Logo

पर्यटन

भक्तपुर जाने पर्यटकलाई निःशुल्क एम्बुलेन्स सेवा

२७ फागुन, भक्तपुर । भक्तपुरमा आउने पर्यटकहरुको आकस्मिक स्वास्थोपचारका लागि भक्तपुर पर्यटन विकास समिति र डा. इबामुरा अस्पतालबीच आइतवार सम्झौता भएको छ । आइवारदेखि नै लागू हुने अस्पताल र पर्यटन

बुद्धको जन्मस्थल घुमेर हेर्दा जे देखियो

–सिवी अधिकारी पुरातात्विक एवं धार्मिक महत्वको प्रसिद्ध लुम्बिनी ग्राम भगवान शाक्यमुनि गौतमबुद्धको जन्मस्थलको रुपमा संसारभर परिचित छ । बुद्धको जन्मस्थल मायादेवी मन्दिर र बुद्धले २९ वर्ष बिताएको तिलौराकोट दरबारको भग्नावशेष

सडक निर्माणले पदमार्ग मासियो

२२ फागुन, काठमाडौँ । एकै स्थानमा २८ प्रजातिका गुराँस फुल्ने तीनजुरे–मिल्के–जलजले (टीएमजे) क्षेत्रमा जथाभावी सडक निर्माण गरिएपछि पदमार्ग प्रभावित भएको छ । तेह्रथुमको वसन्तपुरदेखि संखुवासभाको गुफाबजार हुँदै ताप्लेजुङको दोभानसम्मको पदमार्ग मासेर

कैलाशले भित्र्यायो नयाँ हेलिकप्टर (फोटोफिचर)

१९ फागुन, काठमाडौँ । युवा व्यवसायीहरुको लगानीमा स्थापना भएको कैलाश हेलिकप्टर सर्भिसेज प्रालिको नयाँ हेलिकप्टर नेपाल भित्रिएको छ । कैलाशको पहिलो हेलिकप्टर शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आएको छ । फ्रान्सको

पर्यटकीयस्थल कोशीको ‘गोलघर’ जीर्ण

–अरुणकुमार यादव १९ फागुन, सप्तरी । पछिल्लो केही वर्षदेखि सप्तरीको हनुमानगर कंकालनी नगरपालिका–१ कोशी ब्यारेजस्थित पुराना भौतिक पूर्वाधारको जीर्णोद्धार तथा व्यवस्थापन हुन नसक्दा जोखिम बढ्नुका साथै यहा“ देखिएका पर्यटकीय स्थलहरू

राष्ट्रिय पर्यटनमा सर्वसम्मत नेतृत्वको भित्री यथार्थ, कुर्सी प्रहारदेखि पदाधिकारीको राजिनामासम्म

१४ फागुन, काठमाडौँ । नेकपा एमाले निकट पर्यटन व्यवसायीको संस्था राष्ट्रिय पर्यटन व्यवसायी संगठनमा पदका लागि कुर्सी हान्ने समूहले अन्ततः पाएको पदबाटै राजिनामा दिएको छ । काठमाडौँको कान्तिपथमा रहेको एल्लोप्योगोडामा

पचास लाख पर्यटक ल्याउन ठोस कार्ययोजना आवश्यक

–रमेश लम्साल र सिबी अधिकारी १३ फागुन, काठमाडौँ । आर्थिक समृद्धि र विकासको लक्ष्यसहित गठन भएको वर्तमान वाम गठबन्धनको सरकारले आगामी १० वर्षमा ५० लाख पर्यटक भित्र्याउन ठोस कार्ययोजनाका साथ

एमाले निकट पर्यटन व्यवसायी संगठनमा सर्वसम्मत नेतृत्व चयन

११ फागुन, काठमाडौँ । नेकपा एमाले निकट पर्यटन व्यवसायीहरुको नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनको दोस्रो राष्ट्रिय महाधिवेशनले सर्वसम्मत नेतृत्व चयन गरेको छ । शुक्रबार अवेरसम्पन्न महाधिवेशनले ५१ सदस्यीय कार्यसमिति सर्वसम्मत

पर्यटन गन्तव्यको सदुपयोगमा एमाले महासचिव पोखरेलको जोड

११ फागुन, काठमाडौँ । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले नेपालमा पर्यटनका गन्तव्यलाई सदुपयोग गर्दै धेरै पर्यटक भित्र्याउनुपर्ने बताएका छन । नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनको दोस्रो राष्ट्रिय महाअधिवेशनको आज यहाँ उद्घाटन

रेबानका अध्यक्ष प्रमोद जैसवाल नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनमा प्रवेश

१० फागुन, काठमाडौँ । रेष्टुरेन्ट एण्ड बार एसोसियन (रेबान) नेपालका अध्यक्ष प्रमोद जैसवाल नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनमा प्रवेश गरेका छन । संगठन नेकपा एमाले निकट पर्यटन व्यवसायीहरुको संगठन हो

पर्यटन क्षेत्रमा पूर्वाधार तयार हुँदै

–रमेश लम्साल/सिबी अधिकारी ६ फागुन काठमाडाैँ । लगानीमैत्री वातावरण तथा सहज कानूनी प्रबन्धले मुलुकको होटल क्षेत्रमा रु आठ अर्ब बराबरको लगानी भएको छ । पछिल्लो एक वर्षमा मात्रै सेवा क्षेत्रको

रुकुम पूर्वको आकाशमा पहिलो पटक प्याराग्लाइडिङ

६ फागुन, रुकुम । रुकुम पूर्वको आकाशमा पहिलो पटक प्याराग्लाइडिङ उडाइएको छ । परीक्षणका लागि जिल्लाको सिस्ने गाउँपालिका–६ रुकुमकोटमा प्याराग्लाइडिङ उडाइएको हो । पर्यटन प्रवद्र्धन वातावरण संरक्षण केन्द्र, रुकुमको आयोजनामा