Logo

राजनीतिक

स्थानीय करवृद्धि बारेमा प्रतिनिधिसभामा सरकारको ध्यानाकर्षण

१७ साउन, काठमाडाैँ । प्रतिनिधिसभामा स्थानीय तहले कर वृद्धि गरी जनतालाई सास्ती दिने काम गरेको तथा बर्दियामा सीमा स्तम्भ हराएको विषयमा सदनमार्फत सांसदले सरकारको ध्यानाकर्षण गराएका छन् । आजको बैठकमा

दीपकराज जोशीविरुद्ध महाअभियोगको तयारी

१७ साउन, काठमाडौँ । प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीका विरुद्धमा संसदीय सुनुवाईसँगै महाअभियोगको समेत तयारी भएको छ । प्रस्तावित प्रधानन्यायाधीश जोशीको प्रवक्ताको रुपमा नेपाली कांग्रेसले सडक तताउन खोजेपछि नेकपाका नेताहरुले महाअभियोगको

सरकारलाई आर्थिक र राजनीतिक रुपान्तरण गर्न समय दिनुपर्नेः अध्यक्ष थापा

१७ साउन,विराटनगर । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले वर्तमान सरकारलाई आर्थिक, सामाजिक र राजनीतिक रुपान्तरण गर्नका लागि अझै समय दिनुपर्ने बताउनुभएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी प्रदेश समितिको प्रदेश

कांग्रेस सभापति देउवाले प्रहरीको पम्पमा पैसा नतिरी फुल ट्यांकी तेल हाल्ने गरेको खुलासा

१६ साउन, काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पैसा नै नतिरी तेल हाल्ने गरेको खुलासा भएको छ । जनआस्था साप्ताहिकले सभापति देउवाले पैसा नै नतिरी प्रहरीको पम्पबाट तेल हाल्ने

कर फिर्ता गर्न माग राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) को माग

१६ साउन, काठमाडाैँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का अध्यक्ष पशुपति शम्शेर जवराले सरकारले हालै विभिन्न शीर्षकमा वृद्धि गरेको कर तथा अन्तःशुल्क अविलम्ब फिर्ता गर्नुपर्ने बताउनुभएको छ । पार्टीले माइतीघर

नेपाली कांग्रेसले समय मागेपछि प्रधानन्यायाधीशकाे सुनुवार्इ पर्सी बिहान १० बजेसम्मका लागि स्थगित

१६ साउन, काठमाडौं । संसदीय सुनुवाई विशेष समितिले प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीबारे बुधबार पनि कुनै निर्णय लिन सकेन । नेपाली कांग्रेसले समय मागेपछि प्रधानन्यायाधीशकाे सुनुवार्इ पर्सी बिहान १० बजेसम्मका लागि स्थगित

सांसद निरु पालको कञ्चटमा पेस्तोल तेर्साएर प्रधानन्यायाधीशको भिख माग्ने को हुन ?

१६ साउन, काठमाडौँ । संसदीय सुनुवाई विशेष समितिको सदस्य एवम् नेकपाकी सांसद निरुदेवी पालको कञ्चनटमा पेस्त ताक्दै एक जनाले प्रधानन्यायाधीशको भीख मागेको खुलासा भएको छ । समितिका सदस्यहरुलाई आज निजी

न्यूनतम पारिश्रमिक नदिनेलाई कारबाही हुन्छः मन्त्री विष्ट

१६ साउन, विराटनगर । श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले न्यूनतम पारिश्रमिक प्रदान नगर्नेलाई कारबाही गर्ने बताएका छन । बुधबार बिराटनगरमा आयोजित अन्तरक्रिया कार्यक्रममा मन्त्री विष्टले न्यूनतम पारिश्रमिक दिने

एसएलसी फेल भएका जोशीलाई प्रधानन्यायाधीशमा अनुमोदन गर्न कांग्रेस सभापति देउवाको दबाब

१६ साउन, काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एसएलसी नै फेल भएका कामु प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीश बनाउन दबाब दिएका छन । सभापति देउवाले नेकपाका अध्यक्ष एवम् प्रधानमन्त्री केपी

विराटनगरको भारतीय फिल्ड अफिस आजदेखि बन्द

१६ साउन, काठमाडौँ । मोरङको विराटनगरमा भारतीय दुतावासले राखेको फिल्ड अफिस आजबाट बन्द भएको छ । २०६५ सालमा कोशी नदीमा आएको बाढीले सडकमा क्षति पुगेपछि सवारीसाधन चलाउन भारतीय भुमि प्रयोग

भारतीय प्रधानमन्त्री मोदी भदौँमा फेरि नेपाल आउँदै

१६ साउन, काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्रदामोदरदास मोदी आगामी भदौमा पुनः नेपाल आउने भएका छन । नेपालमा आयोजना हुने बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडी राष्ट्रहरूको प्रयास (बिमस्टेक)

नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले दिए राजिनामा

१६ साउन, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले पदबाट राजिनामा दिएका छन । नेकपाको सचिवालय सदस्य समेत रहेका श्रेष्ठले बैठकमै राजिनामा बुझाएको बुझिएको छ । चिकित्सक गोविन्द