Logo

खेल

फुटबल खेलमा युवा संघलाई ७–० गोलकोे अन्तरले हराउँदै पत्रकार विजयी

२ जेठ, दाङ । मंगलबार भएको मैत्रीपूर्ण फुटबल प्रतियोगितामा युवा संघको टिमलाई हराउँदै पत्रकारको समूह विजयी भएको छ । पत्रकार महासंघको टोली युवा संघलाई ७–० गोलको फराकिलो अन्तरले हराई विजयी

आईपीएल क्रिकेटः रोयल च्यालेन्जर्स बैंग्लोरद्वारा किंग्स इलाभेन पन्जाब १० विकेटले पराजित

१ जेठ, काठमाडौँ । आईपीएल क्रिकेटको गएरातिको खेलमा रोयल च्यालेन्जर्स बैंग्लोरले किंग्स इलाभेन पन्जाबलाई १० विकेटले पराजित गरेको छ । पन्जाबले दिएको ८९ रनको लक्ष्य बैंग्लोरले ८ ओभर १ बलमै

प्रथम नुवाकोट गोल्डकपका लागि विदुर ४ का अध्यक्ष एक्लैकोे एक लाख सहयोग

३१ वैशाख, नुवाकोट । प्रथम नुवाकोट गोल्डकप फुटबल प्रतियोगिताका लागि विदुर नगरपालिका वडा नम्बर ४ का अध्यक्षले एक लाख रुपैयाँ नगद सहयोग गर्ने भएका छन । जेठको १७ देखि २६

मोदीले नेपालमा नाम लिएकै दिन आईपीएलमा सन्दिपको डेब्यु

२९ वैशाख, काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमणको अन्तिम दिन सम्बोधनका क्रममा युवा क्रिकेटर सन्दिप लामिछानेको नाम लिएकै दिन आईपीएलमा सन्दिपले डेब्यु गरेका छन । इन्डियन प्रिमियर लिग

प्रथम नुवाकोट गोल्डकपको प्रथम पुरस्कारका लागि बेलकोटगढी नगरपालिकाले प्रायोजन गर्ने

२९ वैशाख, नुवाकोट । प्रथम नुवाकोट गोल्डकप फुटबल प्रतियोगिताको प्रथम पुरस्कारका लागि बेलकोटगढी नगरपालिकाले प्रायोजन गर्ने भएको छ । बेलकोटगढीले प्रतियोगिताको पहिलो पुरस्कारका लागि पाँचलाख र पहिलो हुने टिमलाई उपलब्ध

दमक गोल्डकपकाे उपाधि नेपाल पुलिस क्लबलार्इ

२८ वैशाख झापा । झापाको दमकमा सञ्चालित दमक गोल्डकप फुटबलको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । आज भएको फाइनल खेलमा मनाङ मर्स्याङ्दी १–० गोलले पराजित गर्दै पुलिसले उपाधि जितेको

दमक गोल्डकप फुटबलमा उपाधिका लागि मनाङ र पुलिस भिड्ने

२७ वैशाख, झापा । झापाको दमकमा जारी दमक गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि मनाङ मस्र्याङ्दी क्लब र नेपाल पुलिस भिड्ने भएका छन् । बुधबार सम्पन्न अन्तिम सेमिफाइनल खेलमा मनाङले त्रिभुवन

राष्ट्रव्यापी टी–ट्वेन्टी क्रिकेट प्रतियोगिता वैशाख ३० देखि

२७ वैशाख, काठमाडाैँ । नेपाल क्रिकेट संघ (क्यान)को सहयोगमा राष्ट्रव्यापी त्रिवि बिबिए टी–ट्वेन्टी क्रिकेट प्रतियोगिता–२०७५ यही वैशाख ३० गतेदेखि शुरु हुने भएको छ । उक्त प्रतियोगिताका खेल मूलपानीस्थित क्रिकेट मैदानमा

नुवाकोट गोल्डकप फुटबलका लागि मैदान तयार

२६ वैशाख, नुवाकोट । नुवाकोट जिल्लामा पहिलोपटक राष्ट्रियस्तरको फुटबल प्रतियोगिता हुने भएपछि जिल्लाको एकमात्र फुटबल मैदानलार्इ दुबो रोप्ने र तारबार गरेर तयार गरिएको छ । जिल्ला खेलकुद बिकास समिति नुवाकोट

नेपाल पुलिस क्लबलाई हराउँदै एपिएफले महिला भलिबलको उपाधि जित्यो

२५ वैशाख, काठमाडौँ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कवर्ड हलमा आज भएको फाइनल खेलमा नेपाल पुलिस क्लबलाई हराउँदै एपिएफ क्लबले राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि जितेको छ ।एपिएफले नेपाल पुलिस

खेलाडीलाइ आत्मबल उच्च बनाउन प्रधानमन्त्री अोलीको अाग्रह

२४ वैशाख, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले खेलमा सफलता प्राप्त गर्नका लागि आत्मबल उच्च बनाउनुपर्ने बताउनुभएको छ । रुसको मस्कोमा १० देखि १६ मेसम्म हुने ‘स्टिकट चिल्ड्रेन फूटबल वर्ल्ड

सातै प्रदेशमा फुटबल प्रतिष्ठान स्थापना गरिने

२३ वैशाख, काठमाडाैँ ।  अखिल नेपाल फुटबल संघ (एन्फा) का नवनिर्वाचित अध्यक्ष कर्माछिरिङ शेर्पाले सातै प्रदेशमा १४ वटा फुटबल प्रतिष्ठान स्थापनाका लागि गृहकार्य शुरु गरिने बताउनुभएको छ । रिपोर्टर्स क्लबले