Logo

खेल

प्रदेश ४ को सरकारले क्रिकेट खेलाडी केसीलाई एक लाख दिने

९ फागुन, कास्की । प्रदेश नं ४ का उद्योग, वन, पर्यटन, आपूर्ति तथा वातावरण मन्त्री रामशरण बस्नेतले राष्ट्रिय क्रिकेट खेलाडी करण केसीलाई प्रदेश सरकारका तर्पmबाट रु एक लाख प्रदान गर्ने

कोकाकोलाले ४० जनालाई विश्वकप फुटबल हेर्न लैजाने

८ फागुन, काठमाडौं । कोकाकोला नेपालले आफ्ना उपभोक्तामध्ये ४० भाग्यमानी विजेतालाई रसियामा आयोजना हुने विश्वकप फुटबल प्रत्यक्ष अवलोकन गर्न लैजाने भएको छ । कोकाकोला नेपालद्वारा आज आयोजित पत्रकार सम्मेलनमा ‘कोक

राष्ट्रिय क्रिकेट टिमका खेलाडीलाई जनही तीन लाख दिने प्रधानमन्त्री ओलीको घोषणा

७ फागुन, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडीलाई सम्मान गर्दै जनही नगद तीन लाख दिने घोषणा गरेका छन । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा क्रिकेट खेलाडीलाई

विश्वकप क्रिकेट छनोटका लागि १५ सदस्यी नेपाली टोलीको घोषणा

७ फागुन, काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले विश्वकप क्रिकेट छनोट खेलका लागि नेपाली राष्ट्रिय टोलीको घोषणा गरेको छ । पारस खड्काको कप्तानीमा १५ सदस्यीय नेपाली टोली घोषणा भएको छ ।

धनगढी प्रिमियर लिग क्रिकेटलाई श्री एयरलाइन्सले प्रायोजन गर्ने

६ फागुन, काठमाडौँ । धनगढी प्रिमियर लिग (डिपिएल)क्रिकेट प्रतियोगिताको दोस्रो संस्करणका लागि श्री एयरलाइन्सले प्रायोजन गर्ने भएको छ । धनगढीमा आगामी चैत १७ गतेदेखि शुरु हुने उक्त प्रतियोगिताका लागि धनगढी

म्यान्चेष्टर युनाइटेड एफए कपको क्वार्टरफाइनलमा, क्वार्टरफाइनलमा ब्राइटनसँग प्रतिस्पर्धा गर्ने

६ फागुन, काठमाडौँ । म्यान्चेस्टर युनाइटेड ‘एफए कप’को क्वार्टरफाइनलमा प्रवेश गरेको छ । गएराति भएको खेलमा हर्डल्सफिल्ड टाउनलाइ दुई शून्य गोलले पराजित गदै म्यान्चेस्टर युनाइटेड क्वार्टरफाइनलमा प्रवेश गरेको हो ।

स्पेनिस लिग फुटबलमा बार्सिलोनाको अपराजित यात्रा कायमै

६ फागुन, काठमाडौँ । बार्सिलोनाले स्पेनिस लिग फुटबलमा आफ्नोे अपराजित यात्रा कायमै छ । गएरातिको खेलमा बार्सिलोनाले आईबारलाई उसैको मैदानमा २–० ले पराजित गरेको छ । खेलमा बार्सिलोनालाई विजयी गराउन

फेडररको नाममा अर्को कीर्तिमान

५ फागुन, काठमाडौँ । टेनिस इतिहासमा स्विस टेनिस खेलाडी रोजर फेडररले अर्को कीर्तिमान बनाएका छन् । नेदरल्याण्ड्सको रोटेरडम टेनिसको सेमिफाइनलमा पुग्दै फेडरर विश्व वरियताको शीर्ष स्थानमा उक्लने सबै भन्दा बढी

चैत्र १४ मा एन्फा कार्यसमितिको चुनाव (मतदाताको नामावलीसहित)

४ फागुन, काठमाडौँ । अखिल नेपाल फुटबल संघ एन्फाको कार्यसमितिको चुनाव चैत १४ गते हुने भएको छ । चुनावको लागि मतदाताको अन्तिम नामावली सार्वजनिक गरेको छ । शुक्रबार एन्फाले जिल्ला

नेपाल एकदिवसीय विश्वकप छनाेटमा स्थान बनाउन सफल, क्यानडामाथि १ विकेटको राेमाञ्चक जीत

२ फागुन, काठमाडाैँ । आइसिसी विश्व क्रिकेट लिग डिभिजन टुमा नेपालले क्यानडालाई पराजित गर्दै अन्तिम २ मा स्थान निश्चित गरेको छ। नेपालले क्यानडामाथि १ विकेटकाे राेमाञ्चाेक  जित हात पारेको हाे । जितसँगै

जितका लागि क्यानडाले नेपाललाई १९५ रनको लक्ष्य दियो

२ फागुन, काठमाडौं । आइसिसी विश्व क्रिकेट लिग डिभिजन टुमा क्यानडाले नेपाललाई १९५ रनको लक्ष्य दिएको छ । खेल जितेमा नेपालले विश्वकप छनोटमा स्थान बनाउनेछ भने पराजय व्यहोरे बाहिरिनेछ ।

नेपाललाई सातौँ सफलता, क्यानडाको ७ विकेट गयो

२ फागुन, काठमाडौँ । डिभिजन टू अन्तर्गत क्यानडाविरुद्धको खेलमा टस जितेर फिल्डिङ रोजेको नेपालले सातौँ विकेट लिएको छ । वसन्त रेग्मीको बलमा एन दत्त शून्यमै आउट भएका हुन् । क्यानडाका