Logo

राजनीतिक

राजनीतिक हत्याका घटना दोहोरिन सक्ने प्रचण्डको संकेत, के हुँदैछ फेरि नेपालमा ?

१४ असार, काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले डर लाग्दो विषय सम्झाएका छन । शनिबार मदन भण्डारीको ६८ औँ जन्मजयन्तीको अवसरमा राजधानीको राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा पूर्वप्रधानमन्त्री समेत

सरकारले धेरै राम्रा काम गरेपनि त्यसको प्रचार भएनः प्रधानमन्त्री ओली

१४ असार, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले अब दुई हप्ताभित्र पार्टी एकताका सबै काम सकिने बताउनुभएको छ । जननेता मदन भण्डारीको ६८ औं जन्मजयन्तीका अवसरमा आयोजित बिचार गोष्ठीलाई सम्बोधन गर्दै

हल्लाको भरमा सरकार परिवर्तन हुँदैन, आलोपालोको विषय पार्टीले जान्दैनः उपप्रधानमन्त्री पोखरेल

१४ असार, सिन्धुली । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले सरकारको काम अहिलेसम्म राम्रो भएको र हल्लाको भरमा सरकारको नेतृत्व परिवर्तन नहुने बताउनुभएको छ । सिन्धुलीमाढीमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आज आयोजना

आइफाकालागि सरकारले किन गर्दैछ कराेडाैँ खर्च ? भीम रावलले जनाए गम्भीर आपत्ति

१४ असार, काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता भीम रावलले भारतीय चलचित्र पुरस्कार (आइफा) को लागि नेपाल सरकारले गर्न लागेको लगानीप्रति आपत्ति जनाएका छन । भारतीय चलचित्र पुरस्कार

सरकारको अबको ध्यान आर्थिक कुटनीतिमाः प्रधानमन्त्री ओली

१४ असार, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले परराष्ट्र नीतिका सम्बन्धमा देशको दृष्टिकोण एउटै हुनुपर्ने बताउनुभएको छ । परराष्ट्र नीति सम्बन्धमा राष्ट्रिय कार्यक्रमको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको

राजनीतिक सफाइ जरुरी: सभामुख महरा

१४ असार, भक्तपुर । सभामुख कृष्णबहादुर महराले राजनीतिमा सफाइ जरुरी रहेको बताउनुभएको छ । हनुमन्ते सफाइ अभियानको ७०आँै हप्ताको अवसरमा सूर्यविनायक नगरपालिका–४ दधिकोटस्थित दक्षिण बाराही उद्यान सामुदायिक वनमा आज आयोजना

उपप्रधान एवं रक्षामन्त्री पोखरेलले सिन्धुली पुगेर आँपको विरूवा रोपे (फोटोफिचर)

१४ असार, काठमाडाैँ । उपप्रधान एवं रक्षामन्त्री इश्वर पोखरेलले सिन्धुलीमा अवस्थित नेपाली सेनाको नाैँ नम्बर बाहिनीमा फलफुलको बिरूवा रोपेका छन । उनले अापँको बिरूवा रोपे । बिरूवा रोप्दै उपप्रधानमन्त्री पोखरेलले

प्रधानमन्त्री ओलीको अपिल, ‘बिरूवा रोप्ने ठाउँ नभए कौशीमा गएर गमलामा खुर्सानी रोप्नुस्’

१४ असार, काठमाडाैँ । प्रधानमन्त्री केपी ओलीले बिरूवा रोप्ने ठाउँ नभए कौशीमा गएर गमलामा खुर्सानी रोप्न अपिल गरेका छन । शनिबार काठमाडौँ कोटेश्वर–कलङ्की चक्रपथ खण्डको कोटेश्वरमा वृक्षारोपण अभियानको सुरूवात गर्दै

५ करोड बिरुवा रोप्ने घोषणासहित प्रधानमन्त्रीले गरे वृक्षारोपण अभियानको सुरूवात (फोटोफिचर)

१४ असार, काठमाडौँ । सरकारले देशभर वृक्षारोपण अभियान सुरु गरेको छ । एक नेपाली एक फलफुलको वृक्षारोपणको अभियान प्रधानमन्त्री केपी शर्मा ओलीले कलंकी कोटेश्वर सडकखण्डको किनारमा बिरूवा रोपेर सुरू गरे

‘जबज’ पार्टी जीवनको लोकतान्त्रिकरण होः अध्यक्ष तिमिल्सिना

१४ असार, काठमाडाैँ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जननेता स्व मदन भण्डारीले जनताको बहुदलीय जनवाद (जबज) मार्फत पार्टी जीवन, आन्दोलन र राज्य सत्ताको लोकतान्त्रिकरणलाई प्रमुखताका साथ अगाडि सार्नुभएको बताउनुभएको छ

ऐन महरको नेतृत्वमा अनेरास्ववियूले देशभर ५० लाख बिरुवा रोप्ने

१३ असार, काठमाडौँ । विद्यार्थी संगठनहरू सधैँ रचनात्मक हुनुपर्छ भनेर आवाज उठाउने अनेरास्ववियूका संयोजक ऐन महरको नेतृत्वमा ुग्रिन नेपाल, क्लिन नेपालु अभियान सञ्चालन हुने भएको छ । अनेरास्ववियूले नै  सरकारको

बीपीको विचार बोक्दा कोही छट्पटिनुपर्दैन : कमल थापा

१३ असार, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले काँगे्रस र कम्यूनिष्टप्रति जनताको मोह भंग हुँदै गएको बताएका छन् । काठमाडौंको आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष थापाले