Logo

मनोरञ्जन

अन्तरराष्ट्रिय चलचित्र महोत्सव फागुन १ देखि काठमाडौँमा हुने

२ माघ, काठमाडौँ । तेस्रो नेपाल अन्तरराष्ट्रिय चलचित्र महोत्सव आगामी फागुन १ देखि ५ गतेसम्म काठमाडौँमा सञ्चालन हुनेभएको छ ।नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा हुने महोत्सवमा ७९ चलचित्र प्रदर्शन

गायिका आस्था राउतले प्रहरीलाई ‘डन्ठे’ र ‘बन्दुके’ भन्दै गाली गरेपछि…

२ माघ, काठमाडौँ । गायिका आस्था राउतले प्रहरीलाई ‘डन्ठे’, ‘बन्दुके’ भन्दै गाली गरेकाे भिडियाे भाइरल भएकाे छ । गायिका राउतले आफूलाई महिला प्रहरीले दुर्व्यवहार गरेको भन्दै ‘ठूला पदका प्रहरीले मात्रै

गुलाबी गाउनमा प्रियंकाको बोल्ड लुक्स (फोटोफिचर)

२ माघ, एजेन्सी । बलिउड अभिनेत्री प्रियंका चोपडा जति सुन्दर छिन् उनको अभिनय पनि उत्तिकै सुन्दर छ । उनी ड्रेस सेन्समा पनि उत्तिकै सजग छिन् । कहाँ कस्तो पहिरन लगाउने

युवा गायक निशान भट्टराईको निधन

२९ पुस, काठमाडौं । युवा गायक निशान भट्टराईको सवारीसाधन दुर्घटनामा निधन भएको छ । काठमाडौंको दरबारमार्गस्थित एक रेस्टुरेन्टबाट फर्किने क्रममा गएराति उनी दुर्घटनामा परेका थिए । दुर्घटनामा घाइते भई सिकिस्त

रवि ओडको नयाँ गीतमा वर्षा (भिडियोसहित)

२७ पुस, काठमाडौं । नेपाल आइडल रवि ओडको ‘भयो हतार’ म्युजिक भिडियो सार्वजनिक भएको छ । युट्युबबाट सार्वजनिक गरिएको भिडियोमा वर्षा राउतको अभिनय देख्न सकिन्छ । डान्सिङ प्याटर्नको यो युगल

यस्तो बन्यो ‘लप्पन छप्पन २’ को टिजर (भिडियोसहित)

२६ पुस, काठमाडौं । नेपाली चलचित्र ‘छप्पन छप्पन २’ को टिजर सार्वजनिक गरिएको छ । युट्युबमार्फत सार्वजनिक गरिएको टिजरमा एक्सन र सस्पेन्स देख्न सकिन्छ । यसअघि ‘लप्पन छप्पन’ प्रदर्शनमा आएको

चलचित्र ‘इन्काउन्टर’को गीत बारूली बारूली सार्वजनिक

२५ पुस, काठमाडौँ । नेपाली कथानक चलचित्र ‘इन्काउन्टर’को गीत ‘बारूली बारूली’ सार्वजनिक गरिएको छ । काठमाडौंको अनामनगरस्थित पाना क्याफेमा बिहीबार आयोजित समारोहमा आइटम गीत बारूली बारूली सार्वजनिक गरिएको हो ।

दीपिकाको अपार्टमेन्ट भवनमा रणवीर भाडामै !

२० पुस, एजेन्सी । बलिउड अभिनेता रणवीर सिंह अहिले निकै चर्चामा छन् । भारतीय सञ्चारमाध्यमहरूमा उनीबारे फैलिएको खबरले सबैलाई अचम्म पनि बनाएको छ । सञ्चारमाध्यमहरूका अनुसार रणवीरले नयाँ फ्ल्याट भाडामा

यस्तो बन्यो ‘साङ्लो’को ट्रेलर

२० पुस, काठमाडौं । अभिनेता विराज भट्टको कमब्याक फिल्म ‘साङ्लो’ को ट्रेलर सार्वजनिक गरिएको छ । फिल्ममा मिस नेपाल निकिता चन्दक र भट्टको मुख्य अभिनय छ । उसो त चन्दकको

बिकिनीमा खुलेकी निया (फोटोफिचर)

१९ पुस, एजेन्सी । सेलिब्रिटी पर्सन कसरी चर्चा पाउने भन्ने ध्याउन्नमै हुन्छन् । आफ्ना फ्यानलाई खुसी बनाउन होस् या स्वयंले चर्चा नै पाउन किन नहोस् । अनेक फन्डा गरिरहेकै हुन्छन्

गायक प्रकाश सपूत भ्रमण वर्ष २०२० काे सद्भावना दूत नियुक्त

१८ पाैष, बागलुङ । गायक प्रकाश सपूत गण्डकी प्रदेशबाट नेपाल भ्रमण वर्ष २०२० को सद्भावना दूतका रूपमा नियुक्त हुनुभएको छ । नेपाल र नेपालको पर्यटन क्षेत्रको प्रवद्र्धनका लागि गण्डकी प्रदेश

भोजपुरी हट मोनालिसा (फोटो फिचर)

१८ पुस, एजेन्सी । भोजपुरी अभिनेत्री मोनालिसा चर्चितसँगै उत्तिकै सुन्दरी पनि छन् । सामाजिक सञ्जालमा निकै सक्रिय मोनालिसा बेला-बेला आफ्ना बोल्ड तस्बिरहरु पनि सेयर गरिरहेकै हुन्छिन् । उनले सामाजिक सञ्जालमा