Logo

अर्थ

मध्य मर्स्याङ्दी जलविद्युत् आयोजना फागुन १० गतेदेखि बन्द हुने

६ फागुन, लमजुङ । ७० मेगावाट क्षमताको मध्य मर्स्याङ्दी जलविद्युत् आयोजना मर्मतका लागि सात दिन बन्द हुने भएको छ । आयोजनाको बाँधको बायाँतर्फको क्षेत्रमा भूक्षयलाई रोक्न राखिएको संरचनामा निरन्तर पहिरो

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष वाग्लेको राजिनामा

६ फागुन, काठमाडौँ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा स्वर्णिम वाग्लेले राजिनमा दिएका छन । नयाँ सरकारलाई कार्यसम्पादन गर्न सहज होस् भनेर राजिनामा दिएको वाग्ले बताएका छन । आफ्नो छमहिने

दोस्रो अन्तर्राष्ट्रिय कृषि प्रदर्शनी सम्पन्न

६ फागुन, काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा दोस्रो कृषि प्रर्दशनी सम्पन्न भएको छ । झण्डै ४३ हजार व्यक्तिले अवलोकन गरेको उक्त प्रदर्शनी नेपाल, भारत, मलेसिया, चीन, ताइवान, इटली, इजराइल, बंगलादेश, जर्मनी,

तरकारी तथा फलफूलको आजको बजारमूल्य

६ फागुन, काठमाडौँ । कालिमाटी तरकारी तथा फलफुल बजार विकास समितिले आजका लागि तोकेको बजारमूल्य हामीले विज एफएम ९०.९ सँगको सहकार्यमा हरेक दिन प्रस्तुत गर्दै जानेछौँ । समितिले आजका लागि

नयाँ सरकार आर्थिक समृद्धिको दिशामा

४ फागुन, काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सले नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार गठन भएकाप्रति खुशी व्यक्त गर्दै मुलुकमा आर्थिक समृद्धिको मार्गप्रशस्त हुने विश्वास व्यक्त गरेको छ

राजिनामासँगै देउवाले भनेः मुलुक आर्थिक समृद्धिको युगमा प्रवेश

३ फागुन, काठमडाैँ । प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ताबाट बाहिरिदैँ गर्दा मुलुक अार्थिक समृद्धिकाे युगमा प्रवेश गरेकाे जनाउनु भएकाे छ। उहाँले बिहीबार प्रधानमन्त्रीबाट राजिनामा दिँदै यस्तो बताउनु भएकाे छ । उहाँले

पूँजीगत खर्चले गति लिन सकेन

२ फागुन, काठमाडौँ । चालू आर्थिक वर्षमा सरकारको पूँजीगत खर्चले गति लिन सकेको छैन । देशको राज्य संयन्त्र निर्वाचनमा लाग्न परेको र मुलुकका विभिन्न भागमा गएको प्राकृतिक प्रकोपका कारणले विकास

शुक्लाफाँटाको घाँसे मैदानमा डार्बिन परियोजना शुरु

२ फागुन कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको घाँसे मैदानमा वैज्ञानिक अनुसन्धानको कार्य शुरु गरिएको छ । निकुञ्जमा डार्बिन परियोजना शुरु भएपछि वैज्ञानिक अनुसन्धानको कार्यलाई अगाडि बढाइएको छ । सिंहपुरफाँटाको २०

भृकुटीमण्डपमा अन्तर्राष्ट्रिय कृषि प्रदर्शनी हुने

२९ माघ, काठमाडौँ । कृषि क्षेत्रमा थप व्यावसायिक विकास गर्ने ध्येयले यही फागुनको ३ देखि ६ गतेसम्म दोस्रो अन्तर्राष्ट्रिय कृषि प्रदर्शनी हुने भएको छ । मिडिया स्पेश सोलुसन्स प्रालिको संयोजनमा

सेयर बजार परिसूचक नेप्से लगातार ओरालोः आज ४ अंकको गिरावट

२९ माघ, काठमाडौँ । लगातार ओरालो लाग्दै आएको धितोपत्र बजारमा आज पनि नेप्से परिसूचक ४.४२ बिन्दुले घटेको छ । नेपाल स्टक एक्स्चेन्जका अनुसार नेप्से परिसूचक लगातार ओरालो लागेर एक हजार

म्याग्दीको एउटै गाउँबाट वार्षिक एक करोडको दूध बिक्री

म्याग्दी । आफ्नो गाउँघर र स्वदेशमा कुनै सम्भावना नै नदेख्ने र वैदेशिक रोजगारीको लागि विदेश जान मरिहत्ते गर्ने युवाका लागि जिल्लाको सिंगा गाउँका युवा उदाहरणीय बनेका छन् । बेनी नगरपालिका–४

तातोपानीबाट तस्करीको ११८ किलोग्राम सुन बरामद

मेलम्ची । सिन्धुपाल्चोकबाट छ वर्षमा ११८ किलोग्राम ११ तोला ९३ लाल अवैध सुन प्रहरीले बरामद गरेको छ । तातोपानी नाकाबाट अवैध रुपमा सुन तस्करी गरी लैजाने क्रममा पछिल्लो छ वर्षमा