Logo

राजनीतिक

एमाले माओवादी र संघीय समाजवादी फोरमबिचको वार्ता विना निष्कर्ष टुंगियो

१७ फागुन, काठमाडौं । एमाले माओवादी र संघीय समाजवादी फोरमबिचको वार्ता विना निष्कर्ष टुंगिएको छ । बालुवाटारमा भएको वार्तामा मन्त्रालय भागवण्डाबारे सहमति हुन नसकेकोले वार्ता विना निष्कर्ष टुंगिएको एक नेताले

सबै नेपालीबीचको एकतामा राष्ट्रपति भण्डारीको जोड

१७ फागुन, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले फागुपूर्णिमा (होली) पर्व, २०७४ का अवसरमा शुभकामना सन्देश दिँदै यस पर्वले सबै नेपालीबीच सामाजिक सद्भाव एवं राष्ट्रिय एकता कायम राख्न मद्दत पु¥याउँदै आएको

फागुपूर्णिमाले नेपालीबीच सद्भाव बढाउने प्रधानमन्त्री ओलीको विश्वास

१७ फागुन, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले फागुपूर्णिमाका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीप्रति शुभकामना व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री ओलीले एक शुभकामना सन्देश दिँदै होली पर्वले नेपालीबीच

विकासशील राष्ट्रमा स्तरोन्नति गर्ने प्रस्ताव सन् २०२१ मामात्रै लगिने

१६ फागुन, काठमाडौँ । सरकारले सन् २०२१ मा हुने संंयुक्त राष्ट्रसंघको समीक्षा बैठकमा नेपाललाई अल्पविकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति गर्ने प्रस्ताव लैजाने निर्णय गरेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बुधबार

प्रदेश ३ को मन्त्रिपरिषद् विस्तार, पश्चिम वाग्मतीको प्रतिनिधित्व शून्य

१६ फागुन, काठमाडौँ । प्रदेश नं ३ मा मुख्यमन्त्री डोरमणि पौडेलले मौजुदा मन्त्रिपरिषद्मा आज चार जना नयाँ मन्त्री थपी मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । नवनियुक्त मन्त्रीहरुमा नेकपा (एमाले)का तर्फबाट कैलाश

प्रदेश २ को मन्त्रिमण्डल दोस्रो पटक विस्तार

१६ फागुन, धनुषा । प्रदेश २ को मन्त्रिमण्डल आज दोस्रो पटक विस्तार भएको छ । राष्ट्रिय जनता पार्टीले दुई मन्त्रीको टुंगो लगाएपछि आज दोस्रो पटक चार मन्त्री र तीन राज्यमन्त्री

विप्लवलाई पक्राउ गर्न अदालतको आदेश, ज्यान मार्ने धम्की दिएको आरोप

१६ फागुन, भोजपुर । जिल्ला अदालत भाजपुरले नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवलाई पक्राउ गर्न आदेश दिएको छ । चन्दलाई ज्यान मार्ने धम्की तथा विस्फोटक पदार्थ मुद्धाको कसुरमा पक्राउ

पूर्वउपराष्ट्रपति झाको नेपालीको शिर निहुराउने अभिव्यक्ति, भने नेपाल ‘मगन्ते देश’ हो

१६ फागुन, काठमाडौँ । पूर्वउपराष्ट्रपति परमानन्द झाले छिमेकी देश भारतमा पुगेर नेपाललाई ‘मगन्ते देश’ भनेका छन । भारतको दरभंगामा आफू पढेको विद्यालयको पूर्व्विद्यार्थी सम्मेलनमा सहभागी हुन पुगेका झाले त्यहाँको ‘दैनिक

संविधान संशोधनमा एमाले तयार, आज सहमतिमा हस्ताक्षर हुँदै

१६ फागुन, काठमाडौँ । संविधान संशोधन आवश्यकता र औचित्यका आधारमा गर्न एमाले तयार भएको छ । दुई तिहाइ बुहमतको सरकार निर्माणका लागि एमालेले संविधान संशोधनमा सहमत भएको हो । संविधान

आर्थिक विकास र दिगो शान्तिका लागि भ्रष्टाचारको अन्त्य हुनुपर्छ : गृहमन्त्री थापा

१५ फागुन, काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले आर्थिक विकास र दिगो शान्तिका लागि भ्रष्टाचारको अन्त्य हुनुपर्ने बताएका छन् । नेपाल मगर संघको ३६औँ स्थापना दिवस तथा २६औँ राष्ट्रिय सम्मेलनको उद्घाटन

प्लाष्टिक कम्पनीमाथि प्रतिबन्ध लगाउने मन्त्री लालबाबु पण्डितको घोषणा

१५ फागुन, काठमाडौँ । जनसंख्या तथा वातावरणमन्त्री लालबाबु पण्डितले प्लाष्टिक उत्पादन गर्ने कम्पनीहरुलाई प्रतिबन्ध लगाउने बताएका छन । रफत सञ्चार क्लबले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री पण्डितले नकुहिने गरी

अनुशासनहिन कर्मचारीका लागि खतरा मन्त्री यादव, को हुन मातृका यादव ?

१५, फागुन, काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता एवम् उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादव कडा स्वभावका व्यक्ति हुन । उनी आफ्नो आँखा अघि गलत काम देख्नै सक्दैनन् यतिसम्म कि