Logo

खेल

यु-१६ महिला च्याम्पियनसिप छनाैटः म्यानमारसँग ११-१ गोलले पराजित हुँदै नेपाल बाहिरियो

५ असोज, काठमाडाैँ । म्यानमारसँग ११-१ गोलअन्तरले पराजित हुँदै नेपाल एएफसी यु-१६ महिला च्याम्पियनसिपको छनोटबाटै बाहिरिएको छ । काठमाडाैँको हलचोकस्थित एपीएफको खेल मैदानमा शुक्रबार साँझ सम्पन्न खेलमा म्यानमारसँग पराजित भएसँगै नेपालको छनोट

फिफा वरीयतामा नेपालकाे सुधार, एक स्थान माथि उक्लँदै १६०औँ  स्थानमा 

४ असाेज, काठमाडौँ । फिफा वरीयतामा नेपालको अवस्थामा सुधार अाएकाे छ । विश्व फुटबलको सर्वोच्च निकाय (फिफा)ले आज सार्जजनिक गरेको पछिल्लो वरीयतामा नेपाल १६०औँ स्थानमा रहेको छ । गत महीना नेपाल

आइसिसी टी–२० विश्वकप क्रिकेट छनोटका लागि पारसको कप्तानीमा १८ सदस्यीय टोली छनोट

३ असोज, काठमाडाैँ । यही असोज १७ देखि २६ गतेसम्म मलेसियामा हुने आइसिसी टी–२० विश्वकप क्रिकेट छनोट प्रतियोगिताका लागि पारस खड्काको कप्तानीमा १८ सदस्यीय नेपाली टोलीको घोषणा गरिएको छ ।

बंगबन्धु गोल्डकप फुटबलको २५ हजार अमेरिकी डलर पुरस्कार अर्को हप्तासम्ममा एन्फाले पाउने

२ असोज, काठमाडाैँ । नेपालले बंगबन्धु गोल्डकपको उपाधि जितेवापत ५० हजार अमेरिकी डलर पाउनुपर्नेमा आयोजकले अहिलेसम्म २५ हजार डलर मात्र उपलब्ध गराएकोमा बाँकी रकम अर्को हप्तासम्ममा उपलब्ध गराउने भएको छ

भारतमा जारी १९ वर्षमुनीको एकदिवसीय क्रिकेटमा नेपाल र अफगानिस्तान प्रतिस्पर्धा गर्दै

२ असोज, काठमाडाैँ । भारतको लखनउमा जारी १९ वर्षमनुीको एकदिवसीय क्रिकेटमा  अाज नेपाल र अफगानिस्तान प्रतिस्पर्धा गर्दैछन ।भारतका दुई तथा नेपाल र अफगानिस्तानसहित ४ टिम सहभागि प्रतियोगितामा नेपाल र अफगानिस्तान तेस्रो

बाइसौँ राष्ट्रिय महिला भलिबल बागलुङमा हुने

१ असाेज, बागलुङ । बाइसौँ राष्ट्रिय महिला भलिबल प्रतियोगिता जिल्लाको गलकोटमा हुने भएको छ । नेपाल भलिबल सङ्घको आयोजना, गलकोट नगरपालिकाको सहयोग र जिल्ला भलिबल सङ्घको व्यवस्थापनमा सो प्रतियोगिता यही

आलु रोपेर पिँडालु खोज्नेहरू

यस साता नेपाली सञ्चार माध्यममा महत्वपूर्ण स्थान ओगट्न सफल एसिया कम छनौट क्रिकेट प्रतियोगिता, साफ च्याम्पियनसिप र अण्डर नाइन्टिन क्रिकेट प्रतियोगिता अनि इन्डोनेसियामा सम्पन्न एसियाडका खेल खबरले हाम्रा अखबारका पाना,

भारतमा जारी १९ वर्षमुनीको एकदिवसीय क्रिकेट शृङ्खलामा नेपाल २५ रनले विजयी

३१ भदाै, काठमाडाैँ । भारतको लखनउमा भइरहेको उन्नाइस वर्षमुनिको एकदिवसीय क्रिकेट शृङ्खलामा नेपाल विजयी भएको छ । आज भएको खेलमा नेपालले अफगानिस्तानलाई २५ रनले हराउँदै प्रतियोगितामा पहिलो जित निकालेको हो ।

शहीद स्मारक ‘ए’ डिभिजन लिग विजेतालाई ५० लाख

३१ भदाै, काठमाडाैँ । चार वर्षपछि हुन लागेकोे शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताको विजेता टोलीले रु ५० लाख पाउने भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)द्वारा आज यहाँ

स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाको अपराजित यात्रा कायमै, गएरातिको खेलमा २–१ ले विजयी

३१ भदाै, काठमाडाैँ ।  बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलमा अपराजित यात्रा कायमै राखेको छ ।  रियल सोसिडाडका लागि १२ औं मिनेटमा अट्रिज इल्यूसोन्डोले गोल गर्दै अग्रता दिलाएका थिए । पहिलो हाफमा १

जर्मन बुण्डेस लिगामा लिभर कुसेनलाई ३–१ ले पराजित गर्दै बायर्न म्युनिखको लगातार दोस्रो जित

३१ भदाै, काठमाडाैँ । बायर्न म्युनिख जर्मन बुण्डेस लिगामा विजयी भएको छ । शनिबार भएको खेलमा लिभर कुसेनलाई ३–१ गोलले पराजित गर्दै म्युनिखले लगातार दोस्रो जित हात पारेको हो । सुरुमै १ गोलले

भारतलार्इ  २–१ गाेलअन्तरले हराउँदै साफ च्याम्पियनसिपको उपाधि माल्दिभ्सलाई 

३० भदाै, काठमाडौँ । बङ्गलादेशको ढाकास्थित बङ्गबन्धु रङ्गशालामा सम्पन्न १२ औं साफ च्याम्पियनसिपको उपाधि माल्दिभ्सले जितेको छ । आज भएको फाइलनमा भारतलाई २–१ गोल अन्तरले पराजित गर्दै माल्दिभ्सले उपाधि हात