Logo

विशेष

भियतनाम भ्रमण अत्यन्तै सफलः प्रधानमन्त्री ओली (अन्तर्वार्ता)

प्रधानमन्त्री केपी शर्मा ओलीले भियतनाम भ्रमण अत्यन्तै सफल भएको बताएका छन । कम्बोडियाको भ्रमणमा निस्कनु अघि आफ्नो भियतनाम भ्रमणबारे राष्ट्रिय समाचार समिति (रासस) प्रतिनिधि दीपेन्द्र अधिकारीलाई विशेष संक्षिप्त अन्तर्वार्ता दिनु

भ्रष्टाचारीहरु राजनीनामा दिएर भाग्ने स्थितिमा पुगेः प्रधानमन्त्री ओली (विशेष अन्तर्वार्ता)

प्रधानमन्त्रीज्यू यहाँलाई कार्यक्रममा विशेष स्वागत छ ! –धन्यवाद ! मैले अघि भने जस्तै यहाँले यो एक वर्षलाई वर्तमान सरकारको एक वर्ष सङ्घीयता, सुशासनर र समृद्धिको आधार वर्ष भन्नु भयो ।

भ्रष्टाचार न्यूनिकरण गर्न जग्गाको कित्ताकाट फुकुवाः मन्त्री अर्याल (अन्तरवार्ता)

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले जग्गाको कित्ताकाटलाई तुलनात्मक रुपमा सहज हुने गरी थप व्यवस्थित बनाएको छ । २०७४ साउन २६ गतेबाट रोकिएको कित्ताकाट स्थानीय तहले गैरकृषि भनी सिफारिस

सरकारी जग्गा अतिक्रमण गर्नेलाई ठाडै कारबाही गर्छौंः मन्त्री अर्याल (अन्तर्वार्ता)

वर्तमान नेपाली राजनीतिमा आफूलाई फरक रूपमा प्रस्तुत गर्न सफल नेत्री हुनुहुन्छ भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्याल । अध्यक्ष कार्यकारी हुने व्यवस्था भएपछि पार्टीको जिल्ला कमिटीको अध्यक्ष

मन्त्रीबाट बर्खास्त भए लगत्तै पार्टी सदस्यता पनि खोसिएपछि सोडारीले दिए यस्तो प्रतिक्रिया

२७ कात्तिक, काठमाडाैँ । मंगलबार दिउँसो मात्रै सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्रीबाट बर्खास्त भएका दीर्घ सोडारीलार्इ नेकपाको प्रदेश कमिटीले पार्टी सदस्यबाट समेत बर्खास्त गरेको छ । अनेक खालका अारोपका बीच उनीमाथि कारबाही

भोक नलागी भोकै छु भन्न खोज्नेहरुलाई खासै महत्व दिइन्नः प्रधानमन्त्री अोली (विशेष अन्तर्वार्ता)

संविधानसभाबाट नेपालको संविधान जारी भई विभिन्न तहको निर्वाचन भइसकेपछि विकास र समृद्धिको लक्ष्यसहित नयाँ सरकार गठन भएको आजै सात महीना पुगेको छ । लामो समयको सङ्घर्षबाट जनताले प्राप्त गरेको सङ्घीय

प्रधानन्यायाशीमा नाम अनुमोदन गराउन दलालको ताँती लाग्योः नेता भट्टराई (भिडियोसहित)

२० साउन, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता एवम् संसदीय सुनुवाई विशेष समितिका सदस्य सांसद योगेश भट्टराईले प्रधानन्यायाधीशमा दीपकराज जोशीको नाम अनुमोदन गराउनका निम्ति कमिलाको जस्तो दलालहरुको ताँती लागेको

नेपाल–चीन सम्बन्ध असाधारण र अभूतपूर्वः प्रधानमन्त्री ओली (अन्तर्वार्ता)

प्रधानमन्त्री केपी शर्मा ओलीले अगाडि बढाउनुभएको ‘समृद्ध नेपाल सुखी नेपाली’को नारालाई चीन र भारतका दुवै सरकारले महत्वपूर्ण भनेका छन् । दुवै मुलुकले सरकारीस्तरमै स्वीकारेका छन् । नयाँ संविधान कार्यान्वयनमा आएपछि

कांग्रेस अझै सुध्रिएन भने साइन बोर्डमा सीमित हुन्छः सांसद रावल

झपटबहादुर रावल कैलाली –२ बाट निर्वाचित नेपाल कम्युनिस्ट पार्टीका सांसद् हुन । पार्टीको केन्द्रीय सदस्यसमेत रहेका उनले सरकारले गरिरहेको काम जनताको चाहनाबमोजिम भएकाले पूरै समर्थन पाएको बताएका छन । प्रमुख

सांसदहरुलाई विकाससँग जोड्न उनीहरूको मातहतमा खर्च हुने गरी बजेट दिनुपर्छः सांसद आले

रमा आलेमगर प्रदेश नम्बर ३ को प्रदेशसभाको उद्योग, पर्यटन तथा वातावरण समितिको सभापति छिन् । उनी प्रदेश ३ को प्रदेशसभामा काठमाडौँ निर्वाचन क्षेत्र नम्बर १० प्रदेश ‘ख’ बाट नेपाल कम्युनिष्ट

सरकारको नेतृत्व आलोपालो गर्नेबारे कुनै सहमति भएको छैनः प्रदीप ज्ञवाली

नेकपा एमाले र नेकपा माओवादी केन्द्रका बीचमा पार्टी एकताका लागि सात बुँदे सहमति भएको छ । यसले दुई पार्टीको एकता हुँदैन कि भन्ने शंकालाई निवारण गरेको छ भने नेपालमा शक्तिशाली

प्रदेश ३ समृद्धिको नमुना हुनेछः रामेश्वर फूयाँल, प्रदेश सांसद, नेकपा एमाले

नेकपा एमालेका नेता रामेश्वर फूयाँल २०७० सालको संविधानसभाको अर्को चुनावमा काठमाडौँ क्षेत्र नम्बर ३ बाट विजयी भएका थिए तर २०७४ मा भएको प्रदेशसभाको निर्वाचनमा भने काठमाडौँबाट प्रदेशसभामा विजयी भए ।