Logo

पर्यटन

पहिला देश अनि बिदेश भन्ने नाराका साथ आन्तरिक पर्यटन मेला हुँदै

१९ फागुन, काठमाडाैँ । गन्तव्य नेपाल ईभेन्ट म्यानेजमेन्टले काठमाण्डौको भृकुटीमण्डपमा आन्तरिक पर्यटन मेला ‘डोमेस्टीक टुरिजम मार्ट–२०१९, डिटीएम’ गर्ने भएको छ । आईतबार पर्यटन बोर्डमा आयोजित पत्रकार सम्मेलनमा निजी क्षेत्रको तर्फबाट पहिलोपल्ट

निर्माणाधीन पोखरा विमानस्थललाई ‘रवीन्द्र अन्तर्राष्ट्रिय विमानस्थल’ नामाकरण गर्न माग

१९ फागुन, पोखरा । पोखराका पर्यटन व्यवसायीले निर्माणाधीन पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको नाम ‘रवीन्द्र अन्तर्राष्ट्रिय विमानस्थल’ नामाकरण गर्न आग्रह गरेका छन् । फागुन १५ गते ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनामा परी निधन हुनुभएका

आङछिरिङ शेर्पाको निधनले सोलुखुम्बु स्तब्ध, भरियाको रूपमा काठमाडाैँ छिरेका थिए शेर्पा

–भोजराज कार्की १६ फागुन, सोलुखुम्बु । बुधबार ताप्लेजुङमा संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्र अधिकारीसहित सात जनाको ज्यान जाने गरी भएको हेलिकप्टर दुर्घटनामा पर्यटन व्यवसायी आङछिरिङ शेर्पाको समेत निधन भएको छ

हेलिकप्टर दुर्घटनामा पर्यटनमन्त्रीसहितको निधन भएकोमा नाट्टाद्धारा दुःख व्यक्त

१६ फागुन, काठमाडाैँ । नेपाल एशोसिएशन अफ टूर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले हेलिकप्टर दुर्घाटनाप्रति दुःख प्रकट गरेको छ । नाट्टाका अध्यक्ष सिएन पाण्डेले बिहीबार विज्ञप्ति जारी गर्दै पर्यटन प्रवर्द्धन र विकाशमा थोरै

गौतमबुद्ध विमानस्थलको भौतिक प्रगति ७० प्रतिशत, भदौदेखि व्यावसायिक उडान

–रमेश लम्साल ११ फागुन, काठमाडौँ । सन् २०१७ को डिसेम्बरसम्म राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको गौतमबुद्ध विमानस्थलको भौतिक प्रगति मात्रै २६ प्रतिशत थियो । आयोजनामा चिनियाँ ठेकेदार ‘नर्थवेष्ट सिभिल एभिएसन’ र

टानद्वारा पाेखरामा ‘पोर्टर गाइड’ तालीम सञ्चालन 

८ फागुन, पोखरा । ट्रेकिङ एजेन्ट्स एशोसिएशन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रीय सङ्घ पोखरा र नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानको सहकार्यमा पदयात्रा पर्यटनलाई लक्षित गरी पोखरामा पोर्टर गाइड तालीम सञ्चालन

नेपाल पर्यटन बोर्डको सदस्यमा विप्लव पाैडेल र पम्फा धमला नियुक्त

६ फागुन, काठमाडाैँ । नेपाल पर्यटन बोर्डको रिक्त दुई सदस्यमा विप्लव पाैडेल र ट्रेकिङ क्षेत्रबाट पम्फा धमला नियुक्त भएका छन् । संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले रिक्त रहेको सदस्यमा पाैडेल

नेपाल पर्यटन बोर्डको रिक्त दुई सदस्यका लागि तीन जनाको नाम सिफारिस

६ फागुन, काठमाडाैँ । नेपाल पर्यटन बोर्डको रिक्त दुई सदस्यका लागि तीन जनाको नाम सिफारिस भएको छ । रिक्त सदस्यका लागि सिफारिस गर्न गठन भएको छनाैट समितिले तीन जनाको नाम सिफारिस

कालिञ्चोकमा हिउँ खेल्न गएर बीचबाटोमै अलपत्र परेका झण्डै ७०० पर्यटकको उद्धार

५ फागुन, दोलखा । प्रहरीले हिउँमा अलपत्र परेका झण्डै ७०० पर्यटकको कालिञ्चोकबाट उद्धार गरेको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले करीब १२० सवारीसाधनमार्फत पर्यटकको उद्धार गरेको हो । शनिबार

पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न माग

–जमुना शर्मा ५ फागुन, पोखरा । गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले प्रदेश सरकार गठनको एक वर्ष नीति, ऐन, कार्यविधि निर्माण, सङ्गठन संरचना तथा कर्मचारी व्यवस्थापनलगायत कार्यलाई आफ्नो

हिमालमा थुप्रिएको फोहोर व्यवस्थापनका लागि चीन सरकारले रोक्यो सगरमाथा आरोहण

३ फागुन, काठमाडाैँ । हिमालमा थुप्रिएको फोहोर व्यवस्थापनका लागि चीन सरकारले सगरमाथा आरोहण  रोकेको छ । चिनियाँ सरकारले आफ्नो तर्फबाट सगरमाथा आरोहणमा रोक लगाएको हो । चिनियाँ सरकारले हिमालमा थुप्रिएको फोहोर व्यवस्थापनका

जनवरी एक महिनामै ९१ हजार पर्यटक नेपाल आए

२९ माघ, काठमाडौँ । सन् २०१९ को जनवरी महीनामा ९१ हजार ७९३ जना विदेशी पर्यटक नेपाल भ्रमणमा आएका छन् । नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको अध्यागमन विभागको तथ्याङ्कअनुसार हवाइमार्ग हुँदै ७७