Logo

अर्थ

शेयर बजारमा गिरावट, नेप्से परिसूचक १२.२७ बिन्दुले घट्यो

१५ असार, काठमाडाैँ । साताको पहिलो दिन नै शेयर बजारमा कारोवार मापक नेप्से परिसूचक दोहोरो अङ्ले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १२ दशमलव २७

सहकारीद्वारा व्यावसायिक रुपमा टिमुर खेती

१५ असार, सिन्धुपाल्चाेक । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–१४ डडुवागाँउमा ६० रोपनी जमीनमा व्यावसायिक रुपमा टिम्मुर खेती शुरु गरिएको छ । स्थानीय नेत्रज्योति सहकारी संस्थाको रु १४ लाख लगानीमा सल्यान जिल्लाबाट

गाउँमा बैंक पुगेसँगै आर्थिक गतिविधिमा वृद्धि

१५ असार, काठमाडाैँ । तीन वटा मात्र स्थानीय तह रहेको रुकुमपूर्वको सबै स्थानीय तहमा बैंकका शाखा स्थापना भएका छन् । स्थानीय तहमा बैंक स्थापना भएसँगै ग्रामीण क्षेत्रका आर्थिक गतिविधि पनि

सेयर बजारमा उतारचढावः एक सातामा अढाइ अर्बको कारोवार

१४ असार, काठमाडाैँ । धितोपत्र बजारमा यस साता पनि उतारचढावपूर्ण कारोवार भयो । अघिल्लो बिहीबार अर्थात असार ५ गते एक हजार २६४।३६ विन्दुमा रहेको नेप्से परिसूचक यस साताको अन्तिम दिन असार

जनप्रतिनिधि नै यार्सा टिप्न गएपछि डोल्पाको पाँच स्थानीय तहको बजेट अन्योलमा

१४ असार, डोल्पा । डोल्पाका आठ स्थानीय तहमध्ये तीन वटा स्थानीय तहले बजेट सार्वजनिक गरेको छ । जगदुल्ला, मुड्केचुला र त्रिपुरासुन्दरी गाउँपालिका बाहेक अन्य पाँच वटा स्थानीय तहका जनप्रतिनिधि यार्सागुम्बा सङ्कलन

गल्छी गाउँपालिका अध्यक्ष श्रेष्ठको कन्सट्रक्सन कम्पनीले पैसा नै नतिरी राजस्व तिरेको रसिद लियो

१४ असार, धादिङ । राजस्व छली गर्नु अपराध हो । यस्तो कार्यमा संलग्न व्यक्तिलाई कानूनले दण्ड सजायँको व्यवस्था समेत गरेको छ । धादिङको गल्छी गाउँपालिकामा भने राजस्व तिरेको रसिद करदाताले

स्थानीय तहमा बैंक नहुँदा समस्या 

१४ असार, । राजविराज स्थानीय तहमा बैंक स्थापना गर्ने सरकारी निर्णय कार्यान्वनमा नआउँदा नागरिकलाई समस्या भएको छ । बैंक स्थापना नहुँदा स्थानीय सास्ती खेप्न बाध्य छन् । सप्तरीको तिरुहुत गाउँपालिका,

आँधीखोला लघुवित्तले असार २२ देखि साधारण शेयर बिक्री गर्दै 

१३ असार, स्याङ्जा । स्याङ्जाको बयरघारीमा केन्द्रीय कार्यालय रहेको आँघीखोला लघुवित्त वित्तीय संस्थाले ४ लाख कित्ता साधारण सेयर बिक्री गर्ने भएको छ । शुक्रवार एक आह्वानपत्र प्रकाशित गरी कम्पनीले असार

ग्लोबल आइएमइ बैंकले २ अर्ब ऋण लिँदै

१३ असार, काठमाडाैँ । ग्लोबल आइएमई बैंक लिमिटेडले नेपाल राष्ट्र बैंकको स्वीकृतिमा इन्टरनेशनल फाइनान्स कर्पोरेशन (आइएफसी) बाट करीब रु दुई अर्ब २० करोड ऋण लिने भएको छ । ऋण लिने

एनआईसी एशिया बैंक र वयोधा हस्पिटलबीच सम्झौता 

१३ असार, वीरगञ्ज । एनआईसी एशिया बैंक र नारायणी वयोधा हस्पिटल वीरगञ्जबीच उपचार सेवामा छूट दिने सम्बन्धी सम्झौता भएको छ ।एनआईसी एशिया बैंक र नारायणी वयोधा हस्पिटल वीरगञ्ज, पर्साबीच बैंकका

विदुर नगरपालिकालाई बजेटमा बेलकोटगढी नगरपालिकाले उछिन्यो, विकासमा पनि उछिन्ला ?

११ असार, नुवाकोट । नुवाकोट जिल्लाका दुई नगरपालिलकाले पूर्वाधार विकासमा तीव्र प्रतिस्पर्धा गर्ने संकेत गरेका छन । मंगलबार सार्वजनिक बजेट अनुसार बजेटको अाकारमा विदुर नगरपालिकालाई बेलकोटगढी नगरपालिकाले उछिनेको छ ।

पोखरा महानगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रमको एक करोड बजेट फ्रिज हुँदै

११ असार, पोखरा । पोखरा महानगरपालिकाले योजना छनोट गर्न नसक्दा प्रधानमन्त्री रोजगार कार्यक्रम प्रभावित भएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रम कार्यान्वयनका लागि महानगरपालिकाले जेठ २० गते सबै वडालाई पत्राचार गरेर वडास्तरबाटै