Logo

प्रवास

अल्जेरियामा सैनिक विमान दुर्घटनाहुँदा सय भन्दाबढीकाे मृत्यु

२८ चैत, काठमाडाैँ । अल्जेरियामा एक सैनिक विमान दुर्घटना हुँदा सय जना भन्दाबढीकाे मृत्यु भएकाे छ । बीबीसीका अनुसार दुर्घटनामा परी मृत्यु हुनेकाे संख्या दुर्इ सय नाघ्न सक्ने अनुमान गरिएको

कहालीलाग्दो दुर्घटना, विद्यालय जाँदै गरेका २७ जनाको मृत्यु

२७ चैत, काठमाडौँ । एउटा कहालाग्दो बस दुर्घटनामा परी विद्यालय जाँदै गरेका २७ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमध्ये २३ जना बालबालिका रहेका छन । दुई शिक्षक, चालक र

भिक्टोर ओर्बान हंगेरीको प्रधानमन्त्रीमा तेस्राे कार्यकालका लागि निर्वाचित

२६ चैत, काठमाडाैँ । हङ्गेरीमा आइतबार भएको चुनावमा पुनः सत्तारुढ दलले जित हासिल गरेको छ । प्रधानमन्त्री भिक्टोर अर्बानको पार्टी फिडेजसहितको केडिएनपी गठबन्धनआवद्ध दलहरुले नै धेरै ठाँउमा जित हासिल गरेका

भारतमा रहेका प्रवासी नेपालीको समस्या समाधान हुने विश्वास

–विशेष प्रतिनिधि रमेश लम्सालर २४ चैत, दिल्ली । प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणपछि नेपाली समुदायले भोग्नु परेको समस्या समाधान हुनेमा प्रवासी नेपालीले विश्वास व्यक्त गरेका छन् । नयाँ दिल्लीस्थित

मेक्सिकोसँगको सीमाक्षेत्रमा अमेरिकाले सैनिक खटाउने

२२ चैत, काठमाडाैँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोसँगको सीमा क्षेत्रमा सैनिक खटाउने बताउनु भएको छ । आफ्नो प्रतिबद्धताअनुसार अमेरिका र मेक्सिकोको सीमा क्षेत्रमा पर्खाल नलगाउदा सम्मका लागि सैनिक खटाउन

यूट्युबको मुख्यालयमा आफ्नो व्वाइफ्रेण्डलाई गोली हान्दै एक युवतीले गरिन आत्महत्या

२१ चैत, काठमाडौँ । यूट्युबको मुख्यालयमा एक बन्दुकधारीको आक्रमणमा परी तीन जना घाइते भएका छन । अमेरिकाको क्यालिफोर्नियास्थित यूट्युबको मुख्यालयमा गोली चलाएर तीन जनालाई घाइते बनाएकी आक्रमणकारी महिलाले भने आफैँले

बेल्जियममा नेपाली पाठशालाः ३५ बालबालिकाले सिक्दैछन् कखरा

–भरत प्रधान लिस्बन, पोर्चुगल । युरोपेली मुलुक बेल्जियममा नेपाली बालबालिकालाई लक्ष्य गरी नेपाल–ब्रसेल्स बाल सांस्कृतिक केन्द्र नामक नेपाली पाठशाला सञ्चालन गरिएको छ । बेल्जियममा रहेका नेपालीको सक्रियतामा नेपाली बालबालिकालाई नेपाली

रुसद्वारा २३ देशका कूटनीतिज्ञलाई निष्कासित गर्ने घोषणा

१७ चैत, मस्को । रुसको विदेश मन्त्रालयले २३ देशका कूटनीतिज्ञलाई आफ्नो देशबाट निष्कासन गर्ने घोषणा गरेको छ । ‘जस्तालाई त्यस्तै व्यवहार गर्नुपर्ने’ निश्कर्ष निकाल्दै रुसले आफ्नो देशमा रहेका विदेशी कूटनीतिज्ञलाई

अमेरिका जानेले अब फेसबुक र ट्वीटरकाे पाँच वर्षको विवरण बझाउनु पर्ने

१७ चैत, काठमाडाैँ । विश्वका जुनसुकै मुलकबाट अमेरिका जाने आप्रवासी तथा शरणार्थीबाट राज्यलाई हुनसक्ने खतराबाट बच्न भन्दै ट्रम्प प्रशासनले अमेरिका प्रवेशाज्ञा माग गर्ने सवै निवेदकको फोन नम्बर, इमेल ठेगाना र

भेनेजुएलाको कारागारमा झडप र आगलागीमा परी ६८ जनाको मृत्यु

१५ चैत, काठमाडौँ । भेनेजुएलाको भ्यालेन्सिया सहरमा रहेको एक कारागार र त्यससँगैको प्रहरी चौकीमा थुनुवा र सुरक्षाकर्मीबीचको झडप र त्यसपछिको आगलागीमा परी ६८ जनाको ज्यान गएको समाचार छ । उक्त

युरोपेली मुलुक पोर्चुगलमा नेपाली महोत्सव हुने

लिस्बन । युरोपेली मुलुक पोर्चुगलमा नेपाली महोत्सव हुने भएको छ । नेपाली नयाँ वर्ष २०७५ को अवसर पारेर गैरआवासीय नेपाली संघ, पोर्चुगलको आयोजनामा पहिलोपटक पोर्चुगलमा नेपाली महोत्सव हुने भएको हो ।

उत्तर कोरिया संसारकै लागि त्रासः अमेरिकी पूर्व राष्ट्रपति ओबामा

११ चैत, काठमाडाैँ । उत्तर कोरिया संसारकै लागि एउटा ठूलो त्रास भएको अमेरिकी पूर्व राष्ट्रपति बाराक ओबामाले बताउनुभएको छ । उहाँले भन्नुभयो– उत्तर कोरियाले आणविक अस्त्रहरुको उत्पादन र परीक्षण गर्ने