Logo

खेल

नेपाल र मलेसियाकाे खेलमा वर्षा बाधक, केही ढिला सुरू हुँदै

१६ भदाै, काठमाडाैँ । एसिया कप छनोट छनाेट अन्तर्गत नेपाल र मलेसियाकाे खेल वर्षाको कारण निर्धारित समयभन्दा केही ढिलाे हुने भएकाे छ । मैदानमा वर्षा भइरहेका कारण टस हुन पनि ढिलाइ

एसिया कप क्रिकेटमा नेपालकाे लगातार दोस्रो पराजय, छनाैटको सम्भावना न्यून

१४ भदाै, काठमाडाैँ । एसिया कप छनाैट क्रिकेटमा नेपालले लगातार दोस्रो पराजय व्यहोरेको छ । यो पराजयसँगै एसिया कप खेल्ने नेपालको सम्भावना क्षीण भएको छ। छनोटका दुई खेलमा लगातार पराजित भएपछि

एसिया कप छनोट: यूएईविरुद्ध नेपालले फिल्डिङ गर्दै

१४ भदाै, काठमाडौँ । एसिया कप छनोट अन्तर्गत दोस्रो खेलमा नेपालले यूएईविरुद्ध टस जितेर फिल्डिङ रोजेको छ । पहिलो खेलमा ओमानसँग पराजित नेपाललाई दोस्रो खेल जित्नैपर्ने अवस्था छ । यूएई

एसियाडमा नेपाल पदकबिहीन हुनबाट बच्यो, प्याराग्लाइडिङतर्फ रजत पदक प्राप्त

१३ भदाै, काठमाडाैँ । इण्डोनेसियामा जारी १८औं एसियाली खेलकुद अन्तर्गत प्याराग्लाइडिङतर्फ नेपालले रजत पदक हात पारेको छ ।प्याराग्लाइडिङको उत्कृष्ट प्रदर्शनले नेपाल यसपटक एसियाली खेलकुदमा पदकविहीन हुनबाट बचेको छ । पदकको आशा

एसिया कप छनोट क्रिकेटको पहिलो खेलमै अोमनसँग ७ विकेटले पराजित

१३ भदौ, काठमाडौँ । एसिया कप छनोट क्रिकेटको पहिलो खेलमै नेपाल पराजित हुनपुगेको छ । बुधबार मलेसियामा भएको खेलमा ओमानले नेपाललाई ७ विकेटले पराजित गर्यो । नेपालले प्रस्तुत गरेको २२२ रनको

एसिया कप छनोट क्रिकेटः नेपालद्धारा अोमनसामू २२३ रनको विजय लक्ष्य प्रस्तुत

१३ भदौ, काठमाडौं । मलेसियाको बायुमास ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले अोमनसामू २२३ रनको विजय लक्ष्य प्रस्तुत गरेको छ । सागर पुनको उकृष्ट ब्याटिङसँगै नेपालले एसिया कप छनोटमा ओमानलाई २२३ रनको

एसिया कप छनोटः ८.१ ओभरमा पहिलो विकेटको रुपमा सुवास खकुरेल रन आउट

१३ भदाै, काठमाडाैँ । एसिया कप छनोट क्रिकेट प्रतियोगिताअन्तर्गत ओमनविरुद्ध टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ८.१ ओभरमा  पहिलो विकेट गुमाएको छ । सुवासले १५ बलमा ४ रन बनाएर आउट भए

 भलिबलमा नेपालद्वारा मङ्गोलिया पराजित

१२ भदौ,काठमाडौँ । इण्डोनेशियामा जारी १८ आँै एशियाली खेलकूद अन्तर्गत आज भएको पुरुष भलिबल खेलमा नेपालले विजय हासिल गरेको छ । इण्डोनेशियाको जकार्तास्थित गोर बुलुनगन रङ्गशालामा भएको खेलमा नेपालले मङ्गोलियालाई

विराज महर्जनको कप्तानीमा राष्ट्रिय फुटबल टोलीको घोषणा

११ भदाै, काठमाडाैँ । बंगलादेशमा यही भदौ १९ गतेदेखि आयोजना हुने साफ च्याम्पियनसीप फुटबल प्रतियोगितामा सहभागिता जनाउन २० सदस्यीय नेपाली टोलीको आज घोषणा गरिएको छ । नेपाली टोलीको मुख्य प्रशिक्षक बालगोपाल

आईसीसी विश्वकप क्रिकेट २०१९ को ट्रफी युएई हुँदै नेपाल आउने

११ भदाै, काठमाडाैँ । आईसीसी विश्वकप क्रिकेट २०१९ को ट्रफी नेपाल अाउने भएको छ । विश्वकप क्रिकेट २०१९ को ट्रफी युएई हुँदै नेपाल आउन लागेको हो । ट्रफी २०१८ को अक्टुबर २७

इंग्लिस प्रिमियर लिगः वाटफोर्डले क्रिष्टल प्यालेसलाई २–१ गोल

११ भदाै, काठमाडाैँ । इंग्लिस प्रिमियर लिग अन्तर्गतको गएरातिको खेलमा वाटफोर्डले क्रिष्टल प्यालेसलाई २–१ गोल अन्तरले पराजित गरेको छ । वाटफोर्डका लागि रोवर्टो पेरियराले ५३ औं मिनेटमा गोल गरेका थिए ।

इंग्लिस प्रिमियर लिगको गएरातिको खेलमा उपहार गोलले विजयी भयो चेल्सी

११ भदाै, काठमाडाैँ । इंग्लिस प्रिमियर लिग अन्तर्गत अाइतबार राति भएको खेलमा चेल्सी उपहार गोलले विजयी भएको छ । लगातार तेस्रो खेलमा जित निकाल्ने क्रममा चेल्सीले न्युक्यासल युनाईटेडलाई दुई एक गोलले पराजति