उडेपछि त्यसलाई रोक्न शुरु भएको कालोपत्रे र ढलानको काममा जनप्रतिनिधिकै उपस्थितिमा अवरोध गरिएको छ । नेपाली काङ्ग्रेसका नेता एवं प्रतिनिधिसभा

फौजदारी अपराधको ढाकछोप गर्न प्रतिरक्षा र पैरवी सभ्य मानिसहरूलाई सुहाउदैनः उपप्रमुख थापा

१८ असोज, काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रचार विभागका उपप्रमुख सूर्य थापाले याैन दूर्व्यवहारको अभियोगमा सभामुखबाट राजिनामा दिएका कृष्णबहादुर महराको प्रतिरक्षा र पैरवी सभ्य मानिसहरूलाई नसुहाउने बताएका छन ।

महराको उत्तेजना माथि बाबुरामको पत्र, खुला रूपले अपराध स्वीकार गरी प्रायश्चित्त गर्नुस्

१८ असोज, काठमाडाैँ । कृष्णबहादुर महराको उत्तेजना माथि पूर्व प्रधानमन्त्री एवं उनका पूर्व सहकर्मी डा बाबुराम भट्टराइले भावुक हुँदै विगत सम्झदै पत्र लेखेका छन । उनले पत्रमा महरालाइ खुला रूपले