Logo

खेल

विश्वकप फुटबल छनोटः नेपाल अष्ट्रेलियासँग ५–० गोलले पराजित

२३ असोज, काठमाडाैँ । विश्वकप फुटबल छनोट दोस्रो चरणअन्तर्गतको समूह ‘बी’ को खेलमा नेपाल अष्ट्रेलियासँग पराजित भएकोे छ । अष्ट्रेलियाको क्यानबेरास्थित जियो रङ्गशालामा आज भएको खेलमा अष्ट्रेलियाले नेपाललाई ५–० गोलले

पाँच देशीय टी–ट्वान्टी सिरिजमा नेपाल ओमानसँग पराजित

२३ असोज, काठमाडाैँ । पाँच देशीय टी–ट्वान्टी सिरिजअन्तर्गतको अन्तिम खेलमा नेपाल घरेलु टोली ओमानसँग पराजित भएको छ । ओमानको अल अम्रेट क्रिकेट मैदानमा आज सम्पन्न खेलमा नेपाल छ विकेटले पराजित

पाँच देशको टी-२० श्रृंखलाको आफ्नो दोस्रो खेलमा पनि नेपाल विजयी, नेदरल्याण्ड्स ४ विकेटले पराजित

२० असोज, काठमाडाैँ । पाँच देशको टी-२० श्रृंखलाको दोस्रो खेलमा पनि नेपाल विजयी भएको छ । सोमबार भएको खेलमा नेपालले नेदरल्याण्ड्सलाई ४ विकेटले हरायो । नेदरल्याण्ड्सले दिएकाे १३४ रनकाे लक्ष्य

पाँच देशको टी-२० श्रृंखलामा नेपालको सुखद सुरुवात, पहिलो खेलामा हङकङ ४ विकेटले पराजित

१९ असोज, काठमाडाैँ । पाँच देशको टी-२० श्रृंखलामा नेपालले सुखद सुरुवात गरेको छ । नेपालले हङकङलाई चार विकेटले हराउँदै पाँच देशको टी-२० श्रृंखलामा सुखद सुरुवात गरेको हो । आइतबार भएको

धनगढी प्रिमियर लिग क्रिकेटकाे चौथो संस्करण फागुनमा हुने

सर्वाधिक पुरस्कार राशि भएको धनगढी प्रिमियर लिग (डिपिएल) को चौथो संस्करण आगामी फागुनमा आयोजना हुने भएको छ । धनगढी क्रिकेट एकेडेमीको आयोजना तथा राष्ट्रिय खेलकूद परिषद् (राखेप) र नेपाल क्रिकेट

पारसको कीर्तिमानी शतकसँगै सिंगापुरमाथि नेपालको ९ विकेटको शानदार जित

११ असोज, काठमाडाैँ । कप्तान पारस खड्काको कीर्तिमानी शतकसँगै नेपालले सिंगापुर माथि ९ विकेटको शानदार जित हाँसिल गरेको छ । नेपालको त्रिकोणात्मक सिरिजमा यो पहिलो जित हो । सिंगापुरले दिएको

क्रिकेट संघ क्यानमा कांग्रेस नेता चतुरबहादुर चन्दको प्यानल नै विजयी

११ असोज, काठमाडाैँ । नेपाल क्रिकेट सङ्घ (क्यान)को अध्यक्षमा नेपाली कांग्रेस वैतडीका उपसभापति चतुरबहादुर चन्दको प्यानल नै विजयी भएको छ । चन्दले अध्यक्षमा क्यानका पूर्वअध्यक्ष विनयराज पाण्डेलाई दुइतिहाइ मतले पराजित गरे

सागका लागि विभिन्न समिति गठन (संयोजक र सदस्यहरूको सूचीसहित)

१० असोज, काठमाडाैँ । नेपालमा हुने तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग) का लागि विभिन्न समिति गठन गरिएको छ । तेह्रौँ साग आयोजक समितिका अध्यक्ष युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माको अध्यक्षतामा सिंहदरबारमा

क्यानको चुनावी साधारणसभा आज, आईसीसीको प्रतिबन्ध फुकुवाको बाटो खुल्ने अपेक्षा

१० असोज, काठमाडाैँ । नेपाल क्रिकेट संघ (क्यान)को चुनावी साधारणसभा आज हुँदैछ । क्यानको नयाँ नेतृत्वका लागि विनयराज पाण्डे र चतुरबहादुर चन्दले इच्छा देखाएका छन् । शुक्रबार साधारणसभाको उद्घाटन हुने

आइसिसीकाे नयाँ वरियतामा पारस २७ औँ स्थानमा, सोमपाल र वसन्त पनि परे वरियतामा

९ असोज, काठमाडौँ । अन्तरराष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले सार्वजनिक गरेको टी ट्वान्टी क्रिकेटको नयाँ वरियतामा नेपालका कप्तान पारस खड्का २७ औँ स्थानमा छन् ।आइसिसीले आज सार्वजनिक गरेको नयाँ वरियतामा कप्तान

चन्द्रबहादुर गुरुङको स्मृति फुटसलको उपाधि सहिद स्‍मारक कलेज एलाई

६ असोज, काठमाडाैँ । राप्रपा नेपालका महामन्त्री एवं पहिलो संविधानसभाका सदस्य चन्द्रबहादुर गुरुङको स्मृतिमा आयोजित फुटसल प्रतियोगिता सहिद स्‍मारक कलेजको टिम ए ले उपाधि जितेको छ। सोमबार समापन भएको प्रतियोगिताको उपाधि

सर्वाधिक पुरस्कार राशिकाे पीपीएल क्रिकेट कात्तिकमा हुने

६ असोज, काठमाडौँ । सर्वाधिक पुरस्कार राशि भएको दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) टि–ट्वान्टी क्रिकेट प्रतियोगिता आगामी कात्तिक अन्तिम सातादेखि शुरु हुने भएको छ । प्रतियोगिता आगामी कात्तिक २६