Logo

प्रवास

जापानमा ६ दशमलव ६ म्याग्निच्यूडको भूकम्प, भर्‍याङबाट लडेर ८२ वर्षका एक वृद्धको मृत्यु

२१ भदाै, काठमाडाैँ । जापानमा ६ दशमलव ६ म्याग्निच्यूडको भूकम्प गएको छ । जापानको दक्षिणी क्षेत्रमा पर्ने सापोरोको होकाइदो केन्द्रविन्दु भएर गएको भूकम्पको धक्का झण्डै २० सेकेण्ड महसुस गरिएको छ ।

पाकिस्तानको नयाँ राष्ट्रपतिमा आरिफ अल्भी निर्वाचित

२० भदाै, काठमाडाैँ । आरिफ अल्भी पाकिस्तानको नयाँ राष्ट्रपतिमा निर्वाचित भएका छन् । उनी प्रधानमन्त्री इमरान खानको दल तेहरिक–ए–इन्साफका तर्फबाट उम्मेदवार भएका हुन । पाकिस्तानको दुबै संसद तथा चारवटा प्रान्तीय सभाका सांसदहरुले

चिनियाँ राष्ट्रपति सी चिनफिङद्वारा अफ्रिकालाई ६० अर्ब डलर सहयोगको घोषणा

२० भदाै, काठमाडाैँ । अफ्रिकामा अत्यासलाग्दो ऋणबारे विभिन्न क्षेत्रबाट चासो व्यक्त भइरहेका समय चीनका राष्ट्रपति सी चिन फिङले यसबाट अफ्रिकालाई उद्धार गर्ने प्याकेजका रूपमा ६० अर्ब अमेरिकी डलर बराबरको आर्थिक

यस्ता पो मन्त्री ! पर्यटक बस दुर्घटनाको जिम्मा लिँदै बुल्गेरियाका तीन मन्त्रीले दिए राजिनामा

१६ भदौ, काठमाडौँ । पर्यटक बस दुर्घटनाको जिम्मा लिँदै बुल्गेरियाका तीन मन्त्रीले दिए राजिनामा दिएका छन । बस दुर्घटनामा मानवीय क्षति भएको बुल्गेरियाका तीन मन्त्रीले राजीनामा दिएका हुन । पर्यटक बस दुर्घटनापछि

अमिताभ बच्चनले गरे शहीद परिवार र किसानको ऋण मिनाहाका लागि ४ करोड दान

१३ भदाै, काठमाडाैँ । बलिउडका महानायक अमिताभ बच्चनले शहीद परिवार र किसानको ऋण मिनाहाका लागि ४ करोड दान गर्ने बताएका छन् । बच्चनले टेलिभिजन शो ‘कौन बनेगा करोडपति’ को १०औं

नेटो गठबन्धनको क्षेप्यास्त्र कारबाहीमा कमाण्डरसहित १४ आइएस लडाकू मारिए

११ भदौ, अफगानिस्तान । अफगानिस्तानको पूर्वी प्रान्त नान्गाहारमा अमेरिकाआवद्ध नेटो संयुक्त सैन्य गठबन्धनले गरेको क्षेप्यास्त्र आक्रमणमा इस्लामिक स्टेट्स (आइएस) लडाकू समूहका एकजना वरिष्ट नेता मारिएका छन् । आइएस लडाकू लुकेर

अमेरिकाको फ्लोरिडामा गोलाबारी, दुर्इको मृत्यु, ११ घाइते

११ भदाै, काठमाडाैँ । अमेरिकाको फ्लोरिडामा गोलाबारीमा परी दुर्इ जनाको मृत्यु भएको छ । फ्लोरिडाको ज्याक्शोनभिल्ला शहरमा रहेको एउटा कम्प्लेक्समा भएको गोलाबारीमा दुई जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका

स्पेनका लागि नेपाली राजदूत रायमाझी बीमा समेत नभएको गाडी भान्सेलार्इ चलाउन दिन्छन

६ भदाै, स्पेन ।  स्पेनका लागि नेपाली राजदूत भरत रायमाझीले बीमा समेत नभएको गाडी भान्सेलार्इ चलाउन दिएको खुलासा भएको छ । योसँगै नेपाली राजदूतावास म्याड्रिडले आफ्नो कुटनीतिक सवारी साधन बिमाविना गुडाउने

भेनेजुएलामा शक्तिशाली भूकम्पकाे धक्का

६ भदौ, काठमाडौं ।  भेनेजुएलामा शक्तिशाली भूकम्प गएको छ । भेनेजुएलाको पूर्वी तट एगुरापारोनजिक केन्द्रबिन्दु भएर मंगलबार ७.३ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पकाे धक्का १ मिनेटसम्म महसुस भएको थियो ।

पाकिस्तानी प्रधानमन्त्री इमरान खान प्रधानमन्त्री निवास छाडेर तीन बेडरुम भएको सामान्य घरमा

५ भदौ, काठमाडौँ । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले प्रधानमन्त्री निवास छाडेर तीन बेडरुम भएको सामान्य घरमा बस्न थालेका हुन् । प्रधानमन्त्री खानले आफूसँग सैन्य सुरक्षाका साथै दुई कामदार लगेका छन्

अमेरिकी दूतावासमा गोली प्रहार

५ भदाै, काठमाडाैँ । टर्कीमा रहेको अमेरिकाको दूतावासमा  गोली प्रहार भएको छ । टर्कीका एकजना सरकारी अधिकारीका अनुसार दूतावासमा ६ ओटा गोली प्रहार भएको थियो । गोली फलामे ढोका र दूतावासको भित्तामा

फिजीमा ८ दशमलव २ म्याग्निच्युटको शक्तिशाली भूकम्प, क्षतिको बिबरण अाउँदै

३ भदौ, काठमाडौँ । फिजीमा ८ दशमलव २ म्याग्निच्युटको शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भूगर्भ विभागले जनाए अनुसार आइतबार बिहान फिजीको पूर्वी लेभुका भन्ने स्थानलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको हो ।