Logo

राजनीतिक

एकीकृत राप्रपा (राष्ट्रवादी) र कांग्रेस (विपी) एक हुने

१५ वैशाख, काठमाडौँ । एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) र नेपाली कांग्रेस (विपी) एक हुने भएका छन् । एराप्रपा (राष्ट्रवादी) का अध्यक्ष डाक्टर प्रकाशचन्द्र लोहनी र काँग्रेस (विपी) का अध्यक्ष

पार्टी एकतामा शंका नगर्न माअोवादी नेता पुनको अाग्रह

१४ वैशाख, नुवाकोट । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) बीच हुने एकताको विषयमा शंका नगर्न आग्रह गर्नुभएको छ । प्रेस सेन्टर नेपालले आज

ओली र प्रचण्डबीच आकस्मिक भेटवार्ता, वैशाख २२ मा पार्टी एकताको घोषणा गर्ने तयारी

१४ वैशाख, काठमाडौँ । प्रधानमन्त्री एवंम नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको बीचमा शुक्रबार साँझ आकस्मिक भेटवार्ता भएको छ । पार्टी एकताको

काँग्रेस कार्यकर्तालाई निराश नहुन गगन थापाको आग्रह

१४ वैशाख, चितवन । नेपाली काँग्रेसका युवा नेता गगनकुमार थापाले नेपालका सबै राजनीतिक उपलब्धि काँग्रेसले युद्ध जितेर हासिल गरेको तर अहिलेको निर्वाचनको लडाइँ मात्रै हारेकाले कार्यकर्तालाई निराश नहुन आग्रह गर्नुभएको

उत्तर र दक्षिण कोरिया युद्ध अन्त्य गर्न सहमत, शान्ति वार्ता लगत्तै ९ बुँदे घाेषणापत्र जारी

१४ वैशाख, काठमाडाैँ । उत्तरकाेरिया र दक्षिणकोरिया  दुई देशबीचको युद्ध अन्त्य गर्न सहमत भएका छन्। सन् १९५० मा सुरू भएको युद्ध अन्त्य गर्न दुबै देशका राष्ट्रपति सहमत भएका हुन । सीमावर्ती गाउँमा

नेपाल टेलिकमलाई सेवामा सुधार गर्न प्रधानमन्त्री अाेलीकाे निर्देशन

१४ वैशाख, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल टेलिकमलाई सेवा सुधार गर्न निर्देशन दिनु भएको छ । आज सिंहदरबारमा टेलिकमको प्रगति बिवरण सुनेपछि प्रधानमन्त्री ओलीले यस्तो निर्देशन दिनु भएको

शुल्क वृद्धि नगर्न निजी विद्यालयलाई शिक्षामन्त्री पोखरेलको निर्देशन

१४ वैशाख, काठमाडाैँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सरकारले निर्धारण गरेको भन्दा बढी शुल्क नलिन निजी विद्यालयलाई निर्देशन दिनुभएको छ । भक्तपुरमा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले विद्यालयले मनोमानी

शुल्क आतंक बन्द गराउन विद्यार्थी संगठनद्वारा देशभरीका स्थानीय सरकारको ध्यानाकर्षण

१४ वैशाख, काठमाडौँ । प्रमुख विद्यर्थी संगठनहरुले निजी विद्यालयको शुल्क आतंक बन्द गराउन सबै स्थानीय सरकारको ध्यानाकर्षण गराएका छन । अनेरास्ववियु, नेविसंघ र अनेरास्ववियु क्रान्तिकारी लगायतका विद्यार्थी संगठनले संयुक्त रुपमा

संसदको बजेट अधिवेशन वैशाख २३ मा आह्वानका लागि सिफारिस

१४ वैशाख, काठमाडाैँ । मन्त्रिपरिषद्को आजको बैठकले संघीय संसद्को दोस्रो अधिवेशन यही वैशाख २३ गते आइतबार दिउँसो ४ बजे आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री

राप्रपा (प्रजातान्त्रिक) को बैठक वैशाख २५ देखि काठमाडौँमा

१४ वैशाख, काठमाडाैँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) को केन्द्रीय कार्य समितिको बैठक यही वैशाख २५ देखि २७ गतेसम्म काठमाडौँमा बस्ने भएको छ ।पार्टीको विधानअनुसार अध्यक्षले बैठक बोलाउने व्यवस्था भएकाले

सरकारको नीति तथा कार्यक्रम तयार (प्रस्तावित महत्वपूर्ण कार्यक्रमसहित)

१४ वैशाख, काठमाडाैँ । सरकारले नीति तथा कार्यक्रमको तयारीलार्इ तीव्रता दिएको छ । सरकारले उत्पादनशील रोजगारीमूलक र न्यायपूर्ण वितरणसहित ८ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने लक्ष्यसहित नीति तथा कार्यक्रम तयार पारेको

परिवर्तनकारी योजना बनाउन प्रधानमन्त्रीको निर्देशन

१३ वैशाख, काठमाडाैँ । प्रधानमन्त्री एवम् राष्ट्रिय योजना अायोगका अध्यक्ष केपी शर्मा अोलीले आयोगका उपाधक्ष्य तथा सदस्यहरुलाई परिवर्तनकारी योजना बनाउन निर्देशन दिनुभएको छ । “अब साबिकका योजनाको निरन्तरता मात्र होइन नयाँ