Logo

राजनीतिक

ठूला कुरा नगरौँ, अहिले जनताले खोजेको र चाहेको मुख्य कुरा नै स्वच्छ प्रशासन होः नेता नेपाल

२९ कात्तिक, महोत्तरी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले शान्ति, सुशासन र स्थिरताको पक्षमा मतदान गर्न मतदातालाई अपिल गर्नुभएको छ । आगामी मङ्सिर १४ गते

प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा सूर्य थापा नियुक्त, अर्थमा घिमिरे र विकासमा थपलिया नियुक्त

२९ कात्तिक, काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी नेकपाका केन्द्रीय सदस्य एवं प्रचार विभागका उपप्रमुख सूर्य थापा प्रधानमन्त्री केपी शर्मा ओलीको प्रेस सल्लाहकारमामा नियुक्त भएका छन । शुक्रबार साँझ बसेको मन्त्रिपरिद्को

मुलुकलाई चिनाउने गरी प्रदेश सरकारले काम गरिरहेको छ : मुख्यमन्त्री पौडेल

२९ कात्तिक, चितवन । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले मुलुकलाई चिनाउने गरी प्रदेश सरकारले काम गरिरहेको बताउनुभएको छ । वन्यजन्तुबाट हुने सम्भावित क्षतिसम्बन्धी रत्ननगरमा आज आयोजित बीमा कार्यक्रमको

मेलम्चीको विकल्पमा सिस्नेरी खानेपानी आयोजनाको अध्ययन अघि बढाएका छौं: मन्त्री मगर

२९ कात्तिक, मकवानपुर । राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनाको विकल्पका रुपमा उपत्यकाको ललितपुर जिल्ला क्षेत्रभित्र खानेपानी आपूर्ति गर्ने उद्देश्यले मकवानपुरमा अवस्थित सिस्नेरी खोलाको पूर्व सम्भाव्यता अध्ययन थालिएको छ । काठमाडौं

अफताब आलम पूर्पक्षका लागि थुनामा

२९ कात्तिक, काठमाडौं । जिउँदै मान्छे इँटा भट्टामा जलाएको आरोपमा पक्राउ परेका प्रतिनिधिसभाका निलम्बित सांसद तथा पूर्वमन्त्री अफताब आलमलाई पूर्पक्षका लागि थुनामा पठाउन जिल्ला अदालत रौतहटले आदेश दिएकाे छ ।

सहकारीलाई सामाजिक सुरक्षा कोषमा सहभागी हुन मन्त्री विष्टकाे आग्रह

२९ कात्तिक, काठमाडाैँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले सहकारी क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षा कोषमा सहभागी हुन आग्रह गर्नुभएको छ । मन्त्रालयले आज आयोजना गरेको ‘सामाजिक सुरक्षा कोष

नेकपाप्रति रामबजारबासीको आशा, विद्यामा भरोसा

२९ कात्तिक, पोखरा । पोखरा रामबजारबासीले नेकपाप्रति आफूहरुको आशा नटुटेको बताएका छन् । चुनावी घरदैलोका क्रममा पोखरा रामबजार पुगेकी विद्या भट्टराईलाई रामबजारबासी जनताले नेकपाप्रति आफूहरुको आशा कायम रहेको बताउँदै भोट

प्रधानमन्त्रीको तत्काल मिर्गाैला प्रत्यारोपण हुँदैन, विदेश जाने हल्ला निराधारः ज्ञवाली

२९ कात्तिक, काठमाडौँ । त्रिभुवन विश्ववविद्यालय शिक्षण अस्पतालमा कार्यरत प्रा डा प्रेम ज्ञवालीले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यका बारेमा गलत हल्ला भएको बताएका छन । शुक्रबार बिहान सामाजिक सञ्जाल फेसबुकमा

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार अर्यालसहित ५ जनाको राजिनामा स्वीकृत

२९ कात्तिक, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रेस सल्लाहकार डा कुन्दन अर्यालसहित ६ जनाको राजिनामा स्वीकृत गरेका छन । उनले सचिवालयमा कार्यरत १३ जनाको एक मुष्ठ राजिनामा लिए पनि

बंगलादेशी राष्ट्रपति हमिदको आजको ‘सेड्युल’ : चन्द्रागिरि र पाटन घुमेर अपराह्न ५ बजे स्वदेश फर्किने

२९ कात्तिक, काठमाडौं । बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद नेपालको चारदिने औपचारिक भ्रमणमा छन् । नेपाल आएको उनको आज चौथो दिन हो । यसको मतलब बंगलादेशी राष्ट्रपति आजै स्वदेश फर्किने

लिम्पियाधुरा-लिपुलेक-कालापानी अतिक्रमण : १४ वर्षअघि नै राष्ट्रसंघमा

२९ कात्तिक, काठमाडौं । लिम्पियाधुरा, लिपुलेक र कालापानी सीमा विवादले १४ वर्षअघि राष्ट्रसंघमा प्रवेश पाएको खुलेको छ । नापी विभागका तत्कालीन महानिर्देशक तोयानाथ बरालले यो विषय आफूले राष्ट्रसंघको १७औं कार्टोग्राफिक

शुक्रबार नेकपाको सचिवालय बैठक डाकिएको छैन, साँझ मन्त्रीपरिषद् बैठक बस्ने

२८ कात्तिक, काठमाडौँ ।  नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक शुक्रबारका लागि तय नभएको नेताहरूले बताएका छन । विभिन्न सञ्चारमाध्यममा नेकपाको सचिवालय बैठक शुक्रबार बिहान बस्ने समाचार सार्वजनिक भएपछि दैनिकीले