७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

प्रदेश ३ समृद्धिको नमुना हुनेछः रामेश्वर फूयाँल, प्रदेश सांसद, नेकपा एमाले


नेकपा एमालेका नेता रामेश्वर फूयाँल २०७० सालको संविधानसभाको अर्को चुनावमा काठमाडौँ क्षेत्र नम्बर ३ बाट विजयी भएका थिए तर २०७४ मा भएको प्रदेशसभाको निर्वाचनमा भने काठमाडौँबाट प्रदेशसभामा विजयी भए । संसदीय अभ्यासका जानकार फूयाँल आफू रहरले नै प्रदेशसभामा गएको बताउँछन । सकारात्मक सोचका साथ काम गर्दा जनमतको कदर हुने बताउँछन । प्रदेशसभाको पहिलो अनुभवबारे सांसद फूयाँलसँग गरिएको कुराकानी तलको लिंकमा सुन्न र हेर्न सक्नुहुन्छ ।

प्रकाशित मिति : ९ फाल्गुन २०७४, बुधबार २२:३७