Logo

पर्यटन

हेलिकप्टर दुर्घटनामा पर्यटनमन्त्रीसहितको निधन भएकोमा नाट्टाद्धारा दुःख व्यक्त

१६ फागुन, काठमाडाैँ । नेपाल एशोसिएशन अफ टूर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले हेलिकप्टर दुर्घाटनाप्रति दुःख प्रकट गरेको छ । नाट्टाका अध्यक्ष सिएन पाण्डेले बिहीबार विज्ञप्ति जारी गर्दै पर्यटन प्रवर्द्धन र विकाशमा थोरै

गौतमबुद्ध विमानस्थलको भौतिक प्रगति ७० प्रतिशत, भदौदेखि व्यावसायिक उडान

–रमेश लम्साल ११ फागुन, काठमाडौँ । सन् २०१७ को डिसेम्बरसम्म राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको गौतमबुद्ध विमानस्थलको भौतिक प्रगति मात्रै २६ प्रतिशत थियो । आयोजनामा चिनियाँ ठेकेदार ‘नर्थवेष्ट सिभिल एभिएसन’ र

टानद्वारा पाेखरामा ‘पोर्टर गाइड’ तालीम सञ्चालन 

८ फागुन, पोखरा । ट्रेकिङ एजेन्ट्स एशोसिएशन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रीय सङ्घ पोखरा र नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानको सहकार्यमा पदयात्रा पर्यटनलाई लक्षित गरी पोखरामा पोर्टर गाइड तालीम सञ्चालन

नेपाल पर्यटन बोर्डको सदस्यमा विप्लव पाैडेल र पम्फा धमला नियुक्त

६ फागुन, काठमाडाैँ । नेपाल पर्यटन बोर्डको रिक्त दुई सदस्यमा विप्लव पाैडेल र ट्रेकिङ क्षेत्रबाट पम्फा धमला नियुक्त भएका छन् । संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले रिक्त रहेको सदस्यमा पाैडेल

नेपाल पर्यटन बोर्डको रिक्त दुई सदस्यका लागि तीन जनाको नाम सिफारिस

६ फागुन, काठमाडाैँ । नेपाल पर्यटन बोर्डको रिक्त दुई सदस्यका लागि तीन जनाको नाम सिफारिस भएको छ । रिक्त सदस्यका लागि सिफारिस गर्न गठन भएको छनाैट समितिले तीन जनाको नाम सिफारिस

कालिञ्चोकमा हिउँ खेल्न गएर बीचबाटोमै अलपत्र परेका झण्डै ७०० पर्यटकको उद्धार

५ फागुन, दोलखा । प्रहरीले हिउँमा अलपत्र परेका झण्डै ७०० पर्यटकको कालिञ्चोकबाट उद्धार गरेको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले करीब १२० सवारीसाधनमार्फत पर्यटकको उद्धार गरेको हो । शनिबार

पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न माग

–जमुना शर्मा ५ फागुन, पोखरा । गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले प्रदेश सरकार गठनको एक वर्ष नीति, ऐन, कार्यविधि निर्माण, सङ्गठन संरचना तथा कर्मचारी व्यवस्थापनलगायत कार्यलाई आफ्नो

हिमालमा थुप्रिएको फोहोर व्यवस्थापनका लागि चीन सरकारले रोक्यो सगरमाथा आरोहण

३ फागुन, काठमाडाैँ । हिमालमा थुप्रिएको फोहोर व्यवस्थापनका लागि चीन सरकारले सगरमाथा आरोहण  रोकेको छ । चिनियाँ सरकारले आफ्नो तर्फबाट सगरमाथा आरोहणमा रोक लगाएको हो । चिनियाँ सरकारले हिमालमा थुप्रिएको फोहोर व्यवस्थापनका

जनवरी एक महिनामै ९१ हजार पर्यटक नेपाल आए

२९ माघ, काठमाडौँ । सन् २०१९ को जनवरी महीनामा ९१ हजार ७९३ जना विदेशी पर्यटक नेपाल भ्रमणमा आएका छन् । नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको अध्यागमन विभागको तथ्याङ्कअनुसार हवाइमार्ग हुँदै ७७

दश तस्बीरमा हेर्नुहोस् खोटाङको थामखर्क विमानस्थलको शुभारम्भ

२८ माघ, काठमाडाैँ । खोटाङको थामखर्क बिमानस्थल सञ्चालनमा अाएको छ । विमानस्थलको सोमबार संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रबिन्द अधिकारी र खोटाङमा सांसद विशाल भट्टराइले संयुक्त रूपमा गरे ।

तनहुँ जिल्ला मगर हेरिटेज ट्रेलको लागि उपयुक्त गन्तव्य

भुमराज तिवारी २३ माघ, तनहुँ । पर्यटकिय, सांस्कृतिक तथा धार्मिक रुपमा सम्वृद तनहुँ जिल्लाबाट मगर हेरिटेज ट्रेलकाे सुरुवात गर्न सरोकारवालाहरु जागरुक देखिएका छन् । नेपालको मध्य पहाडी भुभागमा रहेको तनहुँको

भ्रामक प्रचारप्रति टानको ध्यानाकर्षण

२१ माघ, काठमाडौँ ।  पदयात्रा व्यवसायीको छाता सङ्गठन ट्रेकिङ एजेन्सी एशोसिएशन अफ नेपाल (टान) ले केही अन्तर्राष्ट्रिय सञ्चार माध्यमले पदयात्रा तथा पर्वतारोहण र उद्धारसम्बन्धी भ्रामक समाचार सम्प्रेषण गरेकामा आफ्नो गम्भीर