Logo

पर्यटन

त्रिशूलीको भेलमा ‘तेस्रो अन्तर्राष्ट्रिय ट्राई एडभेन्चर’

–नारायण न्यौपाने  १ असोज, धादिङ । प्रधानसेनापति तेस्रो अन्तर्राष्ट्रिय ट्राई एडभेन्चर प्रतियोगितामा २०७६ मा त्रिभुवन आर्मी क्लबको ‘ए’ टोली प्रथम भएको छ । प्रधानसेनापति पूर्णचन्द्र थापाले प्रथम हुने टोलीलाई आज

पर्यटनमन्त्रीको निर्देशन अनुसार नेपाल एयरलाइन्समा ५० प्रतिशत छुट लागू, निजीले धोति लगाए

१ असोज, काठमाडाैँ । संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेशकुमार भट्टराईको निर्देशन अनुसार नेपाल एयरलाइन्सले ७० वर्ष कटेका ज्येष्ठ नागरिकलाई भाडामा ५० प्रतिशत छुट दिन सुरू गरेको छ । एयरलाइन्सका

भ्रमण वर्षको तयारीः पर्यटनमन्त्रीले सोल्टी होटलबाट फेसबुक पेज र वेबसाइटको उद्घाटन गर्दै

१ असोज, काठमाडाैँ । नेपाल भ्रमण वर्षको लागि खासै काम गर्न नसकेको सचिवालयले झण्डै एक वर्षको बीचमा फेसबुक पेज र एउटा वेवसाइट तयार पारेको छ । गत वर्ष कात्तिकमा नेपाल

नेपाल–जापान उडानलाई प्रभावकारी र दीर्घकालीन बनाउन नाट्टा र पर्यटन बोर्डको चासो

३१ भदाै, काठमाडाैँ । नेपाल एसोसिएशन अफ टुर्स एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा नेपाल वायुसेवा निगमले सुरुवात गरेको नेपाल–जापान उडानलाई प्रभावकारी र दीर्घकालीन बनाउने उपय खोजी

अन्नपूर्ण गाउँपालिकाले पर्यटन पदमार्गलाई प्राथमिकता दियो, पूर्वाधार विकासमा विशेष जोड

–जमुनावर्षा शर्मा ३१ भाद्र कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिकाले पर्यटन पदमार्गलाई प्राथमिकता दिएर पूर्वाधार विकासमा जोड दिएको छ । विश्वको उत्कृष्ट १० पदमार्गमध्ये पाँचौँमा पर्ने अन्नपूर्ण सर्किटका पदमार्गहरु मोटरेबल बाटोले विस्थापित भइरहेको

पर्यटन क्षेत्रमा डेङ्गुको प्रभाव हुन नदिन मन्त्री भट्टराईकाे निर्देशन

३० भदौँ, काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले नेपाल भ्रमण वर्ष २०२० का सन्दर्भमा डेङ्गुको प्रकोपबाट पर्यटन क्षेत्रमा पर्ने प्रभाव न्यूनीकरणका लागि निर्देशन दिनुभएको छ । लामखुट्टेको

कर्णाली नदीलाई डल्फिन क्षेत्रको रुपमा विकास गर्नुपर्छः मन्त्री भट्टराई

२८ भदौ, लम्की । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले कैलालीको कर्णाली नदीलाई डल्फिन क्षेत्रका रूपमा विकास गर्नुपर्ने बताउनुभएको छ । कैलाली होटल व्यवसायी सङ्घद्वारा टीकापुर नगरपालिका–७ वैदी ढुङ्गानाटोलमा

भ्रमण वर्ष सफल बनाउन सबैको सहयोग आवश्यक छः मन्त्री भट्टराई

२८ भदौ, अत्तरिया । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन सबैको सहयोग आवश्यक रहेको बताउनुभएको छ । कैलाली उद्योग वाणिज्य सङ्घद्वारा आज

पर्यटन बोर्डको बजेट तयार, नेपाल भ्रमण वर्ष सफल पार्न यस्ता छन कार्यक्रम

२४ भदाै, काठमाडाैँ । नेपाल पर्यटन बोर्डले आर्थिक वर्ष २०७६/०७७ का लागि रु एक अर्ब ६३ करोड बजेट विनियोजन गरेको छ । नेपाल भ्रमण वर्ष २०२० अभियानलाई प्राथमिकतामा राखेर बोर्डले बजेट

नेपाल भ्रमण वर्ष सफल बनाउन देशभरका धामी झाँक्रीलाई काठमाडौँमा जम्मा गरिने

२४ भदाै, काठमाडाैँ । नेपाल पर्यटन बोर्डले आर्थिक वर्ष २०७६/०७७ का लागि रु एक अर्ब ६३ करोड बजेट विनियोजन गरेको छ । नेपाल भ्रमण वर्ष २०२० अभियानलाई प्राथमिकतामा राखेर बोर्डले बजेट

अर्को निर्वाचनमा बाचा हैन विकासको ग्राफ लिएर जान्छौँः पर्यटनमन्त्री भट्टराई

२३ भदाै, काठमाडाैँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले पर्यटक पाहुनाको आतिथ्य सत्कारसँग प्रत्यक्ष सरोकार राख्ने पर्यटक यातायात व्यवसायलाई व्यवस्थित र मर्यादित बनाउन नीतिगत सुधार गरिने बताउनुभएको छ ।

टानमा नेकपा उम्मेदवारको लज्जास्पद हार, कांग्रेसका खुमबहादुर सुवेदीको टिम विजयी

२१ भदाै, काठमाडाैँ । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)मा नेकपा उम्मेदवारलाई कांग्रेस उम्मेदवारले धुलो चटाएका छन । केहीबेर अघि सम्पन्न मतगणनामा अधिकांश पदमा कांग्रेस निकटका उम्मेदवार विजयी भएका छन