७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

पर्यटनमा चुनौति भन्दा बढी अवसर छनः घनेन्द्र श्रेष्ठ


नेपालमा पयर्टन व्यवसायको विकास र विस्तारका लागि आजका दिनमा निजी क्षेत्रको हिस्सा झण्डै ९० प्रतिशत रहेको छ । पर्यटनको विकासलाई अझै संस्थागत गर्ने अभिप्रायले राज्यले आर्थिक समृद्धिको मुख्य आधारको रुपमा स्वीकार गरेको छ र नेपाल राष्ट्र बैकले मौद्रिक नीति मार्फत बैंकहरुलाई पर्यटन क्षेत्रमा ५ प्रतिशत कर्जा प्रवाहका लागि अनिवार्य पनि गरेको छ । यसले पर्यटनको विकास र विस्तारमा सघाउ पु¥याउँदै आएको छ तथापी पर्यटनका लागि जसरी पूर्वाधारको विकास हुनुपर्ने हो त्यो भने हुन सकेको छैन । पछिल्लो पटक स्थानीय, प्रदेश र केन्द्र सरकारको समेत प्राथमिकतामा परेको पर्यटनको विकास, सम्भावना र चुनौतिका विषयमा वरिष्ठ पर्यटन व्यवसायी घनेन्द्र श्रेष्ठसँग गरिएको कुराकानी । श्रेष्ठसँगको कुराकानी तलको लिंकमा हेर्न र सुन्न दुबै गर्न सकिन्छ ।

प्रकाशित मिति : १० फाल्गुन २०७४, बिहीबार १०:२९