Logo

खेल

नेपाल एसीसी यू–१९ एसिया कपमा श्रीलंकासँग नेपाल ५ विकेटले पराजित

२० भदौ, काठमाडौँ । नेपाल एसीसी यू–१९ एसिया कप क्रिकेटमा आयोजक राष्ट्र श्रीलंकासँग ५ विकेटले पराजित भएको छ । शुक्रबार भएकाे खेलमा १६० रनको सामान्य चुनौती पछ्याउँदै ब्याटिङ गरेको श्रीलंकाले

एसिसी यू–१९ एशिया कप क्रिकेट प्रतियोगितामा नेपालले श्रीलङ्कालाई १६० रनको चुनौती दियो

२० भदाै, काठमाडाैँ । श्रीलङ्कामा जारी एसिसी यू–१९ एशिया कप क्रिकेट प्रतियोगितामा नेपालले घरेलु टोली श्रीलङ्कालाई जीतको लािग १६० रनको चुनौती दिएको छ । श्रीलङ्का कोलम्बोस्थित आर प्रेमादशा अन्तर्राष्ट्रिय क्रिकेट

फिफा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा अर्जेन्टिनालाई चिलीले बराबरीमा रोक्यो

२० भदाै, काठमाडाैँ । फिफा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा अर्जेन्टिनालाई चिलीले बराबरीमा रोकेको छ । अमेरिकाको क्यालिफार्नियामा भएको खेलमा अर्जेन्टिनाले चिलीसँग गोलरहित बराबरी खेल्यो । स्टार खेलाडी लियोनल मेस्सी बिना नै

नेपाल ओलम्पिक कमिटीको भोलिको चुनाव स्थगित

१९ भदाै, काठमाडाैँ । नेपाल ओलम्पिक कमिटी (एनओसी) को भोलिको लागि तय भएको कार्य समितिको निर्वाचन स्थगित भएको छ । सर्वोच्च अदालतले निर्वाचन रोक्न अन्तरिम आदेश दिएसँगै यही भदौ २०

प्रथम ‘प्रकाश दाहाल स्मृति भलिबल’ प्रतियोगिता हुने

१२ भदाै, काठमाडाैँ । प्रथम प्रकाश दाहाल स्मृति प्रगतिशील युवा नेपाल कप भलिबल प्रतियोगिता हुने भएको छ । प्रगतिशील युवा नेपाल (गोरखा–काठमाडौँ)को आयोजनामा यही भदौ २४ देखि २८ सम्म राष्ट्रिय

साफ च्याम्पियनसिपः फाइनमा पुग्न नेपाललाई चुनौती

११ भदाै, काठमाडाैँ । भारतमा जारी साफ यू–१५ (पन्ध्र वर्षमुनि) च्याम्पियनसिप फुटबल प्रतियोगिताको फाइनलमा पुग्न नेपाललाई भूटानविरुद्धको खेल जित्नै पर्ने दबाब छ । भारतको कल्याणी रङ्गशालामा भोलि बिहीबार हुने अन्तिम लिग

साफ यू–१५ फुटबलः नेपाल विजयी

१० भदाै, काठमाडाैँ ।  भारतमा जारी पाचौँ संस्करणको साफ यू–१५ (पन्ध्र वर्षमुनि) पुरुष फुटबल च्याम्पियनसिपमा नेपालले साविक विजेता बङ्गलादेशलाई पराजित गरेको छ । भारतको कल्याणी रङ्गशालामा आज भएको खेलमा नेपालले

आईसीसीको एकदिवसीय वरीयतामा नेपाल एक स्थान तल झर्यो

६ भदाै, काठमाडाैँ । नेपाल अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को एकदिवसीय वरीयतामा एक स्थान तल झरेर १६ औँ स्थानमा पुगेको छ । आईसीसीले सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल १५ बाट एक

राष्ट्रिय फुटबल टोलीले मलेसियन क्बलसँग मैत्रीपूर्ण खेल खेल्ने

६ भदाै, काठमाडाैँ । नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले मलेसियन सुपर लिग च्याम्पियन जोहार डारुल टाजिम क्लबसँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ । यही भदौ ९ गते हुने उक्त मैत्रीपूर्ण

एभिसी सेन्ट्रल जोन पुरुष भलिबल : नेपाललाई जित्नै पर्ने दबाब

४ भदाै, काठमाडाैँ । नेपाली भलिबलको इतिहासमा पहिलोपटक नेपालमै आयोजना भइरहेको एसियन भलिबल कन्फेडेरेशन (एभिसी) सेन्ट्रल जोन पुरुष भलिबलमा आज नेपाल जित्नै पर्ने दबाबका साथ माल्दिभ्सविरुद्ध उत्रँदै छ । ललितपुरको लगनखेलस्थित

एशिया कप क्रिकेट: नेपालको पहिलो प्रतिद्वन्द्वी श्रीलङ्का

४ भदाै, काठमाडाैँ । यसै महीना श्रीलङ्कामा आयोजना हुने एसिसी यू–१९ (उन्नाइस वर्षमुनि) एशिया कप क्रिकेटमा नेपालले आयोजक श्रीलङ्काको सामना गर्दै प्रतियोगिताको उद्घाटन गर्ने भएको छ । यही भदौ १९ देखि

भिसा अस्वीकार गरेको ३ घण्टामै अमेरिकी दूतावासले सन्दीपलाई बाेलाएर दियो भिसा

२८ साउन, काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकी राजदूतावासले भिसा अस्वीकार गरेको ३ घण्टामै बाेलाएर भिसा प्रदान गरेको छ । सन्दीपले क्यारेबियन प्रिमियर लिग सीपीएल खेल्न अमेरिका जानका लागि मंगलबार