Logo

अर्थ

धेरै भिडभाड भएपछि काठमाडौँ महानगरपालिकाले बन्द गरायो कालीमाटी तरकारी बजार

२७ चैत, काठमाडाैँ । कालीमाटीस्थित देशकै ठूलो तरकारी तथा फलफूल बजार बिहीबारदेखि बन्द गरिनेभएको छ । काठमाडौँ महानगरपालिकाले कालीमाटीमा तरकारी किन्ने उपभोक्ता र व्यापारीको भीड नियन्त्रण गर्न कारोबार बन्द गरेको हो

चौधरी फाउन्डेसनद्धारा एक हजार थान पीसीआर रिएजेन्ट सरकारलाई हस्तान्तरण

६ चैत, काठमाडाैँ । चौधरी ग्रुप अन्तर्गतको चौधरी फाउन्डेसनले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई एक हजार थान ‘पीसीआर रिएजेन्ट’ हस्तान्तरण गरेको छ । बुधबार बिहान स्वास्थ्य मन्त्री भानुक्त ढकाललाई फाउण्डेसनका महाप्रबन्धक

आइतबारबाट भरि सिलिण्डर ग्यास पाइने

२६ चैत, काठमाडाैँ । सरकारले लकडाउनका बेलामा ग्यासको अभावलाई पूर्ण रुपमा हटाएको छ । शुरुका केही दिन मानिसले स्टक समेत राखेका कारण अभाव देखिएपनि अहिले भने विक्रि हुन छाडेको छ

नेपाल पुनर्बीमा कम्पनीको आइपीओ बाँडफाँड

२६ चैत, काठमाडाैँ । नेपाल पुनर्बीमा कम्पनीले निष्काशन गरेको आइपिओ बुधबार बाँडफांड भएको छ। बुधबार बिहान बिक्री प्रबन्धक आरबीबी क्यापिटलको कार्यलयमा आइपीओ बाँडफाँड गरिएको हो। १० कित्ताको लागि आवेदन दिने

नेपाल राष्ट्र बैंकले तीस अर्बको विकास ऋणपत्र बिक्री गर्ने

२५ चैत, काठमाडौँ । नेपाल राष्ट्र बैंकले यही चैत २७ गते रु ३० अर्ब बराबरको विकास ऋणपत्र निष्काशन गर्ने भएको छ । बैंकले बोलकबोलमार्फत विकास ऋणपत्र २०८१ ‘घ’ बिक्री गर्न

काेराेनाकाे राेकथाम तथा नियन्त्रणका लागि नेपाललाई विश्व बैंकको तीन अर्ब बढी सहयोग

२५ चैत, काठमाडौँ । विश्व बैंकले कोभिड–१९ आपत्कालीन प्रतिकार्य स्वास्थ्य प्रणाली तयारी परियोजनाका लागि नेपाल सरकारलाई रु तीन अर्ब ४८ करोड सहुलियतपूर्ण ऋण उपलब्ध गराउने भएको छ । ऋण सहयोगसम्बन्धी

कोरोना कहर : कुखुरा पालक किसानलाई २५ करोडको घाटा

२५ चैत, भीमदत्तनगर । कोरोना भाइरसको सङ्क्रमणको उच्च जोखिममा रहेको सुदूरपश्चिम प्रदेशमा बोइलर कुखुरा पालक किसानले दश दिनमा कराडौँको नोक्सानी व्यहोरेका छन् । यहाँ दैनिक रुपमा कुखुरा पालक किसान, अण्डा

वित्तीय क्षेत्रप्रति नागरिकको विश्वास जोगाइ राख्छुः नवनियुक्त गभर्नर

–रमेश लम्साल २५ चैत, काठमाडौँ । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर महाप्रसाद अधिकारीले आज पदबहाली गर्नुभएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराबाट पद तथा गोपनियताको शपथ लिएपछि अधिकारी केन्द्रीय बैंकको

नवनियुक्त गभर्नर अधिकारीले सम्हाले कार्यभार

२५ चैत, काठमाडौँ । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर महाप्रसाद अधिकारीले पद तथा गोपनीयताको सपथ लिएका छन् । मंगलबार बिहान आयोजित एक कार्यक्रमबीच प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले नवनियुक्त गभर्नर अधिकारीलाई सपथ

नेपाल लाइफ इन्स्योरेन्सद्धारा एक करोडको चेक हस्तान्तरण

२५ चैत, काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सरकारले स्थापना गरेको ‘कारोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’का लागि एक कारोड रुपैयाँको चेक हस्तान्तरण गरेको छ । नेपाल लाइफ

नेपाल राष्ट्र बैंकको गभर्नरमा महाप्रसाद अधिकारी नियुक्त

२४ चैत, काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नरमा महाप्रसाद अधिकारीलाई नियुक्त भएका छन्  । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अधिकारीलाई नियुक्त गरेको हो । अर्थमन्त्री डा. युवराज खतिवडाको संयोजकत्वमा रहेको सिफारिस

नेपाल राष्ट्र बैंकको गभर्नरका लागि ३ जनाको नाम सिफारिस

२४ चैत, काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नरका लागि ३ जनाको नाम सिफारिस भएको छ । अर्थमन्त्री ड. युवराज खतिवडाको संयोजकत्वमा गठित सिफारिस समितिले ३ जनाकाे नाम सिफारिस गरेकाे हाे