Logo

प्रवास

कोरोनाविरूद्ध लड्न एनआरएनएले शुरु गर्यो आर्थिक सहयोग संकलन अभियान

–सुरज भण्डारी २२ चैत, अमेरिका । कोरोना भाइरस (कोभिड–१९) बाट प्रभावित नेपालीको सहयोगका लागि गैरआवासीय नेपाली सङ्घले आर्थिक सङ्कलन अभियान शुरु गरेको छ । नेपाल सरकारलाई यसअघि नै रु एक करोड

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो पटक कोरोना परीक्षण

२१ चैत, वासिङ्टन । संयुक्तराज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले गर्नु भएको दोस्रो परीक्षणमा पनि उहाँलाई कोरोना संक्रमण नदेखिएको ह्वाइट हाउसले जनाएको छ । ह्वाइट हाउसका फिजिसियन सिन कोन्लेले पछिल्लो पटक

कोरोना विरुद्धको लडाईमा कोही एक्लो छैनः भारतीय प्रधानमन्त्री मोदी

२१ चैत काठमाडाैँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरस (कोभिड १९) विरुद्धको संघर्षमा कोही पनि एक्लो नभएको बताउनुभएको छ । भारतमा लकडाउनको घोषणा भएको आज नवौँ दिन भारतीय जनतालाई

अमेरिकामा कोरोनाभाइरसबाट छ हप्ताको शिशुको मृत्यु

२० चैत, कनेक्टीकट । संयुक्तराज्य अमेरिकाको कनेक्टीकट राज्यमा एक जना छ हप्ताको शिशुको मृत्यु भएको राज्यका गभर्नर नेड ल्यामोन्टले बताउनु भएको छ । गभर्नर ल्यामोन्टले कोरोनाभाइरसका कारण राज्यमा पहिलो पटक

अस्ट्रेलियामा कोरोनाभाइरस खोपको परीक्षण शुरु

२० चैत, क्यान्बेरा । अस्ट्रेलियाको राष्ट्रिय वैज्ञानिक तथा औद्योगिक अनुसन्धान संगठन (सिसिरो) ले कोरोनाभाइरस प्रतिरोधी खोप (भ्याक्सिन) को परीक्षण शुरु गरेको छ । सिसिरोले मेलबोर्नबाट ७५ किलोमिटर दक्षिणको गीलोङस्थित अस्ट्रेलियाली

काेराेनाबाट विश्वमा ४७ हजार २४५ को मृत्यु र ९ लाख ३६ हजार ५० सङक्रमित

२० चैत, काठमाडाैँ । कोभिड–१९ नाम दिइएको प्राणघातक कोरोना भाइरस सङ्क्रमणबाट विश्वभरीमा ज्यान गुमाउनेको सङ्ख्या ४७ हजार २४५ पुगेको छ । पछिल्लो विवरणअनुसार संंसारभरि नौ लाख ३६ हजार ५० जना

कोरोना भाइरसको प्रभावः जापान प्रवेशमा थप ४९ देशका नागरिकलाई रोक

२० चैत, काठमाडाैँ । कोरोना भाइरस (कोभिड-१९)को प्रभावका कारण जापान सरकारले थप ४९ देशका नागरिकलाई प्रवेशमा रोक लगाएको छ । जापानले कोरोना भाइरसबाट सङ्क्रमित व्यक्ति आफ्नो देशमा प्रवेश नगरुन् भन्ने उद्देश्यले

चीनमा मङ्गलबार थप ३६ मा कोरोना भाइरस सङ्क्रमण देखियो

१९ चैत, बेइजिङ । चीनमा थप ३६ जना व्यक्तिमा हिजो मङ्गलबार कोरोना भाइरस सङ्क्रमण देखिएको चिनियाँ स्वास्थ्य अधिकारीहरुले बुधवार जानकारी दिएका छन् । मङ्गलबार कोरोना भाइरस सङ्क्रमित देखिएका ३६ जनामा

सडक किनारमा राखिएको बम विस्फोटमा परी सात सर्वसाधारणको मृत्यु

१९चैत, काबुल । अफगानिस्तानको दक्षिण भागमा पर्ने हेलमान्ड प्रान्तको नरी सराज जिल्लाको एक सडक किनारमा राखिएको बम विस्फोटमा परी सात सर्वासाधारणको मृत्यु भएको छ । सर्वसाधारणको सवारी साधन सडकको किनारमा

पोर्चुगलमा एउटै फ्ल्याटमा बस्ने ८ नेपालीलाई काेराेना सङ्क्रमण

–भगवान गिरी १९ चैत, लिस्बन । पोर्चुगलको राजधानी लिस्बनमा बस्दै आएका आठ नेपालीमा कोरोनाको सङ्क्रमण भएको छ । उनीहरु सबै मार्कस्पोम्बलस्थित एउटै फ्ल्याटमा ‘रुम सेयरिङ’ गरी बस्दै आएका थिए ।

चीनको उहानमा मानिसको हिँडडुल शुरु, बजार पसल खुल्यो

१८ चैत, चीन । चीनमा कोरोनाभाइरसबाट सर्वाधिक असर पारेको उहान शहरमा सोमबारदेखि मानिसको निर्वाध आवागमन शुरु भएको छ । भाइरस संक्रमण तिब्र रुपमा फैलिएसँगै उहानमा झण्डै दुई महिनासम्म दशौं लाख

भारतका प्रख्यात गायिका लता मंगेशकरद्वारा २५ लाख सहयोग

१८ चैत, नयाँ दिल्ली । भारतका प्रख्यात गायिका लता मंगेशकरले विश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाइरसको सङक्रमण रोक्नको लागि महाराष्ट्रको मुख्यमन्त्रीको राहत कोषमा २५ लाख सहयोग गर्ने बताउनु भएको छ