Logo

राजनीतिक

उपचारका लागि सभापति देउवा सिंगापुर प्रस्थान

९ जेठ, काठमाडौँ । उपचारका लागि कांग्रेस सभापति शेरबहादुर देउवा सिंगापुर प्रस्थान गरेका छन् । पेटमा समस्या देखिएपछि त्यसको उपचारका लागि बुधबार राति सिंगापुर प्रस्थान गरेको कांग्रेस केन्द्रीय कार्यालयले जानकारी

बाध्यताको वैदेशिक रोजगारी अन्त्य गर्न प्रधानमन्त्री रोजगार कार्यक्रमः मन्त्री विष्ट

८ जेठ, काठमाडाैँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले बाध्यताले वैदेशिक रोजगारीमा जाने अवस्था अन्त्य गर्न प्रधानमन्त्री रोजगार कार्यक्रमको कार्यान्वयन जरुरी रहेको बताउनुभएको छ । मन्त्री विष्टले रोजगारी

राष्ट्रपति भण्डारीले गरिन् पहिलो पटक विधेयक संसदमा फिर्ता

८ जेठ, काठमाडौँ । राष्ट्रपति भण्डारीले पहिलो पटक विधेयक संसदमा फिर्ता गरेकी छिन् । राष्ट्रपति विद्यादेवी भण्डारीले राहदानी विधेयक पुनर्विचारका लागि संघीय संसदमै फिर्ता पठाएकी छन् । राष्ट्रपतिले विधेयकलाई पुनर्विचारका

आर्थिक समृद्धिका लागि सार्थक सहयोग जरुरी छः अध्यक्ष प्रचण्ड

८ जेठ, काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल आर्थिक विकास र समृद्धिको चरणमा प्रवेश गरेकाले त्यसलाई सफल बनाउन अन्तर्राष्ट्रिय समुदायको सार्थक सहयोगको जरुरी रहेको बताउनुभएको

पार्टीले दिएकाे जिम्मेवारी स्वीकार्छु राजिनामा दिन्नः रञ्जित तामाङ

८ जेठ, काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का भ्रातृ सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी सङ्गठन (अनेरास्ववियु) का सहअध्यक्ष रञ्जित तामाङले पार्टीले दिएको जिम्मेवारी ग्रहण गर्दै पार्टी एकतालाई पूर्णता दिन लागिपर्ने

मिडिया काउन्सिल विधेयक संशोधन हुन्छः नेता नेम्वाङ

८ जेठ, काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका उपनेता सुवास नेम्वाङले सङ्घीय संसद् प्रतिनिधिसभामा दर्ता गरिएको ‘मिडिया काउन्सिलसम्बन्धी विधेयक–२०७५’ परिमार्जन गरी संविधानअनुकूल बनाउने आश्वासन दिनुभएको छ । सो विधेयकबारे नेपाल

विकास र समृद्धिको मार्गप्रशस्त गर्ने कानून आवश्यक छः गृहमन्त्री थापा

८ जेठ, काठमाडाैँ । गृहमन्त्री रामबहादुर थापाले विकास र समृद्धिको मार्गप्रशस्त गर्नका लागि उपयुक्त कानूनको आवश्यकता रहेको बताउनुभएको छ । नेपाल कानून आयोगले ‘जग्गा प्राप्तिसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न

राजश्व प्रशासनमा थप प्रभावकारिता आएको छः अर्थमन्त्री खतिवडा

८ जेठ, काठमाडाैँ । प्रतिनिधिसभाको आजाको बैठकले ‘राजश्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) पहिलो संशोधन) विधेयक, २०७५ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट

राप्रपा केन्द्रीय कार्य समितिकाे बैठक काठमाडौँमा बस्ने

८ जेठ, काठमाडाैँ । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्य समितिको बैठक आगामी असार ६ र ७ गते काठमाडौँमा हुने भएको छ । बैठकको पहिलो दिन असार ६ गते हिन्दूराष्ट्र पुनःस्थापनाको

नेपाली मुलका डा. जगन्नाथ शर्मा दुई तिहाई मतसहित बेलायतमा मेयरमा निर्वाचित

८ वैशाख, काठमाडाैँ । नेपाली मुलका डा. जगन्नाथ शर्मा बेलायतको कोलबर्न टाउन काउन्सिलको मेयरमा निर्वाचित भएका छन । पर्वतको बिहादीमा जन्मिएका एक गैरआवासीय नेपाली वेलायतमा मेयर पदमा निर्वाचित भएका हुन

मिडिया काउन्सिल बिधेयकको विषयमा अहिले नै यतिधेरै कोलाहाल आवश्यक छैनः नेता भट्टराई

७ जेठ, काठमाडाैँ ।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी समितिका सदस्य एवं संघीय संसदका सदस्य योगेश भट्टराईले नागरिकको अधिकार रक्षाका निम्ति वर्तमान सरकार पूर्ण रुपमा प्रतिवद्ध रहेको बताएका छन ।

थाइल्याण्डका लागि आवासीय राजदूतमा गणेशप्रसाद ढकाल नियुक्त

७ जेठ, काठमाडाैँ । परराष्ट्र मन्त्रालयका सहसचिव गणेशप्रसाद ढकाल थाइल्याण्डका लागि नेपालको आवासीय राजदूतमा नियुक्त हुनुभएको छ । आज राष्ट्रपति विद्यादेवी भण्डारीले उहाँलाई नियुक्त गर्नुभएको हो । नेपालको संविधानको धारा