Logo

खेल

स्वीडेनलाई २–० गोलले पाखा लगाउँदै इंग्ल्याण्ड २८ वर्षपछि विश्वकपको सेमिफाइनलमा

२३ असार, काठमाडौँ । स्वीडेनलाई २–० गोलले पाखा लगाउँदै इंग्ल्याण्ड २८ वर्षपछि विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ । इंग्ल्याण्डलाई अन्तिम ४ मा र्पुयाउन खेलको ३० औं मिनेटमा हयारी मागुरे र

मगर खेलाडीहरू गृहमन्त्रीबाट सम्मानित

–डिलकुमारिन नेपाल २३ असार, काठमाडाैँ । नेपाल मगर खेलकुद सघको आयोजनामा आज राजधानीमा आयोजित “मगर खेलाडी सम्मान तथा सास्क्रीतिक कार्यक्रम २०७५” माननीय गृहमन्त्री रामबहादुर थापा मगर “बादल”ले उद्घघाटन गर्नुभयो । नेपाल

पाँच पटकको विश्व विजेता ब्राजिल बेल्जियमसँग २-१ ले पराजित हुँदै घर फर्कियो

२३ असार, काठमाडाैँ । पाँच पटकको विश्व विजेता ब्राजिललाई २–१ गोल अन्तरले पराजित गर्दै बेल्जियम ३२ वर्षपछि विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ। शुक्रबार राती कजान एरेनामा भएको दोस्रो क्वाटरफाइनलमा बेल्जियमले

उरुग्वेलाई २-० ले हराउँदै फ्रान्स विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश

२२ असार, काठमाडौँ । उरुग्वेलाई २-० ले हराउँदै फ्रान्स विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । फ्रान्सलार्इ जिताउन भराने र एन्टोनी ग्रिजम्यानले एक एक गाेल गरे । खेलको ४० औं

विश्वकप–क्वाटरफाइनल शुक्रबारदेखि सुरु हुँदै

२१ असार, काठमाडौँ । विश्वकप फूटबल प्रतियोगिताअन्तर्गतको क्वाटरफाइनल खेल भोलि शुक्रबारदेखि शुरु हुने भएको छ । रसियामा जारी उक्त प्रतियोगिताअन्तर्गत शुक्रबार दुई खेल हुनेछन् जसमा पहिलो खेलमा नेपाली समयअनुसार ७ः४५

विश्वकप–२०१८ः ठूला टोली घर फर्किएसँगै थप रोमाञ्चक बन्दै

–कुमार चौलागाई २० असार, काठमाडौँ । रुसमा जारी विश्वकपको प्रिक्वाटरफाइनलका खेलहरू गएराति समाप्त भएसँगै प्रतियोगिताको रोमाञ्च उत्कर्षमा पुगेको छ । रुस विश्वकपको अन्तिम आठसम्म आइपुग्दा विश्वकपका दाबेदार मानिएका जर्मनी, अर्जे्न्टिना,

विश्वकप फुटबलः क्वार्टरफाइलन समीकरण पूरा

२० असार, काठमाडाैँ । रुसमा जारी विश्वकप फुटबल प्रतियोगिता २०१८ को क्वार्टरफाइलन समीकरण पूरा भएको छ । मंगलबार सम्पन्न अन्तिम प्रिक्वार्टरफाइनलमा इंग्ल्याण्डले कोलम्बियालाई पराजित गर्दै क्वार्टरफाइनलमा स्थान पक्का गरेको हो ।

स्पेनलाई हराउँदै रसिया पहिलो पटक विश्वकप फुटबलको अन्तिम ८ मा, एकिनफिव बने नायक

१८ असार, काठमाडौं । रसियाले स्पेनलाई टाइब्रेकरमा हराउँदै पहिलो पटक विश्वकपको क्वार्टरफाइनलमा पुगेको छ । इगर एकिनफिवले उत्कृष्ट प्रदर्शनको मदतमा रसिया क्वार्टरफाइनलमा पुगेको हो । निर्धारित र अतिरिक्त समयको खेल

उरुग्वेसँग २–१ गोलले पराजित हुँदै पोर्चुगल विश्वकपबाट बाहिरियो

१७ असार, काठमाडौँ । रसियामा जारी विश्वकपमा उरुग्वेसँग २–१ गोललेले पराजित हुँदै पोर्चुगल विश्वकपबाट बाहिरिएको छ । खेलको सातौं मिनेटमा उरुग्वेका लागि कभानीले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।

अर्जेन्टिनालाई अन्तिम १६ बाट घर फर्काउँदै फ्रान्स विश्वकप फुटबलको क्वार्टरफाइनलमा

१६ असार, काठमाडौँ । दुई पटकको विश्वविजेता अर्जेन्टिनालाई अन्तिम १६ बाट घर फर्काउँदै फ्रान्स २०१८ फिफा विश्वकप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । शनिबार भएको खेलमा फ्रान्सले अर्जेन्टिनालाई ४–३

बेल्जियम समूह विजेता बन्दै विश्वकप फुटबलको अन्तिम १६ मा

१५ असार, काठमाडाैँ । रसियामा जारी विश्वकप अन्तर्गत बिहीबार मध्ये राति सम्पन्न खेलमा इंग्ल्यान्डलाई पछि पार्दै बेल्जियम समूह विजेता बनेको छ। र ट्युनिसियाले पानामालाई पराजित गरेको छ। समूह जीको समूहचरणको अन्तिम खेलमा

जापान २०१० पछि पहिलो पटक अन्तिम १६ मा, समूह विजेता बन्दै कोलम्बिया पनि अन्तिम १६ मा

१५ असार, काठमाडाैँ । रसियामा जारी विश्वकप फुटबलको समूह एच अन्तर्गत अन्तिम चरणको खेलमा कोलम्बिया समूह विजेता बन्दै अन्तिम १६ मा प्रबेश गरेको छ । सेनेगल विरुद्ध १–०ले जित निकाल्दै तीन