Logo

खेल

फिफा वर्षको ड्रिम टिम सार्वजनिक, ब्राजिलियन स्टार नेइमार पर्न सकेनन्

९ असोज, काठमाडाैँ । विश्व फुटबल महासंघ फिफाले वर्षको ड्रिम टिम सार्वजनिक गरेको छ । वर्ष खेलाडी घोषणा गर्न आयोजित विशेष समारोहमा सार्वजनिक गरेको फिफाको ड्रिम टिममा क्रिष्टियानो रोनाल्डो र लियोनल

बङ्गबन्धुमा नेपालको पहिलो भेट असोज १६ गते ताजाकिस्तानसँग

८ असोज, काठमाडाैँ । यही असोज १५ देखि २६ गतेसम्म बङ्गलादेशमा हुने बङ्गबन्धु गोल्डकप फुटबल प्रतियोगितामा नेपालले पहिलो खेल ताजाकिस्तानसँग खेल्ने भएको छ । खेल तालिकाअनुसार समूह ‘ए’मा रहेको नेपालले पहिलो

राष्ट्रिय टोलीका खेलाडी ६ क्लबमा अनुबन्ध

–कुमार चौलागाई ८ असोज, काठमाडाैँ । यही असोज १३ गतेदेखि शुरु हुने शहीद स्मारक ‘ए’ डिभिजन लिगमा राष्ट्रिय टोलीका मुख्य खेलाडीले ६ क्लबबाट प्रतिस्पर्धा गर्ने भएका छन् । लिग शुरु हुन

म्यान्माले फिलिपिन्सलाई हराउँदै महिला च्याम्पियनसिपको उपाधि जित्यो

७ असोज,काठमाडौँ । एएफसी सोह्र वर्षमुनि (यू–१६) महिला च्याम्पियनसिपअन्तर्गत समूह ‘ई’ को उपाधि म्यान्माले हात पारेको छ । हल्चोकस्थित सशस्त्र प्रहरी बल (एपिएफ)को मैदानमा आज भएको छनोट चरणअन्तर्गतको अन्तिम खेलमा

नेपालले मलेसियासँग खेल्ने

७ असोज, काठमाडौँ । एएफसी सोह्र वर्षमुनि यु–१६० महिला च्याम्पियनसिपअन्र्तगत आज छनोट चरणको अन्तिम खेलमा नेपालले मलेसियासँग खेल्नेछ । हल्चोकस्थित सशस्त्र प्रहरी बल ९एपिएफ०को मैदानमा हुने उक्त खेलमा समूह ‘इ’

यु-१६ महिला च्याम्पियनसिप छनाैटः म्यानमारसँग ११-१ गोलले पराजित हुँदै नेपाल बाहिरियो

५ असोज, काठमाडाैँ । म्यानमारसँग ११-१ गोलअन्तरले पराजित हुँदै नेपाल एएफसी यु-१६ महिला च्याम्पियनसिपको छनोटबाटै बाहिरिएको छ । काठमाडाैँको हलचोकस्थित एपीएफको खेल मैदानमा शुक्रबार साँझ सम्पन्न खेलमा म्यानमारसँग पराजित भएसँगै नेपालको छनोट

फिफा वरीयतामा नेपालकाे सुधार, एक स्थान माथि उक्लँदै १६०औँ  स्थानमा 

४ असाेज, काठमाडौँ । फिफा वरीयतामा नेपालको अवस्थामा सुधार अाएकाे छ । विश्व फुटबलको सर्वोच्च निकाय (फिफा)ले आज सार्जजनिक गरेको पछिल्लो वरीयतामा नेपाल १६०औँ स्थानमा रहेको छ । गत महीना नेपाल

आइसिसी टी–२० विश्वकप क्रिकेट छनोटका लागि पारसको कप्तानीमा १८ सदस्यीय टोली छनोट

३ असोज, काठमाडाैँ । यही असोज १७ देखि २६ गतेसम्म मलेसियामा हुने आइसिसी टी–२० विश्वकप क्रिकेट छनोट प्रतियोगिताका लागि पारस खड्काको कप्तानीमा १८ सदस्यीय नेपाली टोलीको घोषणा गरिएको छ ।

बंगबन्धु गोल्डकप फुटबलको २५ हजार अमेरिकी डलर पुरस्कार अर्को हप्तासम्ममा एन्फाले पाउने

२ असोज, काठमाडाैँ । नेपालले बंगबन्धु गोल्डकपको उपाधि जितेवापत ५० हजार अमेरिकी डलर पाउनुपर्नेमा आयोजकले अहिलेसम्म २५ हजार डलर मात्र उपलब्ध गराएकोमा बाँकी रकम अर्को हप्तासम्ममा उपलब्ध गराउने भएको छ

भारतमा जारी १९ वर्षमुनीको एकदिवसीय क्रिकेटमा नेपाल र अफगानिस्तान प्रतिस्पर्धा गर्दै

२ असोज, काठमाडाैँ । भारतको लखनउमा जारी १९ वर्षमनुीको एकदिवसीय क्रिकेटमा  अाज नेपाल र अफगानिस्तान प्रतिस्पर्धा गर्दैछन ।भारतका दुई तथा नेपाल र अफगानिस्तानसहित ४ टिम सहभागि प्रतियोगितामा नेपाल र अफगानिस्तान तेस्रो

बाइसौँ राष्ट्रिय महिला भलिबल बागलुङमा हुने

१ असाेज, बागलुङ । बाइसौँ राष्ट्रिय महिला भलिबल प्रतियोगिता जिल्लाको गलकोटमा हुने भएको छ । नेपाल भलिबल सङ्घको आयोजना, गलकोट नगरपालिकाको सहयोग र जिल्ला भलिबल सङ्घको व्यवस्थापनमा सो प्रतियोगिता यही

आलु रोपेर पिँडालु खोज्नेहरू

यस साता नेपाली सञ्चार माध्यममा महत्वपूर्ण स्थान ओगट्न सफल एसिया कम छनौट क्रिकेट प्रतियोगिता, साफ च्याम्पियनसिप र अण्डर नाइन्टिन क्रिकेट प्रतियोगिता अनि इन्डोनेसियामा सम्पन्न एसियाडका खेल खबरले हाम्रा अखबारका पाना,