Logo

पर्यटन

महाभारत पर्वतको चुचुरोमा राष्ट्रिय झण्डा फहराउँदै नयाँ पदमार्गको घोषणा

२ वैशाख, धादिङ । महाभारत पर्वत श्रृङ्खला अन्तर्गत धादिङ र मकवानपुरको सिमा क्षेत्रमा रहेको झण्डाचुलीमा नेपालको राष्ट्रिय झण्डा फहराउँदै नयाँ पदमार्ग अध्ययनको घोषणा गरिएको छ । नयाँ वर्षको पहिलो दिन

नाट्टाले सदस्य संस्थाको क्षमता अभिवृद्भि गर्ने

१ वैशाख, काठमाडौँ । नेपाल एसोसियसन अफ टुर एण्ड ट्राभल एजेन्टस् (नाट्टा) ले सदस्य संस्थाको क्षमता अभिवृद्भि गर्ने भएको छ । भिजिट नेपाल २०२० सफल पार्नका निम्ति महत्वपूर्ण भूमिका खेल्ने

नयाँ वर्षमा पर्यटकले भरिभराउ सौराहा

१ वैशाख, भरतपुर । चितवनको प्रमुख पर्यटकीय क्षेत्र सौराहामा नयाँ वर्ष २०७६ मा पर्यटक भरिभराउ छन् । यहाँ रहेका ११० पर्यटकीय होटल आन्तरिक पर्यटकले भरिएका क्षेत्रीय होटल सङ्घ चितवन, सौराहाका

नयाँ वर्षका लागि ल्याण्डमार्क होटलको आकर्षक प्याकेज सार्वजनिक

३० चैत, काठमाडौँ । सम्राट गुप्रको ल्याण्डमार्क फरेस्ट पार्क सौरहा चितवन तथा होटल ल्याण्डमार्क पोखरा र काठमाडाैँले नेपालीहरूको नयाँ वर्ष केन्द्रीत गरेर प्याकेज सार्वजनिक गरेको छ । नयाँ वर्ष २०७६

हिमाल आरोणका लागि ६१६ जनाले पाए अनुमति, ४० करोड राजश्व संकलन

–भोजराज कार्की २८ चैत, सोलुखुम्बु, । देशका विभिन्न हिमाल आरोहणका लागि ७० समूहका ६१६ आरोहीले आरोहण अनुमति पाएका छन् । सगरमाथासहित २० हिमाल आरोहणका लागि नेपालसहित ४२ राष्ट्रका आरोहीले अनुमति

पर्यटन क्षेत्रको विकास गरेर १० लाख नेपालीलाई रोजगारी दिने वातावरण बनाऔँः प्रधानमन्त्री ओली

२७ चैत, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘नेपाल भ्रमण वर्ष, २०२०’ लाई सफल बनाउन सबैले आफ्नो ठाउँबाट सक्दो सहयोगका लागि सम्बन्धित सबै निकायलाई आग्रह गरेका छन् । प्रधानमन्त्री ओलीले

पर्यटन उद्योगः सम्भावना र अवसरको केन्द्र

–रमेश लम्साल/सिवी अधिकारी १५ चैत, काठमाडौँ । ठूला जनसङ्ख्या भएका छिमेकी मुलुक भारत र चीनलाई केन्द्रमा राखेर पर्यटन प्रवद्र्धन गरिनुपर्नेमा विज्ञ तथा पर्यटन क्षेत्रका अगुवाले जोड दिएका छन् । दुई

‘पर्यटन विश्वविद्यालय’ स्थापना गर्न नाट्टाको माग

१५ चैत, काठमाडौँ । नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल्स एजेन्ट (नाट्टा)ले मुलुकको पर्यटन क्षेत्रको विकासका लागि सातै प्रदेशमा ‘पर्यटन विश्वविद्यालय’ स्थापना गर्न माग गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक

काठमाडौँबाट १४५ किलोमिटर दूरीमा रहेको जुगल हिमाल आरोहणका लागि पहिलोपटक खुला

१४ चैत, काठमाडाैँ । राजधानीबाट नजिक रहेको सिन्धुपाल्चोकको जुगल हिमाल आरोहण पहिलोपटक खुला गरिएको छ । काठमाडौँबाट १४५ किलोमिटर दूरीमा रहेको उक्त हिमाल आरोहण खुलासँगै शुक्रबार आरोही दल त्यसतर्फ जाने

शुक्लाफाँटा पर्यटन महाेत्सवमा निकुञ्ज भ्रमण गर्ने कर्मचारीलाई एक दिन विदा

१४ चैत, महेन्द्रनगर । भीमदत्त नगरपालिकाले शुक्लाफाँटा पर्यटन महोत्सव अवधिमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज भ्रमण गर्ने कर्मचारीलाई एक दिन विदा दिने निर्णय गरेको छ । भीमदत्त नगरपालिका नगर कार्यपालिकाको ३० बैठकले महोत्सव

वनमा फुलेको लालीगुराँसले पर्यटकलाई लोभ्याउँदै

– सुशीला रेग्मी ३० फागुन, बेझाड । रेसुङ्गाको वनैभरि फुलेका लालीगुराँस फूलले पर्यटकलाई लोभ्याइरहेको छ । गुल्मी जिल्लाको प्रसिद्ध एवं धार्मिक वन रेसुङ्गामा अहिले गुराँस फुल्न थालेपछि पर्यटकको चहलपहल बढ्न थालेको

पोखराको आकाशमा बुधबारदेखि प्याराग्लाईडिङ उडानमा प्रतिबन्ध

२१ फागुन, पोखरा । पोखराको आकाशमा बुधबारदेखि प्याराग्लाईडिङ उडानमा प्रतिबन्ध लागेको छ । पोखरा महानगरपालिकाको मंगलबारको बैठकले प्याराग्लाईडिङ उडानमा प्रतिबन्ध लगाएको हो । पोखरा महानगरपालिका वडा नम्बर १८ का अध्यक्ष रणबहादुर थापाले जिल्ला प्रहरी,