Logo

राजनीतिक

काँग्रेस संसदीय दलको निर्वाचन फागुन २१ मा, देउवा र सिंहबीच प्रतिस्पर्धा हुने

१८ फागुन, काठमाडौँ । नेपाली काँग्रेस संसदीय दलको निर्वाचन फागुन २१ मा हुने भएको छ । निर्वाचन तालिकाअनुसार फागुन २० गते अपराह्न ४ः३० बजे मतदाता नामावली प्रकाशन, फागुन २० गते अपराह्न

शनिवारसम्म सरकारले पूर्णता पाउँछ : अध्यक्ष प्रचण्ड

१८ फागुन, सुर्खेत । सुर्खेतको विमानस्थलमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शनिवारसम्म सरकारले पूर्णता पाउने बताएका छन् । उनले संघीय समाजवादी फोरमसहितको सरकार गठनका लागि छलफल चलिरहेकाले

दुई अंकको आर्थिक वृद्धिका लागि सरकार अग्रसरः प्रधानमन्त्री ओली

१७ फागुन, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी आर्थिक वर्षको प्रथम चौमासिकमै दुई अंकको आर्थिक वृद्धि पु¥याउने योजनामा सरकार लागेको बताउनुभएको छ । नेपाल चेम्बर अफ कमर्शले आज प्रधानमन्त्री

चौतर्फी रुपमा समृद्धि दिन्छौँः दाहाल

१७ फागुन, काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले सुशासन, स्थायित्व, विकास र समृद्धि अबको आवश्यकता रहेको बताउनुभएको छ । प्रेस चौतारी र प्रेस सेन्टर नेपालले संयुक्त रुपमा नवलपरासी

एमाले माओवादी र संघीय समाजवादी फोरमबिचको वार्ता विना निष्कर्ष टुंगियो

१७ फागुन, काठमाडौं । एमाले माओवादी र संघीय समाजवादी फोरमबिचको वार्ता विना निष्कर्ष टुंगिएको छ । बालुवाटारमा भएको वार्तामा मन्त्रालय भागवण्डाबारे सहमति हुन नसकेकोले वार्ता विना निष्कर्ष टुंगिएको एक नेताले

सबै नेपालीबीचको एकतामा राष्ट्रपति भण्डारीको जोड

१७ फागुन, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले फागुपूर्णिमा (होली) पर्व, २०७४ का अवसरमा शुभकामना सन्देश दिँदै यस पर्वले सबै नेपालीबीच सामाजिक सद्भाव एवं राष्ट्रिय एकता कायम राख्न मद्दत पु¥याउँदै आएको

फागुपूर्णिमाले नेपालीबीच सद्भाव बढाउने प्रधानमन्त्री ओलीको विश्वास

१७ फागुन, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले फागुपूर्णिमाका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीप्रति शुभकामना व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री ओलीले एक शुभकामना सन्देश दिँदै होली पर्वले नेपालीबीच

विकासशील राष्ट्रमा स्तरोन्नति गर्ने प्रस्ताव सन् २०२१ मामात्रै लगिने

१६ फागुन, काठमाडौँ । सरकारले सन् २०२१ मा हुने संंयुक्त राष्ट्रसंघको समीक्षा बैठकमा नेपाललाई अल्पविकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति गर्ने प्रस्ताव लैजाने निर्णय गरेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बुधबार

प्रदेश ३ को मन्त्रिपरिषद् विस्तार, पश्चिम वाग्मतीको प्रतिनिधित्व शून्य

१६ फागुन, काठमाडौँ । प्रदेश नं ३ मा मुख्यमन्त्री डोरमणि पौडेलले मौजुदा मन्त्रिपरिषद्मा आज चार जना नयाँ मन्त्री थपी मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । नवनियुक्त मन्त्रीहरुमा नेकपा (एमाले)का तर्फबाट कैलाश

प्रदेश २ को मन्त्रिमण्डल दोस्रो पटक विस्तार

१६ फागुन, धनुषा । प्रदेश २ को मन्त्रिमण्डल आज दोस्रो पटक विस्तार भएको छ । राष्ट्रिय जनता पार्टीले दुई मन्त्रीको टुंगो लगाएपछि आज दोस्रो पटक चार मन्त्री र तीन राज्यमन्त्री

विप्लवलाई पक्राउ गर्न अदालतको आदेश, ज्यान मार्ने धम्की दिएको आरोप

१६ फागुन, भोजपुर । जिल्ला अदालत भाजपुरले नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवलाई पक्राउ गर्न आदेश दिएको छ । चन्दलाई ज्यान मार्ने धम्की तथा विस्फोटक पदार्थ मुद्धाको कसुरमा पक्राउ

पूर्वउपराष्ट्रपति झाको नेपालीको शिर निहुराउने अभिव्यक्ति, भने नेपाल ‘मगन्ते देश’ हो

१६ फागुन, काठमाडौँ । पूर्वउपराष्ट्रपति परमानन्द झाले छिमेकी देश भारतमा पुगेर नेपाललाई ‘मगन्ते देश’ भनेका छन । भारतको दरभंगामा आफू पढेको विद्यालयको पूर्व्विद्यार्थी सम्मेलनमा सहभागी हुन पुगेका झाले त्यहाँको ‘दैनिक