Logo

अर्थ

बट्टारकाे हाम्रो विकास बैंक दश वर्षमा

२४ जेठ, नुवाकोट । नुवाकाेटकाे बट्टारमा केन्द्रीय कार्यालय र जिल्लाको ग्रामीण क्षेत्रमा सेवा प्रवाह गर्दै आएको हाम्रो विकास बैंक बुधबारदेखि दश वर्षमा प्रवेश गरेको छ । विसं २०६६ सालमा रु

उद्योग वाणिज्य महासंघका पूर्वउपाध्यक्ष कृष्णप्रसाद ताम्राकार पक्राउ, यस्तो छ कारण

२४ जेठ, काठमाडाैँ । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वउपाध्यक्ष कृष्णप्रसाद ताम्राकारलाई प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरीको अपराध अनुसन्धान महाशाखाको टोलीले उहाँकै निवास कमलविनायकबाट उहाँलाई पक्राउ गरी महानगरीय प्रहरी

कारबाही गरेर १ करोड ९६ लाख राजश्व संकलन

२३ जेठ, दाङ । जिल्ला समन्वय समितिले नदीजन्य पदार्थको अवैध उत्खनन् र चोरी निकासी गर्नेलाई कारबाही गरेर रु २८ लाख ५० हजार राजश्व संकलन गरेको छ । चालु आर्थिक वर्षमा

सेयर दलालका अघि झुक्यो दुई तिहाइको सरकार, पुँजीगत लाभकर पुरानै विधिबाट गणना हुने

२३ जेठ, काठमाडौं । दुई तिहाइको बहुमतप्राप्त सरकारभन्दा सेयर दलाल बलिया देखिएका छन । सेयरका दलालहरुले एकैदिनमा सरकारलाई घुँडा टेकाइदिएका छन । बुधबारबाट कारोबार नै बन्द गरी ब्र्रोकर र लगानीकर्ता

माथिल्लो तामाकोशीमा व्यापक भ्रष्टाचार, स्थानीयले नै दिए अख्तियारमा उजुरी

२३ जेठ, काठमाडाैँ । माथिल्लो ताविमाकोशी जलविद्युत् आयोजनामा भ्रष्टाचार भएको आंशकामा जिल्लावासीले अख्तियार दुरोपयोग अनुसन्धान आयोगमा ऊजुरी दर्ता गराएका छन् । राष्ट्रिय गौरवका आयोजनाका रुपमा रहेको माथिल्लो तामाकोशीलाई दोलखावासीले कुनै

डुङ्गाको यात्रा सञ्चालनमा आएसँगै पाल्पाको तालपोखरामा लोभिए पर्यटक

—कृष्ण दर्नाल २३ जेठ, पाल्पा । रामपुर नगरपालिकाको तालपोखरामा डुङ्गाको यात्रा सञ्चालनमा आएसँगै यहाँका आन्तरिक पर्यटक तालप्रति लोभिएका छन् । सामान्य पानी रहेको पोखरीमा मानिसलाई आकर्षण गर्ने भौतिक संरचनाको विकासले तालपोखरा

शेयर बजारमा कारोबार शून्य, पूँजीगत लाभकरको बिरोधमा लगानीकर्ता अान्दोलित

२२ जेठ, काठमाडौँ । हकप्रद तथा बोनस शेयरमा पूँजीगत लाभकर बढेपछि लगानीकर्ता विरोधमा उत्रिएका छन् । विरोधका कारण आज शेयर कारोवार प्रभावित भएको छ । लगानीकर्ताको अवरोधपछि शेयर ब्रोकरले कुनै

रसुवामा गोलभेँडामा देखा परेको टुटा प्रकोप नियन्त्रणका लागि अभियान सुरु

–झरना नेपाली २२ जेठ, रसुवा । रसुवा जिल्लामा कृषकले लगाएका गोलभेँडामा देखा परेको टुटा नियन्त्रणका लागि अभियान सुरु भएको छ । जिल्लाको कालिका, उत्तरगया र नौकुण्ड गाउँपालिकाको विभिन्न स्थानमा कृषकले लगाएका

पूँजीगत लाभकर बढाइएकोमा सर्वत्र विरोध, पाँच अंकले घट्यो सेयर बजार

  २१ जेठ, काठमाडौं । सरकारले हकप्रद र बोनस शेयरमा समेत पूँजीगत लाभकर बढाएको भन्दै शेयर बजारका लगानीकर्ताले विरोध जनाएका छन् । उनीहरुले आज नेपाल स्टक एक्सचेन्ज लिमिटेडका प्रमुख कार्यकारी

चिलिमे जलविद्युत केन्द्रको उत्पादन बन्द, प्रतिघण्टा एक लाख ७१ हजार ८२० रुपैयाँ नोक्सान

२१ जेठ, रसुवा । चिलिमे जलविद्युत केन्द्रको उत्पादन आइतबार अपराह्नदेखि बन्द भएको छ । केन्द्रमार्फत उत्पादन भएको विद्युत केन्द्रीय प्रशारण लाइनमा जडान गर्न लगिएको ६६ हजार भोल्टेजको तार नुवाकोटको विदुर

एक अर्ब बढीका सबै कम्पनी अनिवार्य रूपमा सेयर बजारमा सूचीकृत गर्नुपर्ने

१६ जेठ, काठमाडाैँ । सरकारले बजेटमार्फत एक अर्ब रूपैयाँ वा सोभन्दा बढीको पूँजीमा स्थापित सबै उत्पादनमूलक कम्पनीलाई पब्लिक लिमिटेड कम्पनीमा रुपान्तरण गरी पूँजी बजारमा सूचीकृत हुनुपर्ने व्यवस्था गरेको छ ।

बजेटमा पर्यटन क्षेत्रले प्राथमिकता पाउनु सकारात्मकः नाट्टा

१५ जेठ, काठमाडाैँ ।  नेपाल सरकारका तर्फबाट संघीय संसदको संयुक्त बैठकमा आज प्रस्तुत बजेटमा पर्यटन क्षेत्रलाई प्राथमिकता दिइनुलाई सकारात्मक रुपमा लिइएको व्यवसायीहरूले बताएका छन । अर्थमन्त्री डा युवराज खतिवडाले पर्यटनबाट रोजगारी