Logo

प्रवास

दुई कोरियालाई रेलले जोड्ने प्रयास शुरु

१२ असार, सोल । उत्तर र दक्षिण कोरियाबीच रेल सेवा सञ्चालनका विषयमा मङ्गलबार छलफल हुने भएको जनाइएको छ । दुइ कोरियालाई रेल सेवाले जोड्ने र आगामी दिनमा संयुक्त रुपमा र

थाइल्याण्डमा बाढीमा फसेका बालबालिकाको अझै उद्दार भएन

१२ असार, बैंकक । उत्तरी थाइल्याण्डको एक गाउँमा फुटबल खेल्न गएका १२ जना बालबालिकाको खोजी कार्य जारी नै रहेपनि उनीहरुको उद्दार हुन सकेको छैन । उद्दार कार्य मङ्गलबार पनि जारी रहेको

एर्दोआन दोस्रो पटक टर्कीको राष्ट्रपतिमा निर्वाचित

११ असार, काठमाडौँ । टर्कीको राष्ट्रपतिमा रेजेप तय्यीप एर्दोआन पुनः निर्वाचित भएका छन् । राष्ट्रपति चुनावको पहिलो चरणमा ने एर्दोआन दोस्रो कार्यकालका लागि निर्वाचित भए । टर्कीको सरकारी सञ्चारमाध्यमका अनुसार

मोदीको अमानवीय कुटनीति, माल्दिभ्समा चीनको प्रभव बढ्दै गएपछि भारतको अघोषित ‘नाकाबन्दी’

११ असार, काठमाडौँ । भारतले नेपालकै शैलीमा माल्दिभ्समा अघोषित नाकाबन्दी लगाएको छ । भारतले माल्दिभ्समा अत्यावश्यक वस्तुको निर्यातमा कटौती गरेको हो । आलु, प्याज, अण्डालगायत अरु खाद्यान्नको निर्यातमा पनि कटौती

आफै सवारी हाँक्न पाएपछि साउदी अरबका महिला खुशी

१० असार, साउदीअरब । साउदी अरबका महिलाहरुले आफै सवारी साधन हाँक्न पाउने भएपछि आइतबार खुशी मनाएका छन् । शनिबार मध्यरातमा शाही घोषणामार्फत् महिलाले पनि सवारी साधन चलाउन पाउने अधिकार दिइएको हो

साउदीका महिलाले आइतबारबाट अाफैँ सवारी चलाउन पाउने

८ असार, रियाद । साउदीका महिलाले आफै सवारी साधन हाँक्न पाउने भएका छन् । उनीहरुलाई आइतबारबाट सवारी चलाउन पाउने अनुमति दिइएको रियादबाट प्राप्त समाचारमा जनाइएको छ । लामो प्रतीक्षापछि साउदी अरेबियाका

उत्तर कोरियाले निशस्त्रीकरणको प्रक्रिया सुरु गरिसकेको छः ट्रम्प

८ असार, वासिङ्टन ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाले निशस्त्रीकरणको प्रक्रिया सुरु गरिसकेको बताउनुभएको छ । अमेरिका र उत्तर कोरियाबीच यही जुन १२ मा सिङ्गापुरमा भएको शिखर वार्ताको विषयमा

अमेरिकामा रहेका १८ नेपालीलार्इ पक्राउ गरी जेल हालियो, अबैध अप्रवासीप्रति ट्रम प्रशासन कठोर

६ असार, काठमाडाैँ । अमेरिकामा अप्रवासी १८ नेपालीलार्इ पक्राउ गरी जेल हालिएको छ । अप्रवासीप्रति ट्रम प्रशासन कठोर बन्दै गएको छ । ट्रम्प प्रशासनले आप्रवासनसम्बन्धी नीतिमा कडाइ गरेपछि कम्तीमा १८ नेपालीसहित

जपानमा शक्तिशाली भूकम्प, दुर्इ जनाको मृत्यु, एक लाख घरमा ग्यास आपूर्ति बन्द

४ असार, काठमाडाैँ । जपानमा शक्तिशाली भूकम्प गएको छ । सोमबार बिहान स्थानीय समयअनुसार  ७ः५८ बजे ६.१ म्याग्निच्यूडको तीव्रता मापन गरिएको रोयटर्सले जनाएको छ । अहिलेसम्म दुईजनाको मृत्यु भएको प्रारम्भिक विवरण प्राप्त भएको

चिनियाँ विद्यार्थीको हत्या गर्ने अमेरिकी महिला होली डेभिस्लाई २५ वर्ष कैद

२ असार, काठमाडाैँ । एकजना अमेरिकी महिलालाई एक चिनियाँ विद्यार्थीको हत्या गरेको आरोपमा २५ वर्षको जेल सजाय सुनाएको छ । उनीमाथि एकजना चिनियाँ विद्यार्थीको हत्या गरेको आरोप छ । अमेरिकाको एरिजोना

सिङ्गापुर वार्ताबारे दक्षिण कोरियाली अखबारमा आशावादी शीर्षक

३० जेठ, काठमाडाैँ । सिङ्गापुरमा मङ्गलबार सम्पन्न अमेरिका र उत्तर कोरिया शिखर वार्ताप्रति दक्षिण कोरियाली अखबारहरु आशावादी देखिएको समाचार छ । दक्षिण कोरियाली प्रमुख दैनिक पत्रपत्रिकाहरुले सिङ्गापुरमा सम्पन्न वार्ता र त्यसमा

कोरियाली प्रायद्विपको सम्पूर्ण निशस्त्रिकरणका लागि उत्तरकोरिया सहमत (सहमतिको बुँदासहित)

२९ जेठ, काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनले ऐतिहासिक वार्तासँगै संयुक्त दस्तावेजमा हस्ताक्षर गरेका छन् । हस्ताक्षरपछि राष्ट्रपति ट्रम्पले वार्ताबाट हासिल भएको उपलब्धीबाट आफूले