८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

नेपाल कम्युनिष्ट पार्टीको घोषणा भएकोमा देशैभर दिपावली र खुशीयाली (फोटोफिचर)


३ जेठ, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीको घोषणा भएको खुशीयालीमा देशैभर दिपावली र खुशीयाली मनाइएको छ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकताबाट नेपाल कम्युनिष्ट पार्टी स्थापना भएको खुशीयालीमा कम्युनिष्ट पार्टीका नेता कार्यकर्ताले देशैभर दीपावलीसहित खुशीयाली बनाएका हुन ।  तस्बीरः प्रदिपराज वन्त/रासस र गायत्री खतिवडा धादिङ

 

प्रकाशित मिति : ३ जेष्ठ २०७५, बिहीबार २१:०१