Logo

राजनीतिक

कांग्रेस निकट निजामति कर्मचारीमाझ देउवाले भने, कम्यनुनिष्टका कारण राजनीति गर्न बाध्य भयाैँ

१९ भदाै, काठमाडाैँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कम्यनुनिष्टका कारण निजामति कर्मचारीमा राजनीति गर्न बाध्य भएको बताएका छन । कांग्रेसको शुभेच्छुक संस्था नेपाल निजामती कर्मचारी युनियन (संघ) को स्थापना दिवसका अवसरमा

निर्मला पन्तको बलात्कारी र हत्यारालाई सरकारले लुकायोः कांग्रेस नेता रिजाल

१९, भादौ, काठमाडौँ । नेपाली कांग्रेसका नेता डा मिनेन्द्र रिजालले पछिल्लो समय देशमा भइरहेका महिला हिंसा र बलात्कारको घटनाप्रति सरकार गम्भीर नभएको अरोप लगाएका छन । मंगलबार काठमाडौँमा भएको एक

राष्ट्रियताको हितविपरित बहुराष्ट्रिय संयुक्त सैन्य अभ्यास गलतः भीम रावल

१९ भदौ, काठमाडौँ । नेपाल कम्युष्टि पार्टी (नेकपा) का नेता एवम् पूर्व गृह र रक्षमन्त्री भीमबहादुर रावलले विम्स्टेक वैठकमा बहुराष्ट्रिय सैनिक अभ्यास गर्ने भनेर गरेको निर्णय सच्याउन सरकारसँग माग गरेका

उपप्रधानमन्त्री पोखरेलको लेवनानका समकक्षीसँग भेटवार्ता, दुबैले गरे नेपाली सेनाको प्रशंशा

१९ भाद्र, काठमाडौँ । लेवनानको औपचारिक भ्रमणमा रहनुभएका उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले आफ्ना लेवनान समकक्षी याकुव रियाद सर्राफसँग दुईपक्षीय भेटवार्ता गर्नुभएको छ । भेटवार्तामा नेपाल र लेवनानबीच रहदैं आएको

किरण गुरूङको प्रश्नः घुस दिन खुसी हुने तर कर तिर्न किन दुःखी ?

१९ भाद्र, कावासोती । गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले करको विषयलार्इ लिएर समाजिक सञ्जालमा व्यक्त भएको तीव्र असन्तुष्टिप्रति अापत्ति जनाएका छन । मंगलबार कावासोतीमा भएको पत्रकार भेटघाटमा

कर्मचारी समायोजनकाे काम पुस मसान्तसम्ममा सकिन्छः मन्त्री पण्डित

१९ भदाै, काठमाडाैँ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले निजामती प्रशासनलाई राष्ट्रप्रति समर्पित, सक्षम र जनताप्रति उत्तरदायी बनाउन नियन्तर प्रयास भइरहेको बताउनुभएको छ । राज्य व्यवस्था तथा सुशासन

प्रधानन्यायाधीशबाट अपदस्थ गोपाल पराजुलीदेखि लोकदर्शन रेग्मीसम्मलार्इ विभूषण

१९ भदाै, काठमाडाैँ । राष्ट्रपति विद्यादेवी भण्डारीले समाजका विभिन्न क्षेत्रमा उत्कृष्ट योगदान पु¥याउनुभएका विभिन्न व्यक्तित्वलाई आज विभिन्न विभूषण एवं मानपदवीबाट विभूषित गर्नुभएको छ । गत वर्ष २०७४ को गणतन्त्र दिवसका

बिम्स्टेक सम्मेलनमा कुनै देशको नेतृत्वमा सैन्य अभ्यास गर्ने सहमति भएको छैनः प्रधानमन्त्री अोली

१९ भदाै, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बहुक्षेत्रीय, प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) लाई विस्थापित गर्न स्थापना नभएको स्पष्ट गर्नुभएको

पार्टी सभापतिको लागि कसैसँग तालमेल भएको छैनः वरिष्ठ नेता पाैडेल

१९ भदाै, तनहुँ । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले व्यक्तिलाई होइन संगठनका कामलाई प्राथमिकता दिएर पार्टीलाई बलियो र सुदृढ बनाउनुपर्नेमा जोड दिनुभएको छ । रिपोटर्स क्लब नेपालले आज दमौलीमा

पूर्व मुख्यसचिव सोमलाल सुवेदीको पदक खोसियो

१९ भदाै, काठमाडाैँ । पूर्व मुख्यसचिव सोमलाल सुवेदीको पदक खोसिएको छ । सरकारले सुवेदीलार्इ प्रसिद्ध प्रवल जनसेवा श्री पदक प्रदान गर्ने निर्णय गरेको थियो तर उक्त पदक सुवेदीले नपाउने भएका छन

विप्लवका प्रवक्ता प्रकाण्डलार्इ भोजपुर लगिदै, मुख्यमन्त्री शेरधन रार्इलार्इ गोली हानेको अभियोग

१९ भदाै, काठमाडाैँ । नेत्रविक्रम चन्द विप्लव नेकपाका प्रवक्ता खड्गबहादर विश्वकर्मा प्रकाण्डलार्इ अाज भोजपुर पठाइदै छ । महानगरिए प्रहरी वृत गाैशलाले प्रकाण्डलार्इ भोजपुर पठाउन लागेको हो ।  यसअघि हिजो अवेर

भूमिमा रहेको द्वैध स्वामित्व अन्त्य गर्ने मन्त्री अर्यालको प्रतिवद्धता

१८ भदाै, काठमाडाैँ । प्रतिनिधिसभाको आजको बैठकले ‘भूमिसम्बन्धी (सातौँ संशोधन) विधेयक, २०७५ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई स्वीकृत गरेको छ । भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले प्रस्तुत