Logo

अर्थ

दर्जन रेलमार्ग निर्माणका विभिन्न चरणमा

–रमेश लम्साल ३२ असार, काठमाडाैँ । सरकारले एक दर्जनभन्दा बढी आन्तरिक तथा अन्तरदेशीय रेलमार्ग निर्माणलाई विशेष प्राथमकिताका राखी निर्माण अगाडि बढाएको छ । यातायात सञ्जालको विकासमा सहज माध्यमका रूपमा लिइएको रेलमार्गलाई

ललितपुर महानगरपालिकाको आर्थिक वर्षको बजेट चार अर्ब ६० करोड सार्वजनिक

३२ असार, ललितपुर । ललितपुर महानगरपालिकाले आर्थिक वर्ष २०७५/७६ का लागि रु चार अर्ब ६० करोड ७२ लाख ८७ हजारको बजेट सार्वजनिक गरेको छ । महानगरपालिकाले आज कार्यालय परिसरमा आयोजना

आँपको मूल्य नपाएपछि महोत्तरीका किसान निरास

३२ असार, काठमाडाैँ । महोत्तरी जिल्लामा यसपालि आँपको उचित मूल्य नपाउँदा यहाँका किसान निरास भएका छन् । मुख्य व्यवसाय नै आँप खेती रोजेका जिल्लाका किसान आँप कौडीको मूल्यमा बेच्नु परेपछि वर्षभरिको

पश्चिम नवलपरासीका जनता बैंकिङ सेवाबाट वञ्चित

३२ असार, नवलपरासी । पश्चिम नवलपरासीको नेपाल–भारत सीमा क्षेत्रका बासिन्दा बैंकिङ सेवाबाट वञ्चित रहेका छन् । बैंकका शाखा ग्रामीण क्षेत्रमा स्थापना हुन नसक्दा सर्वसाधारण बैंकिङ सेवाको पहुँचबाट टाढा रहेका हुन् । सिमावर्ती

आठ अंकले बढ्यो शेयर बजार

३१ असार,काठमाडौँ  । बीमा, होटल, जलविद्युत् र उत्पादन समूहको शेयर कारोवार उकालो लागेपछि आज शेयर बजारमा सकारात्मक प्रभाव परेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज शेयर मापक नेप्से परिसूचक

बन्दीपुरमा केबुलकार निर्माण गरिने

३१ असार, तनहुँ । तनहुँको ऐतिहासिक नगरी बन्दीपुरमा केबुलकार सञ्चालन गरिने भएको छ । आर के बी रियल स्टेट एण्ड कन्सट्रक्सन लिमिटेड र स्थानीय व्यापारी ताराप्रसाद उपाध्यायको लगानीमा बन्दीपुर केबुलकार

साउन १ गतेदेखि शेयर कारोबार अनलाइनमार्फत हुने

–रमेश लम्साल ३० असार,काठमाडौँ  । तपाई शेयर कारोबार गर्नुहुन्छ ? काठमाडौँको धुलो र सवारी चापमा फसेर शेयर दलाल कम्पनीमा पुग्ने गर्नुभएको छ भने अब तपाईको दुःखको दिन सकिएको छ ।

शेयर बजारः दुई अर्ब बढीको कारोबार

३० असार,काठमाडौँ  । धितोपत्र बजारमा यस साता रु दुई अर्ब ११ करोड ८८ लाख आठ हजार बराबरको शेयर कारोबार भएको छ । नेपाल स्टक एक्सचेञ्जकाअनुसार कूल १९१ कम्पनीको ६१ लाख

मेगा बैंकको अध्यक्षमा पुनः भोजबहादुर शाह सर्वसम्मत (सञ्चालक समितिका सदस्यको सूचीसहित)

३० असार, काठमाडाैँ । मेगा बैंक नेपाल लिमिडेटकाे साताैँ साधारणसभाले पुनः भाेजबहादुर शाहकाे नेतृत्वमा नयाँ सञ्चालक समिति चयन गरेको छ । गएराति अबेर सम्पन्न साधरणसभाले छ जना सञ्चालक चयन गरेकाे

बागलुङमा चालू आवमा ११ झोलुंगे पुल निर्माण सम्पन्न, तुइन पूर्ण रूपमा विस्थापित हुँदै

३० असार, बागलुङ । झोलुंगे पुलको जिल्ला बागलुङमा चालू आवमा ११ झोलुंगे पुल बनेका छन् । जिल्ला समन्वय समिति, जिल्ला प्राविधिक कार्यालयमार्फत नौ र ‘टिबिएसयू÷हेल्भेटास’ पोखराको आर्थिक सहयोगमा दुई पुल बनेका

मेगा बैंकको साधारण सभा आज, ६ सञ्चालक चयन गर्ने

२९ असार, काठमाडौँ । टुरिजम डेभलपमेन्ट बैंकसँग मर्जभएपछि मेगा बैंकको साधारणसभा आज पहिलो पटक हुँदैछ । राष्ट्रियसभा गृहमा हुने साधारणसभाले १०.७५ बोनस सेयर दिने विशेष प्रस्ताव पास गर्ने छ ।

मौद्रिक नीतिको प्रभावः सेयर बजारमा दोहोरो अंकले गिरावट

२८ असार,काठमाडौँ । मौद्रिक नीति सार्वजनिक भएपछि बजार बढ्ने अपेक्षामा रहेका लगानीकर्तालाई शेयर बजारले निराश बनाएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार शेयर बजार मापक नेप्से परिसूचक आज दोहोरो अंकले