Logo

खेल

सिटीसँग आर्सनलको ३–० को लगातार दोस्रो हार

१८ फागुन, काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेष्टर सिटीले आर्सनललाई ३–० ले लगातार दोस्रो पटक हराएको छ । गएको आइतबार काराबाओ कपको फाइनलमा ३–० ले म्यान्चेष्टर सिटीसँगै हारेको आर्सनल

राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक कोजीको कार्यकाल एक वर्ष थप

१६ फागुन, काठमाडौँ । अखिल नेपाल फुटबल संघ एन्फाले नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक ग्यातोकु कोजीको एक वर्षका लागि कार्यकाल थप गरेको छ । एन्फाका महासचिव धिरेन्द्र प्रधानले कोजीको

एन्फाको शौचालय निर्माणमा जापान सरकारको सहयोग

१६ फागुन, काठमाडौँ । एन्फा कम्प्लेक्स मैदानको भौतिक पूर्वाधार निर्माणका लागि जापान सरकारले ७४ लाख सहयोग गर्ने भएको छ । सातदोबाटोस्थित एन्फाको कम्प्लेक्स मर्मतका लागि सहयोग खर्च गरिने छ ।

दश वर्षमा पनि पूरा भएन इमानसिं रंगशालाको निर्माण

१६ फागुन, पाँचथर । पाँचथरको फिदिम नगरपालिका–१० खलङगाटारमा निर्माणाधीन इमानसिं रंगशाला निर्माण शुरु भएको दश वर्षसम्ममा पनि पूरा हुन सकेको छैन । विसं २०६४ बाट निर्माण शुरु भएको जिल्लाको एक

सर्वाधिक पुरस्कार राशिको तेस्रो झापा गोल्डकप फागुन १९ देखि सुरू हुने

१५ फागुन, झापा । झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुने सर्वाधिक पुरस्कार राशिकाे  तेस्रो झापा गोल्डकप फुटबल प्रतियोगिता यही फागुन १९ गतेदेखि शुरु हुने भएको छ । सो प्रतियोगितामा भारतको

खेलका क्रममा नेइमारको खुट्टा भाँचियो

१५ फागुन, काठमाडौँ । चर्चित फुटबल खेलाडी नेइमारको खुट्टा भाँचिएको छ । पेरिस सेन्ट जर्मेन (पीएसजी)बाट फुटबल खेल्दै आएका नेइमारको खुट्टाको हड्डी भाँचिएको हो । यही कारण नेइमारले केही समय

विश्व कप छनोट क्रिकेटको पहिलो अभ्यास खेलमा नेपालले आज युएईसँग प्रतिस्पर्धा गर्दै

१५ फागुन, काठमाडौँ । विश्व कप छनोटक क्रिकेटको पहिलो अभ्यास खेलमा नेपालले आज युएईसँग प्रतिस्पर्धा गर्दैछ । जिम्बावेमा हुने खेल नेपाली समय अनुसार दिउँसो सवा १ बजेबाट सुरु हुनेछ ।

बास्केटबलको उपाधि मल्पीको कब्जामा

१४ फागुन, काठमाण्डौं । काठमाण्डौंमा तेस्रो काष्ठमण्डप कप अन्तर ए लेभल थ्री बाइ थ्री छात्र बास्केटबल प्रतियोगिताको उपाधिमा मल्पी इन्स्टिच्युट ‘ए’ ले कब्जा जमाएको छ । आज भएको फाइनल खेलमा

म्यान्चेस्टर युनाइटेडसँग चेल्सी पराजित

१४ फागुन,  काठमाडाैं । इंग्लिस प्रिमियर लिगमा म्यान्चेस्टर युनाइटेडले चेल्सीबिरुद्ध २–१ गोल अन्तरको महत्वपूर्ण जित दर्ता गरेको छ । आइतबार राति घरेलु मैदान ओल्ड ट्राफोटमा भएको युनाइटेडको जितमा दुवै गोलमा

चार क्रिकेट खेलाडी एक लाख ५० हजार दरले बिक्री

१० फागुन, काठमाडौँ । दोस्रो संस्करणको धनगढी प्रिमियर लिग (डिपीएल) क्रिकेट प्रतियोगिताको अक्सनमा करण केसी, आरिफ शेख, वसन्त रेग्मी तथा सागर पुन सबैभन्दा महँगो खेलाडीको रुपमा बिक्री भएका छन् ।

प्रदेश ४ को सरकारले क्रिकेट खेलाडी केसीलाई एक लाख दिने

९ फागुन, कास्की । प्रदेश नं ४ का उद्योग, वन, पर्यटन, आपूर्ति तथा वातावरण मन्त्री रामशरण बस्नेतले राष्ट्रिय क्रिकेट खेलाडी करण केसीलाई प्रदेश सरकारका तर्पmबाट रु एक लाख प्रदान गर्ने

कोकाकोलाले ४० जनालाई विश्वकप फुटबल हेर्न लैजाने

८ फागुन, काठमाडौं । कोकाकोला नेपालले आफ्ना उपभोक्तामध्ये ४० भाग्यमानी विजेतालाई रसियामा आयोजना हुने विश्वकप फुटबल प्रत्यक्ष अवलोकन गर्न लैजाने भएको छ । कोकाकोला नेपालद्वारा आज आयोजित पत्रकार सम्मेलनमा ‘कोक