Logo

अर्थ

समाजवाद उन्मुख अर्थतन्त्रको विकास गर्ने उद्देश्यसहितको कर्णाली प्रदेशको नीति पारित

१० वैशाख, सुर्खेत । कर्णाली प्रदेश सरकारद्वारा प्रस्तुत आव २०७४÷०७५ को नीति तथा कार्यक्रम आज पारित गरिएको छ । कर्णाली प्रदेशका प्रमुख दुर्गाकेशर खनालले नेपालको संविधानको धारा १८४ एवं कर्णाली

पञ्चेश्वरमा सहमति जुटाउन नेपाल र भारतका जलस्रोत अधिकारीको संयुक्त बैठक आजदेखि

१० बैशाख, काठमाडौँ । पञ्चेश्वर बहुउद्देश्यीय आयोजनालाई अगाडि बढाउने लक्ष्यका साथ नेपाल र भारतका जलस्रोत अधिकारीको संयुक्त बैठक आजदेखि काठमाडौँमा शुुरु हुने भएको छ । पञ्चेश्वर विकास प्राधिकरणको नीति तथा

होटल याक एण्ड यति लगाएत पाँच क्यासिनोले तिरेनन् १४ करोड राजश्व

–सिवी अधिकारी ९ वैशाख, काठमाडौँ । तारे होटलमा सञ्चालित पाँचवटा क्यासिनो (जुवाघर) ले सरकारलाई रु १४ करोड राजश्व तिर्न अटेर गरेका छन् ।क्यासिनो अनुमति दस्तुरबापतको रु १४ करोड रकम नबुझाएको

रानीपोखरी पुनर्निर्माणः साढे दुई करोड व्यर्थ खर्च

९ बैशाख, काठमाडाैँ । रानीपोखरी पुनःनिर्माणका क्रममा अहिलेसम्म रु दुई करोड ५० लाख सकिएको छ । विसं २०७२ को गोरखा भूकम्पका कारण पूर्ण रुपमा क्षति पुगेको रानीपोखरी पुनःनिर्माणका लागि रु ११

नुवाकोटमा १८ वर्षमा चार हजार उद्यमी

९ बैशाख, नुवाकोट । लघु उद्यम विकास कार्यक्रम (मेडेप) अन्तर्गत चार हजार भन्दा बढी नयाँ उद्यमी भएका छन् । संयुक्त राष्ट्रसंघ विकास कार्यक्रम र अष्ट्रेलियन सहयोगमा सञ्चालित मेडेप कार्यक्रमअन्तर्गत विगत

कोशीको पटेर स्थानीयका लागि बरदान

–अजितकुमार झा ९ बैशाख, सुनसरी । “सीप, ज्ञान र काम गर्ने जागर भयो भने सिमसार क्षेत्रमा त्यतिकै खेर गइरहेका पटेर पनि आम्दानीका राम्रो स्रोत हुन सकिन्छ भन्ने उदाहरण प्रस्तुत गरेका

आरनबाटै राम्रो वार्षिक चार लाख भन्दा बढी आम्दानी

–गोपालप्रसाद बराल ९ बैशाख, महोत्तरी । यहाँका अधिकांश युवा वैदेशिक रोजगारतर्फ आकर्षित भइरहेका वेला महोत्तरी बर्दिवास नगरपालिका–१ का जनकबहादुर विश्वकर्माको परिवार आफ्नै पुख्र्यौली पेशाले धान्न पाएपछि दंग छन् । परम्परागत

मोबाइल एप्सबाट खोल्न र बन्द गर्न सकिने खानेपानीको उद्घाटन

८ वैशाख, काभ्रे । काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिका–१३ साँगास्थित बुढाथोकी गाउँमा सम्पन्न भएको लिफ्ट खानेपानी आयोजना आज खानेपानी मन्त्री बिना मगर र सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले संयुक्तरुपमा

दश वर्षमा दश हजार मेगावाट विद्युत् उत्पादन गरिन्छः उर्जामन्त्री पुन

८ बैशाख, चौतारा । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले अबको १० वर्षमा १० हजार मेगावाट विद्युत् उत्पादन गरी अब आधुनिक ऊर्जावाट खाना पकाउने अभियान चलाउने योजना रहेको बताउनुभएको छ

रानीपोखरी पुनःनिर्माण जेठ १ गतेदेखि हुने

८ बैशाख, काठमाडाैँ । रानीपोखरी पुनःनिर्माणका क्रममा प्रयोग भएका आधुनिक निर्माण सामग्री यही वैशाख मसान्तसम्ममा निकाली आगामी जेठ १ गतेदेखि पुनःनिर्माणको काम शुरु हुने भएको छ । पछिल्लो निर्णयअनुरुप निर्माणको

अागामी बजेटले वीरगञ्जलाई उत्साहित गर्छः अर्थमन्त्री

८ बैशाख, वीरगञ्ज । अर्थमन्त्री डा युवराज खतिवडाले आगामी आव २०७५÷७६ को बजेटले वीरगञ्जलाई उत्साहित गर्ने बताउनुभएको छ । वीरगञ्ज उद्योग वाणिज्य संघको सहजीकरण तथा अर्थ मन्त्रालयको राजस्व परामर्श समितिद्वारा

टाट पल्टियो टान, कोष गरिब कि नेतृत्व हरिप ?

६ बैशाख, काठमाडौँ । ट्रेकिङ एजेन्सी एसोसियन अफ नेपाल (टान) टाट पल्टिएको छ । टानका पूर्व पदाधिकारीले टिम्सको रकम दुरुपयोग गरेपछि ओरालो लागेको टान आजका दिन टाट पल्टिए सरह भएको