Logo

पर्यटन

अार्इटिएममा एसियालार्इ पर्यटनको केन्द्र बनाउने विषयमा छलफल

२ असोज, काठमाडाैँ । भारतमा जारी इन्डिया ट्राभल मार्टमा एसियालार्इ पर्यटनको केन्द्र बनाउने विषयमा गम्भीर छलफल भएको छ । उफ्ताका सदस्यहरूसहित ६३ देशको सहभागिता रहेको ट्राभल मार्टमा एसियालार्इ पर्यटनको केन्द्र बनाउने

नेपाल घुम्न अाएका विदेशी पर्यटक काठमाडाैँमै लुटिए

२७ भदाै, काठमाडाैँ । काठमाडौँको कीर्तिपुरमा नेपाल घुम्न अाएका इटालियन नागरिक लुटिएका छन् । प्रहरीका अनुसार लुटिनेमा इटालियन नागरिक ५२ वर्षीय ओसेपिल्डो रहेका छन । उनको ४ हजार ३ सय युरो

लुम्बिनीको पूर्वाधार विकासमा चीनले लगानी गर्छः पर्यटनमन्त्री अधिकारी

२६ भदाै, काठमाडाैँ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रविन्द्र अधिकारीले चीनले बुद्धको जन्मस्थल लुम्बिनीको पूर्वाधार विकासमा लगानी गर्ने प्रतिवद्धता जनाएको बताएका छन । चीनको सिचुवान प्रान्त लसान नगरपालिकाले लुम्बिनीको पूर्वाधार विकासमा आवश्यक

टुर गाइडको बढेको ज्याला असोज १ देखि लागू नभए प्रतिवादमा उत्रने यूनिट्राभको चेतावनी

२४ भदाै, काठमाडाैँ ।  पर्यटन श्रमिकहरुको छाता संस्था नेपाल ट्रेकिङ–ट्राभल्स–र्याफ्टिङ–एयरलाईन्स–संस्कृत–पुरातात्विक–कुरियर–कार्गाे–कर्मचारी–मजदुर यूनियन (यूनिट्राभ) ले असोज १ गतेदेखि गाइडको बढेको ४० प्रतिशत तलब मागदाबी गर्न सबै श्रमिकहरुलाई शर्कुलर गरेको छ । यदि

२ वर्ष भित्र देशमा २५ लाख पर्यटक भित्र्याउने पर्यटनमन्त्री अधिकारीको दाबी

१९ भदाै, काठमाडाैँ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्र अधिकारीले २ वर्ष भित्र देशमा २५ लाख पर्यटक भित्र्याउने दाबी गरेका छन । नेपाल पर्वतारोहण संघले मंगलबार काठमाडौंमा आयोजना गरेको एक

पाँचाैँ सिचुवान इन्टरनेशनल ट्राभल एक्सपोमा भाग लिन जाने नाट्टा टोली चीन प्रस्थान

 १९ भदाै, काठमाडाैँ । चीनको लेसानमा हुने पाँचाैँ सिचुवान इन्टरनेशनल ट्राभल एक्सपाेमा भाग लिन नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्टस (नाट्टा)को टोली त्यसतर्फ प्रस्ताथन गरेको छ । नाट्टाका प्रथम उपाध्यक्ष अच्युत

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक २२ घण्टा सञ्चालनमा, मन्त्री अधिकारीको प्रयत्न सफल

१६ भदाै, काठमाडाैँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि दैनिक २२ घण्टा सञ्चालनमा आएको छ । विमानस्थलको आन्तरिक टर्मिनल आजदेखि बिहान ५ बजे नै खुला गरेसँगै दैनिक २२ घण्टा सञ्चालनमा आएको

पर्यटक खोज, उद्धार, उपचार तथा अनुगमनसम्बन्धी कार्यविधि, २०७५ लागू

१५ भदाै, काठमाडाैँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्राकृतिक विपत्तिमा परेका पर्यटकको खोजी तथा उद्धार कार्यलाई मर्यादित र व्यवस्थित बनाउन ‘पर्यटक खोज, उद्धार, उपचार तथा अनुगमनसम्बन्धी कार्यविधि, २०७५’

ट्रेकिङ कम्पनी र ट्राभल एजेन्सी ६ महिनासम्म नवीकरण नगरे इजाजतपत्र स्वतःरद्ध हुने

१२ भदौ, काठमाडौँ । ट्रेकिङ कम्पनी र ट्राभल एजेन्सीहरु छ महिनासम्म पनि नवीकरण नगरेमा उनिहरुको इजाजतपत्र स्वतःरद्ध हुनेभएको छ । संस्कृति पर्यटन तथा नागरीक उड्ययन मन्त्रालय अन्तरगतको पर्यटन विभागले एक

भूमेलाई उत्कृष्ट पर्यटकीय गन्तव्य बनाउनुपर्छः सभामुख महरा

११ भदौ,काठमाडौँ । सभामुख कृष्णबहादुर महराले प्राकृतिक, साँस्कृतिक एवं गुरिल्ला पदयात्राको अनुपमस्थल भूमे गाउँपालिकालाई राष्ट्रिय एवं अन्तर्राष्ट्रिय रुपमा उत्कृष्ट पर्यटकीय गन्तव्य बनाउनुपर्ने बताउनुभएको छ । भूमे गाउँपालिकाद्वारा प्रकाशित ‘भूमे दर्पण

पर्यटकीय गन्तव्यका लागि गुरुयोजना, सातवटै प्रदेशमा नयाँ पर्यटकीय गन्तव्य छनोट

१० भदाै, काठमाडाैँ ।  सरकारले सीमित क्षेत्रमा केन्द्रिकृत भएको पर्यटन गतिविधिलाई विस्तार गर्ने उद्देश्यका साथ सातवटै प्रदेशमा नयाँ पर्यटकीय गन्तव्य छनोट गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले

पर्यटन विभागबाट मात्रै एक महिनामा बीस करोड राजश्व संकलन

९ साउन, काठमाडाैँ ।  चालु आर्थिक वर्षको एक महिनामा पर्यटन विभागले रु २० करोड राजश्व सङ्कलन गरेको छ । गत आवमा विभागले आव २०७४÷०७५ मा रु एक अर्ब तीन करोड